समाचार

‘पेटी कन्ट्याक्टर’लाई ठेकेदारले भुक्तानी नगरेको गुनासो

विराटनगर । सुनसरीको लौकहीमा बनिरहेको सिटीहलको, निर्माण ठेकेदारले काम लगाएका पेटी कन्ट्याक्टरलाई रकम नदिएको भन्दै गुनासो गरेका छन् । गौरीपार्वती÷अंक÷बंगलामुखी जेभीका सुदर्शन थापालाई पेटी कन्ट्याक्टर सन्दिप श्रेष्ठले आफ्नो रकम नदिएको भन्दै आरोप लगाएका हुन् । सहरी विकास तथा भवन निर्माण विभाग अन्त�. . .


बढ्दो महामारीलाई मध्यनजर गर्दै भारतमा निर्वाचन आयोगद्वारा चुनावी ¥याली र सभा आयोजना गर्न रोक

भारत कोरोनाभाइरसको सङ्क्रमण व्यापक रूपमा बढिरहेको अवस्थामा भारतमा निर्वाचन आयोगले चुनावी ¥याली र सभा आयोजना गर्न रोक लगाएको छ । पछिल्ला हप्ताहरूमा कोरोनाभाइरसको सङ्क्रमण ह्वात्तै बढ्नुमा कतिपय राज्यहरूमा भइरहेका भिडभाडपूर्ण चुनावी अभियानलाई समेत जिम्मेवार ठानिएका यस अवस्थामा निर्वाचन आयोगले. . .


कोभिड महामारीलाई ध्यानमा राख्दै धनुषाले पालिकाहरुलाई वार अनुसार पालैपालो सेवा दिने

जनकपुरधाम कोरोना महामारीलाई नियन्त्रण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाले पालिकाहरुलाई वार अनुसार पालैपालो सेवा दिने भएको छ । जिल्ला प्रशासन कार्यालय धनुषाले सूचना जारी गर्दै वैशाख १२ गते आइतबार देखि दिन अनुसार सेवा प्रदान गर्ने जनाएको छ । सेवा प्रवाहको लागी जिल्लाको १८ वटा पालिकाहरुको तालिक�. . .


विराटनगर भन्सार परीसरबाटै चोरी पैठारी, एकैदिन भन्सार र प्रहरीद्वारा कपडा बोकेका दुई गाडी नियन्त्रणमा

विराटनगर । भन्सार छलेर चोरी पैठारी गरि भित्र्याइएको कपडासहितको एउटा गाडी बिहीबार राती विराटनगर भन्सार कार्यालय परिसरबाटै पक्राउ परेको छ । विराटनगर भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत शिवप्रसाद भण्डारीले कपडा लोड गरिएको भारतीय नम्बर प्लेटको गाडीलाई आकस्मिक चेकजाँचका क्रममा नियन्त्रणमा लिएका . . .


भारतमा अक्सिजन अभाव , ज्यान गुमाउनेको संख्या दिनदिनै बढ्दो

दिल्ली भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ । अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा कोरोना संक्रमण अत्याधिक मात्रामा बढेर गएको छ। भारतम�. . .


बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु

नेपालगन्ज बाँकेमा कोरोनाबाट थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाँकेको जानकी गाउँपालिका वडा नम्बर १ की ७१ वर्षीया महिला, बाँकेकै बैजनाथ गाउँपालिका वडा नम्बर ६ का २८ वर्षीय पुरुष र सल्यानको बनगाड कुपिण्डे ३ का ५६ वर्षीय पुरुष रहेका छन्। नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा उपचाररत उनीहरुको गएरात. . .


भरुवा बन्दुकले हानेर हत्या

ताप्लेजुङ । ताप्लेजुङ मेरिङदेन गाऊपालिका २ जिदिमाका २९ बर्षीय प्रताप भन्ने आकाश लिम्बुले भरुवा बन्दुकले हानी सोही स्थानका ५० बर्षीय खडक बहादुर लिम्बुको हत्या गरेका छन् । बिहीबार बेलुका साढे ५ बजे खडक बहादुर आफ्नै घरमा बसिरहेको अबस्थामा आकाशले उनको हत्या गरेका हुन् । घरमै बसिरहेको अवस्थामा बन्दुक �. . .


दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै बाँकेका कोभिड अस्पतालमा शय्या अभाव

बाँके दोश्रो लहरको कोरोना संक्रमण बढेसंगै बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविक रूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्ज स्थित भेरी अस्पताल र कोहलपुर स्थित शिक्षण अस्पताल भरिभराउ भएको छ । भेरी अस्पतालका प्रमुख मेडिकल सुपरिटे�. . .


आजदेखि पशुपति क्षेत्रका सबै मन्दिर बन्द , नित्य पूजाबाहेक अरु सबै क्रियाकलाप गर्न निषेध

काठमाण्डौ नयाँ भेरियन्टसहितको कोरोना बढ्न थालेपछि आजदेखि पशुपतिनाथ, गुह्येश्वरी लगायत पशुपति क्षेत्रका सबै मन्दिर बन्द गरिएको छ । कोरोना जोखिमका कारण पशुपति क्षेत्र विकास कोषले यस क्षेत्रका सबै मन्दिर भक्तजनका लागि बन्द गर्ने निर्णय बिहीबार दिउँसो गरेको थियो । विभिन्न स्थानमा सूचना टाँस गरी मन्. . .


महामारीबाट बच्नका लागि जमुनाह नाकामा नेपाल फर्कने नेपालीको थेग्नै नसकिने भीड

नेपालगञ्ज भारतमा कोरोना सङ्क्रमण अत्यधिक बढेकोले हजारौंको सङ्ख्यामा नेपालीहरु स्वदेश फर्किरहेकोले यतिखेर यहाँस्थित नेपाल भारत सिमानाको जमुनाह नाकामा थेग्नै नसकिने गरी नेपालीको भीड बढिरहेको छ । नेपालका विभिन्न जिल्लाबाट भारतको विभिन्न शहरमा रोजगारीका लागि पुगेका नेपाली नागरिकहरु कोरोना महामा. . .


सरकारले कोभिड–१९ नियन्त्रणका लागि मुलुकभर जारी आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता न्यून

काठमान्डू सरकारले कोभिड–१९ नियन्त्रणका लागि यही वैशाख ६ गते विभिन्न आदेश जारी गर्दै मुलुकभर सावधानी अपनाउन सर्वसाधारणमा अपिल गरे पनि मुलुकमा त्यसलाई खासै ख्याल गरेको पाइएको छैन । आदेशको कार्यान्वयनमा सम्बद्ध निकायको सक्रियता पनि न्यून देखिएको छ । स्थानीय प्रशासन र स्थानीय तहले सार्वजनिक सूचना �. . .


एमाले नेपाल–खनाल पक्षको विराटनगर कार्यालय खोल्यो

विराटनगर । असन्तुष्ट नेकपा एमालेको नेपाल–खनाल पक्षले विराटनगर महानगर कमिटीको छुट्टै कार्यालय खोलेको छ । यसअघि चैत २८ गते सो समूहले एमालेका पुराना नेता चन्द्रवीर राईको अध्यक्षतामा ३ सय ३१ सदस्यीय समानान्तर जिल्ला कमिटी र युवा नेता पारुल क्षेत्रीको अध्यक्षतामा १ सय ७५ सदस्यीय महानगर कमिटी गठन गरेको �. . .