समाचार

भारतमा मङ्गलबार थप ३५ हजार १७८ कोरोना सङ्क्रमित थपिए

नयाँदिल्ली भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार १७८ थप सङ्क्रमित थपिएका स्वास्थ्य र परिवार कल्याण मन्त्रालयले बुधबार जानकारी दिएको छ । अहिले यहाँँ सक्रिय सङ्क्रमित अवस्थामै रहेकाको सङ्ख्या तीन लाख ६७ हजार ४१५ जना सो मन्त्रालयले जनाएको छ । यो सङ्ख्या सन् २०२०को मार्चपछिकै सबैभन्दा कम भएको अधिकारीले �. . .


लक्ष्यभन्दा ८७.९६ प्रतिशत मुद्दा फछर्याेट

हेटौँडा वाग्मती प्रदेशको राजधानी हेटौँडास्थित उच्च अदालत पाटन हेटौँडा इजलासले गत आर्थिक वर्ष २०७७-७८ मा लक्ष्यको ८७.९६ प्रतिशत मुद्दा फछ्र्यौट गरेको छ । उच्च अदालत इजलासको क्षेत्राधिकार चितवन र मकवानपुर जिल्ला रहेको छ । गत आर्थिक वर्षमा ९३९ मुद्दा फछ्र्यौट गर्ने लक्ष्य लिएकामा इजलासले ८२६ मुद्द�. . .


बिरामीले नयाँ जीवन पाउँदा धौलागिरि अस्पतालद्वारा केक काटेर उत्सव

बागलुङ धौलागिरि अस्पताल बागलुङले एक महिनामा ९१ जटिल खालका शल्यक्रिया गरेको छ । साउनमा प्रसूति, हाडजोर्नी, नाक, कान, घाँटी, दाँत तथा बच्चाको शल्यक्रिया गरेको हो । धौलागिरि अस्पतालमा पहिलो पटक एकै महिनामा यति धेरै शल्यक्रिया भएका हुन् । यसअघि जटिल खालका शल्यक्रिया न्यून मात्रामा हुने गरेका थिए । यसअघ�. . .


लुम्बिनी जनरल ईन्सुरेन्सको मार्केटिङ सम्बन्धी तालिम सम्पन्न

लुम्बिनी जनरल ईन्स्योरेन्स कम्पनी लिमिटेडको प्रदेश एकमा मार्केटिङ सम्बन्धी तालिम तथा अन्तरक्रिया सम्पन्न भएको छ । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रमेश कुमार भट्टराईले तालिम प्रदान गर्नु भएको हो । तालिममा प्रशासन प्रमुख किरण मुढभरी र नवनियुक्त प्रदेश नं १ का क्षेत्रीय प्रबन्धक अभिषेक बरालको. . .


राजधानी काबुल र अन्तरराष्ट्रिय विमानस्थलमा ठूलो संख्याका मानिस अलपत्र

काबुल अफगानिस्तानको राजधानी काबुललाई यहाँका सशस्त्र विद्रोही समूह तालिबानले कब्जा गरेपछि यहाँ विभिन्न प्रान्तबाट विस्थापित भएर आएकाको भीड लागेको छ । उनीहरु आफ्नो सुरक्षाको माग गर्दै यसअघि काबुलमा आएका थिए । अफगानिस्तानको राजधानी काबुलको वरपरका प्रान्तमा तालिबानले कब्जा जमाएपछि उनीहरु भागेर त�. . .


अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली स्वदेश फिर्ता

काठमाडौँ अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ जना नेपाली आज बिहान स्वदेश फर्किएका छन् । उनीहरु आज बिहान ९ः१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन् । अफगानिस्तानबाट लण्डन पुर्याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौँ ल्या�. . .


बिओपी हिल्साद्वारा सीमाको अनुगमन

हुम्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिका हिल्सा सीमा सुरक्षामा रहेको सुरक्षा प्रहरीचौकी (बिओपी) हिल्साले पछिल्लो समय चीनसँग जोडिएका सीमा स्तम्भको अनुगमनलाई तीव्रता दिँदै आएको छ । दुई वर्ष हिल्साको सीमा क्षेत्रमा रहँदै आएको हिल्सा बिओपीले चीनको सिमानामा रहेको ४ नम्बर सिमा स्तम्भमा पहिलो पटक पुगे�. . .


प्रदेश १ मा सार्वजानिक सवारीको भाडा बढ्यो

विराटनगर । प्रदेश १ भित्र चल्ने सार्वजानिक सवारीको भाडा बृद्धि भएको छ । प्रदेश सरकारले सरकारले प्रदेशस्तरमा सार्वजनिक सवारीको भाडा बढाएको हो । प्रदेश सरकार भौतिक पूर्वाधार विकास मन्त्रालयले सार्वजनिक सवारीको भाडामा २३ प्रतिशतसम्म बढाएको सूचनामा उल्लेख गरेको छ । यात्रुबाहक सवारीको भाडा २२ प्रतिश. . .


खोपको लाइनमै ढलेका कैदीको अस्पतालमा मृत्यु

विराटनगर । मोरङ कारागार हाटखोलामा कैद भुक्तान गर्दै आएका कैदीको मृत्यु भएको छ । कोभिड–१९ विरुद्धको खोप लगाउन लाइनमा बसेका बेला ढलेका मोरङ रतुवामाइ नगरपालिका ५ का ५२ वर्षीय धनबहादुर गुरूङको मंगलबार उपचारको क्रममा मृत्यु भएको हो । मोरङ प्रहरीका प्रवक्ता डिएसपी दिपक श्रेष्ठका अनुसार मंगलबार दिउँसो म. . .


विकास बैंकहरुले मागे ब्रोकर लाइसेन्स

काठमाडौँ विकास बैंकहरुले सहायक कम्पनी मार्फत शेयर ब्रोकरको काम गर्ने बाटो खोलिदिन सरकारसँग आग्रह गरेका छन् । विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) को संस्था डेभलपमेन्ट बैंकर्स एसोसिएशनले धितोपत्र बोर्डलाई पत्र लेख्दै विकास बैंकलाई पनि शेयर ब्रोरकको काम गर्ने बाटो खुल्ला गरिदिन आग्रह गरेको �. . .


काम नगर्ने ठेकेदारविरुद्ध स्थानीयवासी आन्दोलित

जाजरकोट तीन वर्षअघि गाडिएका विद्युतका पोल लथालिङ्ग बनाई काम नगर्ने ठेकेदारलाई कारबाहीको माग गर्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । भेरी नगरपालिका–२ कोटखोलाबाट कुशे गाउँपालिका–५ पाँचकाटियासम्म गाडिएका विद्युत् पोल लथालिङ्ग भएको भन्दै स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन् । भेरी नगरपालिक�. . .


बडिगाडका २७ घरमा बाढी पस्यो

बागलुङ बागलुङको बडिगाड गाउँपालिकाका २७ घरमा बाढी पसेको छ । निरन्तर वर्षापछि बडिगाड गाउँपालिका–९ स्थित ठाडोखोलामा आएको बाढी सोही ठाउँका २७ घरमा पसेको हो । मङ्गलबार राति करिब १२ बजेको समयमा बाढी घरमा पसेको स्थानीयवासी टोपबहादुर पुनले बताउनुभयो । राति सबै सुतेको समयमा एक्कासी बाढी गाउँमा पस्दा रातभर. . .