विराटनगर । खोप केन्द्रमा कोरोना विरुद्धको खोप लगाउन पुगेका नागरिकहरुले स्वास्थ्य मापदण्ड नपनाउदा एक अर्कामा कोरोना भाईरस सर्ने उच्च जोखिम देखिएको छ । विराटनगर महानगरपालीकाले असोज १४ र १५ गतेको लागी कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईरहेको छ । विराटनगरका १९ वटै वडाका विभिन्न वडा कार्यलय तथा प्र�. . .
राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकको चाहनाअनुुरुप उपलब्ध साधनस्रोतको पहिचान एवं परिचालनको सामाथ्र्य आँकलन गरी जनप्रतिनिधिमूलक संस्थालाई जनहितका योजना अघि बढाउन सुुझाव दिनुुभएको छ । जिल्ला समन्वय समिति महासङ्घ नेपालको तेस्रो राष्ट्रिय परिषद्को आज यहाँ शुभारम्भ गर्दै उहाँले मुलुुकको सर्व. . .
काठमाडौं। आज ३१औं अन्तराष्ट्रिय जेष्ठ नागरिक दिवस मनाईंदैछ । यस दिन आफ्नो जीवनको उर्जाशील समय देश,समाज र परिवारका लागि खर्चिने ज्येष्ठ नागरिकहरुको योगदानलाई स्मरण गर्दै उहाँहरुप्रति उच्च सम्मान प्रकट गरिन्छ । संयुक्त राष्ट्रसंघले सन् १९९० को डिसेम्बर १४ मा अक्टोबर १ तारिखलाई ‘अन्तर्राष्ट्रिय �. . .
देउखुरी। दाङमा ज्यूँदो खसीबोकाको खरिद मूल्य निर्धारण गरिएको छ । यो वर्ष गत वर्षभन्दा ज्यूँदो खसीको खरिद मूल्यमा प्रतिकेजी रु १५ र बोकाको खरिद मूल्यमा रु ४५ ले वृद्धि गरिएको छ । बिहीबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुवाङको अध्यक्षतामा बसेको मूल्य निर्धारण समितिको बैठकले किसानको मागलाई सम्बो�. . .
संयुक्त राष्ट्रसंघ । डर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नडर्बन घोषणा र कार्य कार्यक्रम (डीडीपीए) को यथाशीघ्र कार्यान्वयन गर्न र भेदभाव, नस्लवाद र जेनोफोबियाको अन्त्य गर्न चीनसहितका ७८ देशहरूले बिहीबार आह्वान गरेका छन्। ती देशहरूले संयुक्त वक्तव्य जारी �. . .
विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर वडा नम्बर ११ को वडासभापतिमा विजयी भएका रामसुन्दर राजवंशी सरकारी शिक्षक भएको भन्दै उच्च अदालत विराटनगरमा रिट दायर गरिएको छ । शिक्षकले वडा सभापति जितेको भन्दै उनीसँगै पराजीत सञ्जय नेपालले उच्च अदालत विराटनगरमा असोज १० गते रिट दायर गरेका �. . .
विराटनगर । उत्तरी मोरङमा चिया र पर्यटन क्षेत्रको विकासमा सक्रिय उद्यमी एवं पर्यटन व्यवसायी नारायणप्रसाद राईको निधन भएको छ । विराटनगरको न्युरो अस्पतालमा उपचारका क्रममा राईको मृत्यु भएको हो । राईलाई केहि समय अगाडि कोरोन संक्रमण भएको थियो । कोरोना संक्रमणमुक्त राईको हृदयघातको कारण मृत्यु भएको पारिवा. . .
विराटनगर। ब्याट्सम्यान चम्किँदा एभरेष्ट प्रिमियर लिग (इपिएल) टी-२० क्रिकेटमा ललितपुर प्याट्रिएट्सले विराटनगर वारियर्सलाई विशाल रनको लक्ष्य दिएको छ । बिहानी सत्रमा भएकाे खेलमा टस हारेर ब्याटिङ गरेको ललितपुरले पुरा ओभर खेलेर ५ विकेट गुमाउँदै २२६ रन बनाएको हो । ललितपुरका लागि ओपनर सन्दुन वीराक्क�. . .
विराटनगर । प्रदेश प्रहरी कार्यालय, रानी विराटनगरमा ६६ औं प्रहरी दिवस–२०७८ को अवसरमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल रेडक्रस सोसाइटी मोरङ जिल्ला शाखाको सहयोग प्रदेश प्रहरी कार्यालय विराटनगरले रक्तदान कार्यक्रमको आयोजना गरेको हो । प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख �. . .
बैतडी | दशै तिहार नजिकिएसँगै बजार अनुगमन गर्न थालिएको छ । संयुक्त बजार अनुगमन टोलीले पहिलो दिन आज खोड्पे बजारका ३३ पसलबाट रू २५ हजार ४ सय बराबरको लेबल नभएका र म्याद नाघेका सामान बरामद गरी नष्ट गरेको छ । जिल्ला प्रशासन कार्यालयका नायब सुब्बा प्रकाशसिंह कार्कीका अनुसार विभिन्न किराना पसल, मदिरा पसल तथ. . .
विराटनगर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत शुक्रबार मोरङका १७ पालिकामा गाउँ÷नगर समितिको निर्वाचन प्रक्रियाका लागि मनोनयन सुरु भएको छ । प्रदेश १ मा मोरङ बाहेक अन्य जिल्लामा गाउँ÷नगरमा यसअघि नै अधिवेशन सम्पन्न भइसकेको छ । निर्वाचन समितिले सार्वजनिक गरेको निर्वाचन तालिका अनुसार विराटनगर म. . .
काठमाडौँ । दक्षिण एसियाली राष्ट्रहरुको फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता साफ च्याम्पियनसिपको १३ औँ संस्करण आजदेखि माल्दिभ्समा सुरु हुँदैछ । मालेस्थित राष्ट्रिय फुटबल स्टेडियममा हुने उक्त प्रतियोगिताको पहिलो खेलमा श्रीलङ्का र बङ्गलादेशबीच हुनेछ भने दोस्रो खेलमा नेपालले आयोजक माल्दिभ्सविरु. . .