विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ३१५ जनामा कोरोना संक्रमण भएको छ । ८५७ जनाको पीसीआर परीक्षण गर्दा १९८ र ६१६ जनाको एन्टिजेन परीक्षण गर्दा ११७ जनामा कोरोना संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १००, सुनसरीमा ६४, झापामा १७, धनकुटा. . .
इटहरी । इटहरी उपमहानगरपालिकाले सिलाई कटाई सीप सिकेका महिलालाई सिलाई मेशिन प्रदान गरेको छ । उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमले एक कार्यक्रमकाबीच सिलाई मेशिन हस्तान्तरण गर्नु भएको हो । इटहरी उपमहानगर वडा नम्वर ५ को तर्फवाट १३ वटा र उपमेयर आत्मनिर्भर कार्यक्रमको ७ वटा गरि २० वटा सिलाई मेशिन वितरण गरि�. . .
विराटनगर । केन्द्रिकृत आयात प्रतिस्थापन तथा निर्यात प्रर्वद्धन नीतिको अभावमा सुनसरी–मोरङ औद्योगिक करिडोरमा सञ्चालित उद्योग धन्दा तथा कलकारखानाहरु संकटमा पर्दै गएका छन् । विदेशी बजारमा नेपाली उत्पादन दरिलो प्रतिस्पर्धीको रुपमा प्रस्तुत हुन नसक्दा यस करिडोरका उद्योग व्यावसाय सङ्कटमा पर्दै गएक�. . .
संयुक्त राष्ट्रसंघ। संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ । युनिसेफले हालै मात्र सार्वजनिक गरेको एक तथ्यांकमा दिइएअनुसार विश्वका कतिपय देशमा अहिले पनि बालबालिका वि�. . .
इस्लामाबाद। पाकिस्तानका गृहमन्त्री शेख रशीद अहमदले तालिबानलाई सरकार बनाउन र आफ्नो देशको मामिला चलाउन समय दिनुपर्ने बताउनु भएको छ । बिहीबार इस्लामाबादमा संयुक्त राष्ट्रसंघीय शरणार्थी उच्चायुक्त फिलिपो ग्रान्डीसँगको भेटवार्तामा उहाँले यो टिप्पणी गर्नु भएको पाकिस्तानी दैनिक पत्रिका ‘डन’ ले जन�. . .
बेइजिङ। चिनियाँ राष्ट्रपति सी चिनफिङले शुक्रबार सांघाई सहयोग सङ्गठन (एससीओ) को बैठकलाई सम्बोधन गर्दै निकटका समुदाय बीच साझा भविष्य निर्माण आग्रह गर्नुभएको छ। उहाँले सांघाई सहयोग सङ्गठन मार्फत् विश्वको स्थायी शान्ति र साझा समृद्धिमा ठूलो योगदान दिन जोड दिनुभएको छ। राष्ट्रपति सीले भिडियो लिंक मा. . .
जिनान। विश्व औद्योगिक डिजाइन सम्मेलन पूर्वी चीनको सान्डोङ प्रान्तको तटीय शहर यान्ताईमा अक्टोबर २२ देखि २४ सम्म आयोजना हुने भएको छ। आयोजकले शुक्रबार दिएको जानकारी अनुसार, यस वर्षको सम्मेलन मुख्यतः बौद्धिक उत्पादनहरू र डिजाइन निर्माणमा केन्द्रित हुनेछ। प्रदर्शनी अनलाइन र अफलाइन दुवै माध्यमद्वार. . .
नयाँदिल्ली। गत २४ घण्टामा भारतमा ३४ हजार ४ सय ३ जनामा थप व्यक्तिमा कोरोना सङ्क्रमण भएको जनाइएको छ । यसैसँगै भारतमा ३ करोड ३३ लाख ८१ हजार ७ सय २८ जना व्यक्ति कोरोना सङ्क्रमित भएका केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । पछिल्लो एकदिनमा कोरोना सङ्क्रमणका कारण भारतमा ३ सय २० व्यक्त. . .
आकृति रानी फुयल | विराटनगर। विराटनगर ७ स्थित मिलन चोकमा संचालनमा रहेको म्याजिक वासर लण्ड्रि एण्ड क्लिनिङ्ग सर्भिसेज प्रालीले विराटनगरको पहिलो आधुनिक प्रविधीयुक्त लौन्ड्रीले दोश्रो वार्षिकोत्शव विशेष छुटका साथ मनाउंदै छ। आवर विराटनगर संग कुरा गर्दै लण्ड्रि संचालक नोमस चापागाईं भन्छन्,' दोश्रो व. . .
विराटनगर । आज विश्वकर्मा पुुजा देशभरका उद्योगधन्दा कलकारखानाका मेशिन तथा प्रविधिको पुजाआजा गरि मनाईँदै छ । सवारी साधन तथा मेशिनहरुको पुजा गरिनुका साथै उद्योगहरु खुल्ला राखेर सवैलाई भ्रमण र प्रसाद ग्रहण गराउने चलन छ । विश्वकर्मा पूजामा वर्षभरि कुनै अप्रिय घटना नहोस भनेर मेसिनको पुजा गर्ने प्रचलन र. . .
विराटनगर । भरुवा बन्दुक सहित मोरङको मिक्लाजुङ ५ का एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा ४३ बर्षीय जगत बहादुर लिम्बु रहेका छन् । बिहीबार दिनको करिब ४ बजे ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीको टोलीले उनलाई पक्राउ गरेको हो । घरमै लुकाई राखेको २ नाल भरुवा बन्दुक सहित उनी पक्राउ परेका हुन . . .
विराटनगर । विराटनगर–११ स्थित नेकपा एमाले पार्टी कार्यालयमा मदन भण्डारी स्पोर्टस एकेडेमीले सरसफाई तथा बोटविरुवा रङरोगन गरेको छ । शुक्रबार ‘हाम्रो समाज हाम्रो दायित्व अभियान’ को तेश्रो हप्ताको कार्यक्रम अन्तर्गत एकेडेमीले सरसफाई तथा रङरोगन गरेको हो । एकेडेमी विगत ३ हप्तादेखि उक्त कार्यक्रम सञ्चाल. . .