समाचार

विराटनगरसहित मोरङमा पौडेल–कोइराला समूहको बर्चश्व, संस्थापन देउवा पक्षलाई धक्का

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्र्तगत मोरङमा सम्पन्न गाउँ–नगरको अधिवेशनमा पौडेल–कोइराला पक्ष बलियो देखिएको छ । मोरङमा पौडेल–कोइराला समूह विराटनगर महानगर सहित १२ र देउवा समूह ५ वटा स्थानीय तहमा विजयी भएको हो । विराटनगर महानगरको सभापतिमा दिपक चापागाई निर्वाचित भएका छन् । निकटतम प्र�. . .


जंगली हात्तीले सुडले च्यापी बेपत्ता बनाएकी महिला मृत अबस्थामा फेला

बिराटनगर। झापाको भद्रपुर नगरपालिका १० देउनियामा जंगली हात्तीले सुडले च्यापेर बेपता बनाएकी महिला मृत अबस्थामा फेला परेकी छिन् । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका ८ नेपाल चोक की ५० बर्षीया लतुमाई मर्डी रहेकी छन् । हिजो दिउसो १२ बजे श्रीमान संग निगुरो टिपिरहेको अवस्थामा जंगली हात्ती आई सुडले च्याप�. . .


प्रहरी दिवसमा ब्याडमिन्टन र टेबलटेनिस खेलकुद प्रतियोगीता सम्पन्न, फोटोफिचर सहीत

विराटनगर । "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा आयोजित डबल ब्याडमिन्टन प्रतियोगिता र सिंगल, डबल टेबलटेनिस खेलकुद प्रतियोगिता सम्पन्न भएको छ । प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा प्रदेश प्रहरी प्रमुख प्र.ना.म.नि. अरुण कुमार बि.सी.को प्रमुख आतिथ्यमा सम्पन्न भएको सो प्रतियोगितामा ब्याडम. . .


“६६ औँ प्रहरी दिवस २०७८” को अवसरमा मन्दिर सरसफाई कार्यक्रम सम्पन्न,फोटोफिचर सहित

विराटनगर। "६६ औँ प्रहरी दिवस २०७८" को अवसरमा गरिने बिभिन्न कार्यक्रम अन्तर्गत विराटनगर महानगरपालिका १६ मा रहेको दुर्गा मन्दिरमा सरसफाई कार्यक्रम सम्पन्न गरिएको छ । उक्त कार्यक्रम प्रदेश नम्बर १ प्रहरी कार्यालय विराटनगरको आयोजनामा सम्पन्न गरिएको हो ।. . .


छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ४ जनाको मृत्यु

विराटनगर। प्रदेश नम्बर १ का तिन छुट्टाछुट्टै स्थानमा शनिवार भएको सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ । तेह्रथुमको लालीगुराँस नगरपालिका-४ को ग्रामिण सडक खण्डमा को २ त ८४२६ नम्बरको ट्याक्टर आफै अनियन्त्रीत भई सडकबाट अन्दाजी ३० मिटर तल खसेर दुर्घटना हुँदा लालिगुराँस नगरपालिका-५ का २२ बर्षीय पञ. . .


पहिरोका कारण इलाम नजिकै मेची राजमार्ग अवरुद्ध

मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका धोबिधारा नजिकै सडक भत्किएपछि यातायात अवरुद्ध भएको छ । इलाम बजार नजिकै पहिरो गएर सडक अवरुद्ध भएपछि वैकल्पिक सडक प्रयोगमा ल्याइने भएको छ । शनिबार बिहान सडकको ८५ प्रतिशतभन्दा बढी भाग पहिराले लगेपछि सवारी सञ्चालन हुनसकेका छैनन् । तत्काल सो राजमार्ग मर्मत, सुधार ग. . .


नेपाली काँग्रेस विराटनगर महानगरको सभापतिमा दिपक चापागाँई विजयी

विराटनगर । नेपाली काँग्रेस १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिकाको सभापतिमा दिपक चापागाँई विजयी हुनु भएको छ । डाक्टर शेखर कोइरालासहित मोरङबाट केन्द्रमा रहेका नेताहरुको समर्थन पाउनु भएका चापागाँईले २१२ मतसहित महानगरको सभापति निर्वाचित हुनु भएको हो । चार आकांक्षीमध्ये संस्थापन पक्षका स�. . .


पोल भाडा नतिरेपछि विराटनगरमा इन्टरनेटको तार काट्दै विधुत प्राधिकरण

विराटनगर । नेपाल विधुत प्राधिकरण विराटनगर वितरण केन्द्रले पोल भाडा नतिरेका इन्टरनेट सेवा प्रदायकहरुको केवल तार काट्न सुरु गरेको छ । प्राधिकरणले शनिबारदेखि सांकेतिक रुपमा इन्टरनेटको अप्टिकल फाईबर काट्न सुरु गरेको हो । इन्टरनेट सेवा प्रदायकहरुले विगत ४ वर्षदेखि पोल भाडा नतिरेको कारण प्राधिकरणले श. . .


सांसदहरूद्वारा सीमान्तकृत समुदायको अवस्था अध्ययन

विराटनगर । प्रदेश १ का सांसदहरुले सुनसरीको वराहक्षेत्र नगरपालिका–५ स्थित सुन्गाभा मुशहरी बस्तीका सिमान्कृत समुदायको अवस्था अध्ययन गरेका छन् । राज्यप्रदत्त हक तथा अधिकारको सवालमा शुक्रबार सांसदहरूले उनीहरुको अवस्था अध्ययन गरेका हुन । मुलुक संघीय संरचनामा गएको ३ वर्ष व्यतित भईसक्दा पनि जनताले हा. . .


नेपाली काँग्रेसको १४ औं महाधिवेशन : महानगर सभापतिमा चार आकांक्षीकोे उमेदवारी

विराटनगर । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत विराटनगर महानगरपालिका समितिका लागि सभापतिमा चार आकांक्षीले उमेदवारी दर्ता गरेको छ । प्रदेश १ को एकमात्रै महानगरपालिका चार सभापतिसहित १९ जनाले पदाधिकारीमा मनोनयन गरेका हुन् । सभापतिमा अरुणकुमार न्यौपाने, कृष्णबहादुर कार्की, दिपक चापागाँई र सन. . .


कोशी अस्पतालमा अक्सिजन प्लान्ट संचालनमा, अस्पताललाई ठूलो राहत

विराटनगर । विराटनगरस्थित कोशी अस्पतालमा नवनिर्मति अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरि अक्सिजन प्लान्टको उद्घाटन गरिएको हो । प्लान्टको उद्घाटन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिब डा. रोशन पोखरेलले गरेका थिए । नेपाली चिकित्सकहरूको संस्था अमेरिका नेपाल मेडि�. . .


विराटनगरमा ५० जनासहित प्रदेश १ मा ३०३ कोरोना संक्रमित

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३०३ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४ जनाको पीसीआर परीक्षण गर्दा २२८ र ६३६ जनाको एन्टिजेन परीक्षण गर्दा ७५ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा ७३, झापामा ६२, सोलुखुम्वुमा ५०, स�. . .