विराटनगर । मोरङ कारागारबाट सरुवा भएका चौकीदार नविन राईलाई सुनसरीको झुक्का कारागार सार्न प्रहरीको फोर्स परिचालन गरिएको छ । कारागारा सत्ता छोड्न आनकानी गर्दै बाहिर निस्कन नमानेपछि उनलाई लैजान ‘फोर्स’परिचालन गरिएको हो । राईको एक महिना अगाडी सरुवा गरिएको थियो । उनको स्थानमा अपहरण आरोपमा जेलमा रहेका अ�. . .
याङ्गुन । म्यानमारकी निष्कासित नेत्री आङ सान सुकीको स्वास्थ्यको कारण बारम्बार अदालत उपस्थित हुदाँ पीडा भएको उहाँको वकिलले बताउनु भएको छ । देश अशान्तिमा फसेको भन्दै ‘कू’ गरेका सैनिक सरकार ज्ुन्ताले सुकीलाई हिरासतमा लिएको चार महिनापछि जुन महिनाबाट मुद्दा चलाएको थियो । ७६ वर्षीया बृद्धा सुकीलाई दे�. . .
टोकियो। जापानका नयाँ प्रधानमन्त्री फुमियो किशिदाले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । नेता किशिदा विश्वको तेस्रो ठूलो अर्थतन्त्रको नयाँ नेताको रूपमा भरखरै चुनिएका हुन् । हिरोशिमाका प्रतिष्ठित राजनीतिक परिवारका ६४ वर्षीय सदस्य किशिदा मृदुभाषी नेताकारूपमा परिचित छन् जसले सत्ताधारी लिब�. . .
नयाँ दिल्ली । भारतमा कोरोना भाइरसबाट थप २० हजार ७ सय ९९ जना सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण आइतबार थप १ सय ८० जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ९ सय ९७ जनाको मृत्यु भएको छ । सरकारी अधिकारीले दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २० हज. . .
दमासकस | सिरियाली राष्ट्रपति बसर अल असद र जोर्डनका राजा अब्दुल्लाह द्वितीयाबीच फोनवार्ता भएको छ । उहाँहरुबीच आइतबार फोनवार्ता भएको जोर्डनका सञ्चारमाध्यमहरुले जनाएका छन् । जोर्डनका ती सञ्चारमाध्यमहरुले उहाँहरुबीच गएको १० वर्षयता पहिलो पटक फोनमा कुराकानी भएको बताएका छन् । गएको १० वर्षअघिदेखि सि�. . .
एड्डिस अबाबा। इथियोपियाका प्रधानमन्त्री अबी अहमदले सोमबार नयाँ कार्यकालका लागि शपथ ग्रहण गरेका छन् । गत जुनमा भारी मतान्तरले चुनाव जितेका प्रधानमन्त्री अबीले नयाँ कार्यकाल (पाँच वर्षको) लागि सोमबार शपथ लिएका हुन् । जुन महिनामा प्रधानमन्त्रीमा अत्यधिक मतले विजयी भएपनि उनको सरकारले टिग्रेइको उत�. . .
विराटनगर। प्राकृतिक चिकित्सा बिधिबाट नसा रोग, मधुमेह , उच्चरक्तचाप, पायल्स, डिप्रेसन तथा मोटोपन जस्ता दीर्घकालीन रोगहरुको सरल र सर्वसुलभ शुल्कमा बिरामीको उपचार गर्दै आएको ॐ वेलनेस अस्पताल विराटनगरमा बिरामीको चाप बढ्न थालेको छ । अत्याधुनिक मेसिन तथा जडिबुटीको प्रयोगबाट उपचार गरिने यस पद्धतिमा . . .
विराटनगर । फिफाका पूर्व रेफ्री तथा रेफ्री इन्स्ट्रक्टर लब खत्रीको निधन भएको छ । उनको ५० वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जनाकारी गराएको छ । आज बिहान मर्निङवाकबाट फर्किएपछि उनी बाथरुम छिरेको केही क्षणमा उनी बाथरुमको ढोकामा अचेत अवस्थामा फेला परेका थिए। । उनलाई उपाचारका लागि मेडिसिटी अ�. . .
ताफ्टन (बलुचिस्तान)। पाकिस्तान-इरानको ताफ्टन सीमामा पैदलयात्रुको आवागमनमा लगाएको प्रतिबन्ध इरानी अधिकारीहरूले आइतबारदेखि हटाएका छन्। प्रतिबन्ध फुकुवा भएपछि पाकिस्तानी व्यापारी, विद्यार्थी र ट्रक चालकलाई इरान प्रवेश गर्न अनुमति दिइएको छ। पाकिस्तानको संघीय अनुसन्धान एजेन्सी (एफआईए) ले पाकिस्त�. . .
रोम। इटालीको मिलान क्षेत्रमा आइतबार भएको एक सानो विमान दुर्घटनामा परेर आठ जनाको ज्यान गएको छ । सो विमान निजी र सानो रहेको थियो ।सो विमान मिलान क्षेत्रको एक बस्तीमा खसेको थियो । उक्त विमान सो बस्तीको दुई तले घरमा परेको थियो । घरमाथि सो जहाज खस्दा त्यसमा रहेका आठ जनाको ज्यान गएको हो । उक्त जहाजका चालक, �. . .
साना । यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ ।प्राप्त समाचार अनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना हुथी विद्रोहीहरुको ज्यान गएको यमनको सरकारी सेनाले सोमबार जानकारी दिएका छन् । यमनमा साउदी �. . .
काबुल। अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल करिमीका अनुसार स्थानीय एक भवनमा लुकेर रहेका ती लडाकुहरू तालिबानी सुरक्षाकर्मीका विर�. . .