समाचार

पहिराले नौबिसे–नागढुङ्गा सडकखण्ड अवरुद्ध

धादिङ्ग त्रिभुवन राजपथ अन्तर्गत नौबिसे–नागढुङ्गा सडकखण्डको सिस्नेखोलामा पहिरा खस्दा राजमार्ग अवरुद्ध भएको छ । सिस्नेखोला र खत्रीपैवा बीचका भागमा सडकमाथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी प्रमुख रुपा थापाले जानकारी दिनुभयो । लगातार पानी परिरहेका का. . .


बालबालिकालाई रु पाँच हजार सहयोग

कास्की गण्डकी प्रदेश सरकारले कोरोना भाइरसका कारण अभिभावक गुमाएका बालबालिकालाई मासिक रु पाँच हजार नगद सहयोग प्रदान गर्नै भएको छ । सरकारले १८ वर्षभन्दा कम उमेरका बालबालिकालाई एक वर्षका लागि प्रतिव्यक्ति रु ६० हजार सहयोग प्रदान गर्न लागेको हो । गण्डकीमा स्थायी बसोबास गर्ने र कोरोनाबाट मृत्यु भएका न�. . .


पाटन दरबार क्षेत्रमा बिना मास्क प्रवेश निषेध

ललितपुर विश्वसम्पदा सूचिमा सुचिकृत ललितपुर महानगरपालिका–१६ स्थित ऐतिहासिक पाटन दरबार परिसरमा बिना मास्क प्रवेश निषेध गरिएको छ । महानगरपालिकाले दरबार परिसरमा भीड हुने जनाउँदै मङगलबार देखि सो व्यवस्था गरेको हो । नगर प्रहरी प्रमुख सीताराम हाछेथुले भन्नुभयो, “हामीले पाटन दरबार छिर्ने तीन स्थानमा. . .


मेलम्चीको बाढीले थप तीन घर बगायो

मेलम्ची अविरल वर्षासँगै गएराति मेलम्ची नदीमा आएको बाढीले थप तीन घर बगाएको छ । मेलम्ची–६ नेपाने बगरको ती घर बगाएको स्थानीय भीमसेन थापाले जानकारी दिनुभयो । उहाँले स्थानीयवासी कृष्णबहादुर, भोजबहादुर र दिपेश थापाको घर बगाएको े जानकारी दिनुभयो । थप घर र बाटोसमेत जोखिममा रहेको बताइएको छ । यी घर यसअघिको . . .


नियन्त्रित औषधी सहित ३ जना पक्राउ

मोरङ। मोरङको बेलबारी नगरपालिका १० भाउन्ने चोक स्थित झापाली होटलबाट नियन्त्रित औषध सहित ३ जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा बेलबारी नगरपालिका १ का २४ बर्षीय रोमन राई, पथरीशनिश्चरे नगरपालिका ४ का २९ बर्षीय अनुप राई र पथरीशनिश्चरे नगरपालिका ४ कै २९ बर्षीय बिशाल राई रहेका छन् । हिजो बेलुका ५ बजे प्�. . .


ब्राउन सुगर सहित ४ जना पक्राउ

बिर्तामोड । झापाको बिर्तामोडको दुई स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । बिर्तमोड ५ जात्रुबारी स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले सोही स्थानका २० बर्षीय रतन राजबंशी र २४ बर्षीय सुरज चौधरीलाई लागूऔषध ब्राउन सुगर ३ ग्राम ३० मिलि ग्राम सहित पक्राउ गरेको हो । . . .


प्रदेश १ मा ८६० जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८६० जनामा कोरोना संक्रमण देखिएको छ । १ हजार ४१० जनाको पीसीआर परीक्षण गर्दा ४७० र १ हजार ४०४ जनाको एन्टिजेन परीक्षण गर्दा ३९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार झापामा १८४, मोरङमा १४५, सुनसरीमा १०४, इलाममा १५, धनकुटामा �. . .


कोशी अस्पतालबाट नक्कली डाक्टर पक्राउ

विराटनगर । कोशी अस्पतालबाट मोरङ प्रहरीले एक जना नक्कली डाक्टरलाई पक्राउ गरेको छ । मदिरा सेवन गरेर सोमबार राती १२ बजे अस्पतालको गाइनो वार्डमा विरामी परीक्षण गर्ने विराटनगर ६ सरौचियाका ३८ वर्षिय अमृत बानियालाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेका बानियालाई ‘अवद्र व्यवहारको मुद्दा’ मा म्याद थप गर. . .


नवबुद्ध युवा क्लब जहदाद्वारा अति विपन्न परिवारलाई खाद्यान्न सहयोग

विराटनगर जहदा गाउँपालिका २ स्थित नवबुद्ध युवा क्लबले घरमुली इन्द्रदेव सरवारिया गुमाएर सहाराविहीन भएको जहदा वडा नम्बर १ को अति बिपन्न एक परिवारलाई खाद्यान्न सहयोग गरेको छ। आवर बिराटनगरसंग कुरा गर्दै क्लबका अध्यक्ष अभय मगर भन्छन्, ' मृतकका परिवारमा उनकी श्रीमती र दुई नाबालक छोराछोरी भएको र कमाएर ख�. . .


बीच सडकमा माछा मार्दै कदमचोकका स्थानीय , प्रशाशनद्वारा नजरअन्दाज गरेको गुनासो

मोरंग बेलबारी नगरपालिका वडा नं ७ स्थिति (भाउन्ने-आम्तोला) सडकखण्ड अन्तर्गत कदमचोकको मुख्य चौतर्फीमा यो खाल्डो विगत केही वर्ष देखि यथावत रहेको छ| दैनिक रुपमा सोही बाटो हुँदै प्रतिनिधिहरु ओहोरदोहोर गरेता पनि नजर अन्दाज भइरहेको हुनाले गाउँ बसीहरुले ध्यानाकर्षण गराउनका निम्ति बीच चोकमा रहेको सो भौडि�. . .


विस्थापित भएर काबुलमा बसेकालाई राष्ट्रसङ्घीय एजेन्सीद्वारा सहयोग

वासिङ्टन काबुलमा विभिन्न प्रान्तबाट विस्थापित भएर आएका अफगान नागरिकलाई संयुक्त राष्ट्रसङ्घीय सहायता एजेन्सीले सहायता प्रदान गरिरहेको जनाएको छ । संयुक्त राष्ट्रसङ्घीय प्रवक्ताले सो कुराको जानकारी दिनुभएको छ । उहाँका अनुसार अफगानिस्तानका विभिन्न प्रान्त तालिबानीले कब्जा गरेपछि अफगानिस्तान र व. . .


वरिष्ठ आयुर्वेद विशेषज्ञ डा कोइरालाको निधन

काठमाडौँ नेपाल आयुर्वेद चिकित्सक सङ्घका पूर्वअध्यक्ष एवम् वरिष्ठ आयुर्वेद विशेषज्ञ चिकित्सक ऋषिराम कोइरालाको निधन भएको छ । विसं २०१५ भदौ २५ मा साबिक पुरानकोट गाविस–३ हाल बेँसीसहर नगरपालिका–४ मा जन्मनुभएका कोइराला काठमाडौँको धापासीस्थित आयुर्वेद हेल्थ होम प्रालिका सञ्चालक समेत हुनुहुन्थ्यो । . . .