विराटनगर। आकृति रानी फुयल। विराटनगरका युवाकवि तथा पत्रकार मिनकुमार नबोदित श्रेष्ठको कवितासंग्रह ' समयको बयान ' सार्वजनिक गरिएको छ । विराटनगर निवासी श्रेष्ठले लामो समयअघिदेखि पत्रकारिता संगसंगै साहित्यिक क्षेत्रमा पनि कलम चलाउदै आएका छन् । साहित्यिक पत्रकार संघको आयोजनामा काठमान्डौँ स्थि�. . .
विराटनगर । गत भदौ २१ गते सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्याका आरोपी स्थानीय लोकबहादुर कार्कीलाई प्रहरीले इलाका प्रहरी कार्यालय चैनपुरमा आइतबार सार्वजानिक गरेको छ । प्रदेश प्रहरी कार्यालयका डिआईजी अरुणकुमार बिसीले मादी नगरपालिका १ उम्लिङको खोला गाउँमा ८५ वर्ष. . .
एभरेस्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा विराटनगर वारियर्सका लागि वेस्ट इन्डिजका राष्ट्रिय खेलाडी हेमराज चन्द्रपउलले खेल्ने भएका छन् । विराटनगरको तेस्रो विदेशी खेलाडीका रुपमा उनले ईपीएल खेल्ने भएका हुन् । आगामी असोस ९ गतेदेखि २३ गतेसम्म काठमाडौंको त्रिवि क्रिकेट मैदानमा �. . .
विराटनगर । भदौ २१ गते बिहान सङ्खुवासभाको मादी नगरपालिका १ उम्लिङमा एकै परिवारको ६ जनाको बीभत्स हत्या गर्ने आरोपीलाई प्रहरीले सार्वजानिक गर्ने तयारी गरेको छ ।एकै परिवारको ६ जनाको बीभत्स हत्यामा संलग्न आरोपमा उम्लिङ–१ मादिकै लोकबहादुर कार्कीलाई प्रदेश प्रहरी कार्यालयले, इलाका प्रहरी कार्यालयमा सार. . .
विराटनगर । कोरोना जोखिमका कारण बन्द रहेका विराटनगर महानगरपालिका भित्रका विद्यालय असोज पहिलो साताबाट सञ्चालन हुने भएका छन् । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा मापदण्डको पालना गर्दै असोज पहिलो साताबाट विद्यालय सञ्चालन गर्नसक्ने गरी आन्तरिक सर्कुलर गरेको हो । महानगरको शैक्षिक प्रशासन महा. . .
काठमाडौं । मोती पुरस्कारबाट विराटनगरका कवि एवं पत्रकार मीनकुमार नवोदितसहित चार जना पुरस्कृत भएका छन् । साहित्य र पत्रकारितामा सक्रिय नवोदितलाई नेपाल सरकार युवा तथा खेलकुद मन्त्रालय अन्तर्गत रहेको राष्ट्रिय युवा सेवा कोषले हरेक वर्ष प्रदान गर्दै आएको ‘युवावर्ष मोती पुरस्कार–२०७७’ प्रदान गरेको हो. . .
विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा २०७ जनामा कोरोना संक्रमण देखिएको छ । ५१४ जनाको पीसीआर परीक्षण गर्दा ११७ र ५४४ जनाको एन्टिजेन परीक्षण गर्दा ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ५२, झापामा ३२, सुनसरीमा २६, धनकुटामा २, ख�. . .
इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको आज बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना हुनुभएको उहाँको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिनुभयो । एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि उ. . .
ताप्लेजुङको मेरिङदेन गाउँपालिकाले विपन्न परिवारका विद्यार्थीलाई हाइड्रोपावर इञ्जीनियर पढाउने भएको छ । पछिल्ला समयमा हाइड्रोपावर इञ्जीनियर क्षेत्रमा राम्रो अवसर भएकाले गाउँपालिकाले विपन्न विद्यार्थीलाई हाइड्रो इञ्जीनियर पढाउने भएको हो । सदरमुकाम फुङ्लिङ–३ स्थित बाल सुबोधिनी संस्कृत माध्यमि. . .
इलाम। इलाम जिल्ला समन्वय समितिका सदस्य चन्द्र मगरको शनिबार बिहान कोभिडको उपचारका क्रममा निधन भएको छ । उपचारका लागि बिर्तामोडको बिएण्डसी हस्पिटलमा भर्ना भएका मगरको आज बिहान साढे ४ः०० बजेतिर निधन भएको इलाम जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले जानकारी दिए । एक साताअघि कोभिड–१९ को लक्षण देखिएपछि �. . .
विराटनगर । प्रहरीले सङ्खुवासभाको मादी नगरपालिका–१ स्थित उम्लिङ हत्याकाण्डका आरोपीलाई पक्राउ गरेको छ । मादि–१ उम्लिङका लोकबहादुर कार्कीलाई प्रहरीले घटनाको पाँचदिनपछि पक्राउ गरेको हो । लोकबहादुर र हत्या गरिएका ५२ वर्षीय तेजबहादुर कार्की काका भतिजको नातेदार हुन् । आवेगमा लोकबहादुर एक्लैले तेजबहा. . .
विराटनगर । बिराटनगर महानगरपालिका–९ बसपार्कमा मृत भेटिएका पुरुषको पहिचान नखुलेपछि मोरङ प्रहरीले आफन्त खोज्न थालेको छ । आज दिउँसोकोशी लोक राजमार्गको पूर्व पट्टिको सडक पेटिमा पहिचान नखुलेको अन्दाजी बर्ष ४०–४५ वर्षका पुरुष मृत अवस्थामा फेला परेका थिए । मृतक ब्यक्तिको कोशी अस्पताल विराटनगरको शव गृहम. . .