समाचार

अष्ट्रेलियाले २०२२ सम्म बाह्य पर्यटक नभित्र्याउने

क्यानबेरा (अष्ट्रेलिया)। अष्ट्रेलियाले अर्को वर्ष (२०२२) सम्म बाह्य पर्यटकहरूलाई नभित्र्याउने भएको छ। प्रधानमन्त्री स्कट मोरिसनले मङ्गलबार बताएअनुसार कुशल आप्रवासीहरू र विद्यार्थीहरूलाई अष्ट्रेलिया प्रवेशमा भने उच्च प्राथमिकता दिइनेछ । अष्ट्रेलियाले आजसम्म १६ वर्ष माथिका ८० प्रतिशत जनतालाई . . .


अपडेट: विराटनगरमा ‘ डोमिनोज पिज्जा ‘को शाखा नभएको जानकारी

विराटनगर। प्रदेश १ को राजधानी बिराटनगरको ट्राफिक चोकस्थित गणेश बजारमा 'डोमिनोज पिज्जा 'को शाखा बिस्तार भएको भनेर आवर विराटनगरमा आएको खबर असत्य भएको जानकारी प्राप्त भएको छ। उक्त स्टोरको उद्घाटन बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीले रिबन काटेर उद्घाटन गरेका थिए । संचालक मो. मक्सुदले आवर विराट. . .


विराटनगरको हिमालय दर्शन कलेजद्धारा सेमेस्टर टपर विद्यार्थीलाई सम्मान

विराटनगर । त्रिभुवन विश्व विद्यालयले लिएको परीक्षामा सेमेस्टर टपर गर्ने विराटनगर – ९ मा रहेको हिमालय दर्शन कलेजले विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको छ । कलेज परिसरमा मंगलबार एक कार्यक्रम आयोजना गरि ८ जना सेमेस्टर टपर गर्ने विद्यार्थीहरूलाई नगदसहित सम्मान गरेको हो । बिएस्सी, सिएसआइटी फस्ट सेम�. . .


विराटनगर रानी नाकामा बढ्यो चहलपहल, प्रवेश गर्ने भारतीयसँग छैन कोरोनाको डर

विराटनगर । सरकारले सीमा नाका खुल्ला गर्ने निर्णय गरेसँगै विराटनगर रानी नाकामा चहलपहल बढेको छ । नजिकीएको चाडपर्वको किनमेल गर्नेदेखि भारतबाट नेपाल घुम्न वा अन्य प्रयोजनका लागि प्रवेश गर्नेहरुको संख्या बढेसँगै रानी नाकामा भीड बढेको हो । सरकारकाले सीमानाका खुल्ला गर्ने निर्णय गरेपछि मंगलबार रानी ना�. . .


३३ किलो सुन प्रकरण : सनम शाक्यको हत्या अभियोगमा गोरेलाई जन्मकैद

विराटनगर । ३३ किलो सुन तस्करी प्रकरणमा मोरङ उर्लाबारीका सनम शाक्यको हत्या अभियोगको मुद्दामा जिल्ला अदालत मोरङले चुडामणि उप्रेती गोरेलाई जन्मकैदको सजाय सुनाएको छ । उनी सनम शाक्यको हत्या, अपहरण तथा शरीर बन्धक मुद्दामा दोषी ठहरिएका हुन् । ३३ किलो सुन तस्करी प्रकरणमा भरिया सनम शाक्यको हत्यामा उनीसहित ८ . . .


श्री एयरलाइन्सको जहाज चिप्लिएर घांसेमैदानमा,यात्रु सबै सकुशल

काठमाडौं । त्रिभुवन विमानस्थलमा श्री एयरलाइन्सको जहाज चिप्लिएको छ । नेपालगञ्जका लागि उड्न लागेको (एनएएनएफ) कल साइन भएको क्यु ४००-८ जहाज ट्याक्सी वेबाट चिप्लिएर घाँसतिर गएको छ । जहाज धावनमार्गमा नभएको कारण अन्य उडान भने सञ्चालन भइरहेकाे छ । विमानस्थल स्रोतले बताए अनुसार जहाज धावनमार्गमा जाने क्रम�. . .


मोरङ कारागारमा अभिषेक गिरी विरुद्ध नाराबाजी

विराटनगर । अपहरण आरोपमा जेलमा रहेका अभिषेक गिरीलाई मोरङ कारागार ल्याउने चर्चा चलेसँगै कैदीबन्दीले विरोध गरेका छन् । मोरङ कारागारका चौकीदार नविन राईलाई सोमबार झुम्का कारागार स्थान्तरण गरिएपछि कैदीबन्दीले गिरीलाई ल्याउन सक्ने संभावना बढेको भन्दै उनका विरुद्ध मंगलबार नाराबाजी गरेका हुन् । मोरङ का�. . .


निर्माणधिन घरबाट लडेर झापामा एक जनाको मृत्यु

विराटनगर । झापा कनकाई नगरपालिका ४ त्रिवेणी टोल स्थित दुर्गा नेपालको २ तले निर्माणधिन घरमा प्लम्बरको काम गर्ने मजदुरको लडेर मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका ३ का ६५ बर्षीय रुद्र अधिकारी रहेका छन् । काम गर्ने क्रममा आज बिहान साढे ११ बजे २ तला माथिबाट खस्दा गम्भिर घाईते भएका अधिकारीको उपचा. . .


विराटनगर–१७ मटेरुवाको कब्रिस्तानको सरसफाई

बिराटनगर । नेपाल खेलकुद महासंघ बिराटनगर र गोर्खा के–९ स्पोर्टस् क्लव विराटनगर–१७ को संयुक्त आयोजनामा मटेरुवास्थित कब्रिस्तानको सरसफाई गरिएको छ । विराटनगर १७ मा रहेको उक्त कब्रिस्तान परिसर सरसफाई गरिएको हो । कार्यक्रममा विभिन्न सामाजिक संघ संस्था , विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु ,मटेरूवा पोष�. . .


एमाले प्रवेश गरेको प्रचार गरिएका शिक्षकले भने ‘मलाई झुक्याइयो, म माओवादीमै छु’

कानेपोखरी । मोरङ कानेपोखरी–४ का एक शिक्षकले आफूलाई एमाले प्रवेश गरेको भनेर प्रचार गरिएको प्रचार झुटो भएको बताएका छन् । शिक्षक धनन्जय फुयालले आफूलाई झुक्याएर आफ्नै संगठनका साथीहरुबाट एमाले निकट शिक्षक संगठनमा प्रवेश गराएको र सो विषयमा आफ्नो असहमति रहेको बताएका हुन् । आज एक प्रेस विज्ञप्ति प्रकाशित. . .


यस्तो छ प्रदेश नं. १ को नयाँ संसद भवन, असोज २० गते उद्घाटनको तयारी

विराटनगर । प्रदेश नं. १ प्रदेशसभा सचिवालयको नवनिर्मित सुविधा सम्पन्न भवनको उद्घाटन आउँदो असोज २० गते हुने भएको छ । असोज २२ गतेका लागि बोलाईएको प्रदेशसभाको आठौं तथा हिउँदे अधिवेशनको बैठक नयाँ भवनमा बस्ने गरि बुधबार उद्घाटन हुने भएको हो । प्रदेश नं. १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यबाट नवनिर्मित भवन�. . .


प्रदेश १ मा १८६ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो १४ घण्टामा १८६ जनामा कोरोना संक्रमण भएको छ । ८२६ जनाको पीसीआर परीक्षण गर्दा १३९ र २३८ जनाको एन्टिजेन परीक्षण गर्दा ४७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६६, मोरङमा ४४, सुनसरीमा २४, उदयपुरमा २, पा�. . .