इटहरी । प्राइड हस्पिटालिटी प्रा.लि. ले अनलाईन पद्धतिबाट होटल बुकिङको सेवा प्रवाहलाई लक्षित गर्दै ‘प्राइड क्लिक्स’ एप्लिकेशन लञ्च गरेको छ । शनिबार इटहरीको गोर्खा होटलमा एक कार्यक्रमको आयोजना गरि एप्लिकेशन लञ्च गरेको हो । प्राइड क्लिक्स एप्लिकेसनमा अनलाइनद्धारा होटल सम्बन्धि सम्पुर्ण सेवाहरु चौबि. . .
विराटनगर । रेमिट बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं बार्षिक साधारण सभा सम्पन्न भएको छ । शनिबार मोरङको ग्रामथान वडा नं. २ झोराहाटमा सहकारीको साधारण सभा सम्पन्न भएको हो । सम्पन्न कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तिहरुलाई सम्मान गरिएको छ । सम्मानित हुनेमा ज्येष्ठ नागरिक सतनलाल राजवंशी, खेतप्र�. . .
काठमाडौँ। चन्द्रागिरि केबुलकार दशैँ तिहारमा पनि खुल्ने भएको छ । चन्द्रागिरि हिल्स प्रालिले भालेश्वर मन्दिर दर्शन र चन्द्रागिरि रिसोर्टमा जाने पाहुनाका लागि लक्षित गरेर दसैँ तथा तिहारमा पनि केबुलकार खोल्ने निर्णय गरेको हो । हिल्सका महाप्रबन्धक अभिषेकविक्रम शाहले दसैँ तथा तिहारमा चन्द्रागिरि �. . .
काबुल। अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा एक पत्रकारसहित तीन व्यक्तिको गोली हानी हत्या गरिएको अधिकारीहरुले आइतबार जनाएका छन् । जलालाबाद शहरमा शनिबार साँझ आफ्ना आफन्तसंग घुमिरहेका पत्रकार सेयद मरोफ शादातलाई लक्षित गोली प्रहार भएको जनाइएको छ । बन्दुकधारीले उनीहरुलाई गोली हानेको एक सुरक�. . .
नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट थप २२ हजार ५ सय भन्दाबढी सङ्क्रमित भएका छन् । भारतमा कोरोना सङ्क्रमणको कारण शनिबार थप २ सय ४४ जनाको मृत्यु भएको छ । यसैसँगै कोरोना सङ्क्रमणबाट भारतमा हालसम्म चार लाख ४८ हजार ८ सय १७ व्यक्तिको मृत्यु भएको बताइएको छ । सरकारी अधिकारीले दिएको जानकारी अनुसार पछिल्लो �. . .
कलैया। नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश रिजालले राष्ट्रियसभाका पूर्वसदस्य विश्वनाथ अग्रवालको ८८ वर्षको उमेरमा भएको निधनले पार्टीलाई ठूलो क्षति पुगेको बताउनु भएको छ । विभिन्न रोगबाट थाला पर्नुभएका अग्रवालको शनिबार राति निधन भएको थियो । बाराको सदरमुकाम कलैयामा आज स्व. अग्रवालको पार्थिव श. . .
साना। साउदी अरेबिया छिर्न खोज्ने सात जना यमनी आप्रवासी साउदी अबेरिबयाको सीमाक्षेत्रमा मारिएका छन् । ती आप्रवासीहरु जबर्जस्ती साउदी अरेबिया छिर्न खोजेको बताइएको छ । त्यस क्रममा भएको सीमा सुरक्षा बलको कारबाहीमा परेर ती आप्रबासीहरु मारिएका बताइएको छ । शुक्रबार यमनको मोनाबिह जिल्लामा ती आप्रवासी . . .
बेलायत। बेलायतमा पछिल्लो समयमा कोरोना भाइरसका सङ्क्रमितहरु बढ्दै गएको पाइएको छ । यहाँ सङ्क्रमणको अवस्था घट्ने नदेखिएको यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । यहाँ एकै दिनमा ३० हजार जना भन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको जनाइएको छ । गएको २४ घन्टामा अर्थात् शनिबार मात्र यहाँ ३० हजार ३. . .
विराटनगर। आकृति रानी फुयल | लायन्स तथा लियो क्लब अन्तराष्ट्रिय अन्तर्गत जिल्ला ३२५ ए वानसंग आबद्ध रहेको लायन्स/लियो क्लब अफ बिराटनगर गोग्राहद्वारा बिराटनगरका दुई प्रसिद्ध मन्दिरहरु शनि मन्दिर तथा काली मन्दिर परिसरमा बस्ने गरिब, असहाय तथा विपन्न वर्गका व्यक्तिहरुलाई नि: शुल्क खाजा वितरण गरेको छ। . . .
विराटनगर । प्रदेश १ मा चाडपर्व लक्षित सुरक्षा योजना कार्यन्वयनमा ल्याइएको छ । प्रदेश प्रहरी कार्यालयले १४ जिल्लामा एकसाथ सुरक्षा योजना कार्यन्वयनमा ल्याएको हो । प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक (डिआईजी) अरुणकुमार बिसीका अनुसार चाडपर्व सुरक्षाका लागि १४ जिल्लामा सात हजार प्रहरी प�. . .
बिराटनगर। बिराटनगर जुनियर जेसिजले संचालन गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगिताको अन्तिम चरणको फाईनल राउन्ड बिराटनगरकाे हाेटेल स्वागतममा सम्पन्न भएको छ। असोज ४ गते देखि ८ गते सम्म सशक्तीकरणका लागि सहकार्य भन्ने बिषयमा'ईन्टर स्कुल अनलाइन भिडियो अडिसन संचालन गरेको थियो। जसका लागि बिराटनगर�. . .
विराटनगर । चाडपर्वलाई लक्षित गरी मोरङको पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले विराटनगरसहित मोरङको विभिन्न पाँच स्थानमा यात्रु सहायता कक्ष स्थापना गरी सञ्चालनमा ल्याएको हो । विराटनगरको बसपार्क, रानी, गछिया, उर्लाबारी र रंगेलीमा यात्रु सहायता कक्ष�. . .