समाचार

हत्या आरोपमा दुईजना पक्राउ

बैतडी। बैतडीको दशरथचन्द नगरपालिका–५ दमरखोलीका ३० वर्षीय विजय भाटको हत्या आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ । सोही ठाउँका अशोक नाथ र महेश नाथलाई आइतबार घरबाटै नियन्त्रण लिइएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बोधराज ओझाले जानकारी दिनुभयो । गत भदौ १० गते भिरबाट लडेर मृत्यु भएक�. . .


लाखौ भारतिय नोट सहित ईलामबाट एक जना पक्राउ

विराटनगर। ईलाम सुर्योदय नगरपालिका ६ हर्कटे चौकबाट प्रहरीले लाखौ भारतिया नोट सहित एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ईलाम सुर्योदय नगरपालिका १० फिक्कल का ३५ बर्षीय अनुप अग्रवाल रहेका छन् । प्रहरी चौकी हर्कटेबाट खटिएको प्रहरी टोलीले अग्रवालले सवार गरेको मे १ च ६४२४ कारलाई चेकजाँच गर्ने क्रम�. . .


प्रतिबन्धित औषधीसहित उर्लाबारीबाट ३ जना पक्राउ

विराटनगर। मोरङ उर्लाबारी नगरपालिका ५ स्कुल डाँडाबाट प्रहरीले प्रतिबन्धित औषधी सहित ३ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी नगरपालिका ४ चौबाटो का २४ बर्षीय कृष्ण उराव , पथरी शनिश्चरे नगरपालिका ३ का २२ बर्षीय अर्जुन राई र बेलबारी नगरपालिका १० का शिब कुमार कार्की रहेका छन् । उनिहरुलाई ईल. . .


घरको बरन्डाबाट लडि एक जनाको मृत्यु

विराटनगर। खोटाङ दित्तेल रुपाकोट मझुवागढी नगरपालिका ३ बाम्रङ कि ६० बर्षीया कमला राईको लडेर मृत्यु भएको छ । उनि हिजो बेलुका ८ बजे आफ्नै घरको बरन्डाबाट लडी गम्भिर घाईते भएकी थिइन् । घाइते राइको जिल्ला अस्पताल खोटाङमा उपचारको क्रममा राती साढे ९ बजे मृत्यु भएको थियो । घटनाको सम्बन्धमा जिल्ला प्रहरी क. . .


प्रदेश १ प्रहरी कार्यालयद्वारा दुई फरार प्रतिबादी पक्राउ

विराटनगर। प्रदेश नम्बर १ प्रहरी कार्यालय रिट समुहबाट खटिएको प्रहरी टोलीले चोरी मुद्दाको र बैदेशिक रोजगार ठगी कसूर मुद्धामा कसुरदार ठहरी फरार भएका २ जना प्रतिबादीहरुलाई आज पक्राउ गरि सम्मानित अदालतमा पेश कारागार चलान गरेको छ । केही सार्वजनिक अपराध मुद्धामा सम्मानित मोरङ जिल्ला अदालतबाट मिति २०७. . .


रुखबाट लडी घाइते भएका एक जनाको मृत्यु

विराटनगर। झापा कनकाई नगरपालिका २ सुकेडाँगी का ४२ बर्षीय राज बहादुर राईको रुखबाट लडेर मृत्यु भएको छ । हिजो दिउँसो साढे २ बजे घिरौला टिप्न रुख चढेका राई रुखबाट लडेर गम्भिर घाईते भएका थिए । घाईते राईको उपचारको लागी बिर्तासिटी अस्पताल बिर्तामोडमा उपचार गराई थप उपचारको लागी नोवेल अस्पताल विराटनगर तर्फ . . .


विराटनगर–६ का वडा अध्यक्ष कामत दुर्घटनामा परेर घाईते

विराटनगर । विराटनगर–६ का वडा अध्यक्ष बिजय कामत दुर्घटनामा पर्नु भएको छ । सरकारी नम्बर प्लेटको को १ प १९१६ नम्बरमा सवार कामतले प्रदेश १–०२–००२ ह–९९५५ नम्बरको सिटी सफारीलाई ठक्कर दिदाँ दाहिने खुट्टामा चोट लागेको हो । विराटनगरको पाञ्चालीमा भएको दुर्घटनामा घाइते कामतलाई उपचारका लागि न्यूरो अस्पताल भर. . .


विराटनगरमै सासुले बुहारीलाई पिसाव खानबाध्य पारेको आरोप, कुटपिट आरोपमा श्रीमान पक्राउ

विराटनगर । श्रीमती लाई कुटपिट तथा घरेलु हिंसा गरेको आरोपमा इलाका प्रहरी रानीले श्रीमान्लाई नियन्त्रणमा लिएको छ । आफ्नै श्रीमती २४ वर्षीया कन्चन अधिकारीलाई कुटपिट तथा हिंसा गरेको आरोपमा विराटनगर–१७ का मौसम कोइरालालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको हो । बुहारीमाथीको हिंसामा संलग्न . . .


माओवादी केन्द्रद्वारा प्रदेश १ का केही जिल्ला तथा गाउँपालिकामा जिम्मेवारी हेरफेर

विराटनगर । नेकपा माओवादी केन्द्र १ नम्बर प्रदेशसमितिले केही जिल्लामा जिल्ला सह–इन्चार्जहरु, निर्वाचन क्षेत्रीय समन्वय समिति र उपमहानगरपालिकाको कार्यविभाजन गरेको छ । कार्यविभाजन अनुसार भोजपुर जिल्ला समन्वय समितिको सहइन्चार्जमा राजेश खतिवडा, धनकुटा सहइन्चार्जमा डिल्लीराम राई, सुनसरी सहइन्चार्�. . .


प्रदेश १ मा १६८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १६८ जनामा कोरोना संक्रमण देखिएको छ । ८५५ जनाको पीसीआर परीक्षण गर्दा १४८ र १८३ जनाको एन्टिजेन परीक्षण गर्दा २० जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा ६९, मोरङमा ४६, सुनसरीमा २०, इलाममा . . .


प्रशिका भईन मिस कोशी

विराटनगर । छैठौं संस्करणको मिस कोशीको उपाधि भोजपुरकी प्रशिका श्रेष्ठले पाएकी छिन् । सुनसरीको इटहरी सम्पन्न भएको मिस कोशीको फाईनलमा २९ जना प्रतिस्पर्धीलाई पछि पार्दै प्रशिकाले मिस कोशीको ताज जितेकी हुन् । विजेता बनेकी प्रशिकाले स्कुटी र विभिन्न गिफट ह्याम्पर पनि प्राप्त गरिन् । जय मिडिया म्यानेज�. . .


इटहरी उप–महानगरद्वारा चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता

इटहरी । इटहरी उप–महानगरपालिकाले चाडपर्व लक्षित बजार अनुगमनलाई तीव्रता दिएको छ । आईतबार उप–महानगरले इटहरी बजारका ९ वटा खाद्यान्न तथा किराना पसलको अनुगमन गरेको छ । उप–महानगरपालिका, जिल्ला प्रशासन कार्यालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, उपभोक्ता अधिकारवादी संस्थाका प्रतिनिधि र नेपाल प्�. . .