विराटनगर । प्रदेश १ माआज १६८ जनाकोरोना संक्रमितथपिएका छन् । मोरंगमा १०८, सुनसरीमा २८, झापामा १७, धनकुटामा २, ते¥हथुम र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका ११जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमाआज ९७ जनामा संक्रमण पुष्टि भएका छन् । संक्रमितमध्ये ४६ जनाम�. . .
विराटनगर । हालै सम्पन्न नेपाल पत्रकार महासंघको २६ औं निर्वाचनबाट प्रदेश र जिल्ला तहमा निर्वाचित सदस्यहरुलाई पद हस्तान्तरण गरिएको हो । गत चैत्र २५ गते सम्पन्न पत्रकार महासंघको निर्वाचनबाट प्रदेश १ मा अध्यक्ष लिलाबल्लभ घिमिरेको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति चयन भएको छ भने जिल्ला शाखामा अध्यक्ष �. . .
विराटनगर औद्योगिक प्रतिष्ठान र मजदुरबीचको सम्बन्ध श्रम र पारिश्रमिकले सुमधुर बनाउन थालेपछि कामदारलाई सीपयुक्त बनाउन उद्योगीले चासो बढाउन थालेका छन् । उद्योगको आवश्यकता अनुसारको जनशक्ति उत्पादनमा प्रतिष्ठानहरुले संस्थागत चासो राख्न थालेपछि सीपमुलुक दक्ष कामदार आपूर्ति सहज बन्दै गएको हो । सुन�. . .
इन्डोनेसिया नियमित अभ्यासका क्रममा ५३ जना चालक दलका सदस्यसँगै बेपत्ता भएको नौसैनिक पनडुब्बीको इन्डोनेसियाली युद्धपोतहरुले बिहीबार बिहानैदेखि खोजी कार्यलाई तिब्र बनाएका छन् । इन्डोनेसियाको समुद्री क्षेत्रमा बेपत्ता भएको उक्त पनडुब्बीको खोजीका लागि अन्य मुलुकका युद्धपोत पनि खटिएका छन् । बुधब�. . .
विराटनगर । कोरोना सङ्क्रमणका कारण विराटनगरमा एक जनाको मृत्यु भएको छ । मोरङको कटहरी गाउँपालिका–४ घर भएका ४५ बर्षीय पुरुषको कोसी अस्पताल कोभिड १९ उपचार केन्द्रमा मृत्यु भएको हो । तीन दिनअघि सङ्क्रमण पुष्टि भएका ती पुरुषको अस्पताल कोभिड–१९ उपचार केन्द्रमा बिहीबार मृत्यु भएको हो । कोरोना पुष्टि भएपछि �. . .
काठमाडौं प्रधानसेनापति पूर्णचन्द्र थापाले गरिमामय सैन्य सङ्गठनमा प्रतिकूल हुने कार्य नगर्न सम्बद्ध सबैलाई निर्देशन दिनुभएको छ । नेपाली सेनाका सकल दर्जालाई मानवीय मूल्य, मान्यताप्रति संवेदनशील रहेर उनीहरुलाई नैतिकवान् एवं सत्चरित्रवान् बनाउन अभिप्रेरित गर्ने उद्देश्यले आयोजित साताव्यापी सै. . .
झापा झापाको गौरादहमा २५ सैयाको अस्पताल संचालनमा आउने भएको छ । मेडिम्याक्स अस्पताल प्रा.ली. गौरादह– १ ले जेठको दोस्रो साताबाट डिपु चोकदेखि ३०० मिटर पूर्व बजार लाइनमा भाडाको घरमा सो अस्पताल संचालन गर्नेभएको हो । अस्पतालमा आकस्मिक सेवा, हाइकेयर युनिट, सुविधासम्पन्न सल्यक्रिया कक्ष, प्याथोलोजी, इन्डो�. . .
मोरङ मोरङको कानेपोखरी गाउँपालिका – ६ मुलगाउँमा रहेको सरस्वती आधरभूत विद्यालयमा १ लाख १ हजार रुपैयाँको अक्षयकोष स्थापना गरिएको छ । यसअघि २०७२ सालमा स्थापना गरिएको ५० हजार रुपैयाँको अक्षयकोषमा थप गर्दै साँवा परिवारले १ लाख १ हजार रुपैयाँ पुर्याइदिएको हो । सरस्वती आधारभूत विद्यालयको पहिलो अक्षयकोष. . .
बेनी लामो समयपछि बुधबारदेखि शुरु भएको हिमपातले हिमालपारीको जिल्ला मुस्ताङको भ्रमणमा रहेका आन्तरीक तथा बाह्य पर्यटकहरु उत्साहित भएका छन् । बुधबार उपल्लो मुस्ताङका साथै मुक्तिनाथ क्षेत्रमा हिमपात भएकोमा बिहिबार बिहानैदेखि तल्लो भेगको जोमसोम लगायतका क्षेत्रमा हिमपात भएको छ । बुधबार दिउँसोदेखि �. . .
धरान । विरामीको अत्याधिक चापलाई मध्यनजर गर्दै वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको इमरजेन्सी विभाग विस्तार गरीएको छ । प्रतिष्ठानका उपकुलपति प्रा. डा. ज्ञानेन्द्र गिरीले रिबन काटेर नयाँ इमरजेन्सी ब्लकको बुधबार उद्घाटन गरेका हुन् । उद्घाटनका बेला शिक्षाध्यक्ष प्रा. डा. गुरू प्रसाद खनाल, �. . .
इनरुवा । सुनसरी ईनरुवा नगरपालिका ९ बबियाकी ४२ बर्षीया सुनिता खत्वेको बिजुलीको पोल लडेर लाग्दा मृत्यु भएको छ । बुधबार बेलुका पौने ५ बजे सोही स्थानमा को१क ८७६ नम्बरको स्काभेटरले नहर सफा गर्ने क्रममा बिजुलीको पोलमा ठक्कर लाग्दा उक्त बिजुलीको पोल ढलि घरमा बसिरहेकी खत्वेलाई लाग्दा गम्भिर घाईते भएकी भएकी. . .
इलाम । ईलाम सुर्योदय नगरपालिका ९ गैरिगाउ स्थितमा रहेको ग्रामिण चिया उद्योग प्रा.लि.मा आगोलागी हुँदा स्टोरमा रहेको अन्दाजी ४५ बोरा चिया जलि नष्ट हुँदा १० लाख बराबरको क्षेती भएको छ । फ्याक्ट्रीका कामदारहरुले फ्याक्ट्री नजिकै चिया पकाउने क्रममा ग्यास लिग भई आगोलागी भएको थियो । उक्त आगो प्रहरी र स्थानि�. . .