समाचार

ट्रिपरको ठक्करबाट दुहबीमा एक बालिकाको मृत्यु

विराटनगर। सुनसरी दुहबी नगरपालिका ९ छाताबेली स्थित जय बाबा ईट्टा भट्टा उद्योग भित्र ट्रिपरको ठक्करबाट एक जना बालिकाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही भट्टामा मजदुर रहेका भारत पश्चिम बंगालका रफिकुल इस्लाम की छोरी ९ बर्षीया बबिता खातुन रहेकी छन् । बालिकालाई हिजो बेलुका पौने ५ बजे को १ ख ५४५१ नम्ब�. . .


प्याब्सन विराटनगर अध्यक्षमा बुढाथोकी

विराटनगर । प्याब्सन महानगर कार्यसमिति विराटनगरको अध्यक्षमा मोहन बुढाथोकी निर्वाचित हुनु भएको छ । विराटनगरमा बिहीबार साँझ सार्वजानिक भएको मत परिमाण अनुसार बुढाथोकी ७ मतको अन्तरले अध्यक्षमा निर्वाचित भएका हुन् । बुढाथोकीले ३१ मत ल्याएर निर्वाचित हुँदा उनका निकटतम् प्रतिस्पर्धी शिव अधिकारीले २४ मत . . .


कोशी अस्पताल परिसरमा पहिचान नखुलेका एक पुरूष मृत अवस्थामा फेला

विराटनगर । विराटनगर महानगरपालिका ७ कोशी अस्पताल परिसरमा पहिचान नखुलेको अन्दाजी बर्ष ३५–४० उमेर समूहका एकजना पुरुष मानिस मृत अवस्थामा फेला परेका छन् । अस्पताल परिसरमै मृत फेला परेका व्यक्तिको पहिचान नखेलेपछि प्रहरीले तस्वीरसहित सूचना सार्वजानिक गरेर आफन्तको खोजी सुरु गरेको हो । मृतक व्यक्तिको ल�. . .


निजी विद्यालय धरापमा बनाउन लागे : अध्यक्ष पुरी

विराटनगर । प्याब्सन नेपालका केन्द्रीय अध्यक्ष टिकाराम पुरीले आफुलाई शैक्षिक अभियन्ता भन्नेहरूले निजी विद्यालयहरू धरापमा बनाउन लागि परेको आरोप लगाउनु भएको छ । प्याब्सन महानगर समिति विराटनगरको बिहीबार भएको अधिवेशनको उदघाटन गर्दै अध्यक्ष पुरीले शैक्षिक अभियना भन्नेहरू सुनियोजित रूपमा निजी विद्या�. . .


प्रदेश १ मा ४८८ जनामा कोरोना संक्रमण

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा ४८८ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १४६ जनाको पीसीआर परीक्षण गर्दा ३४७ र ६१४ जनाको एन्टिजेन परीक्षण गर्दा १४१ जनाको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा झापामा १४८, मोरङमा १२२, सुनसरीमा ६१, ध�. . .


नबिल बैंकको आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना

विराटनगर । नबिल बैंकले आकर्षक ब्याजदरसहितको नयाँ मुद्दती योजना सार्वजनिक गरेको छ । दसैंको अवसर पारेर नबिलको सुनौलो उपहार फिक्स डिपोजिटमा उत्कृष्ठ ब्याजदरको बहार योजना समेटिएको हो । गत वर्षको उत्कृष्ट दसैं अफरको सफलतापछि यस वर्ष पनि योजना सञ्चालनमा ल्याएको नबिलले जनाएको छ । नबिलले यो योजना अन्र्तग. . .


कानेपोखरीमा वडासदस्यले छिमेकीलाई निर्घात कुटपिट गरे

कानेपोखरी । मोरङको कानेपोखरी गाउँपालिकामा ३ का एक वडा सदस्यले छिमेकीलाई निर्घात कुटपिट गरेको छन । वडा सदस्य उदय बहादुर कार्कीले घरमै गएर छिमेकी प्रकाश भण्डारीलाई निर्घात कुटपिट गरेका हुन । मादक पदार्थ सेवन गरेका कार्कीले मंगलबार राती ८ः३० बजे खाना खाईरहेको बेला घरमै गएर कुटपिट गरेको पीडित प्रकास भण�. . .


बुढीगंगामा भएको कार दुर्घटनामा बेलबारी–१ निवासी चन्द्रकला राईको मृत्यु, तीन जना घाइतेको उपचार हुँदै

विराटनगर । मोरङको बेलबारी नगरपालिका–१ निवासी ३० वर्षीया चन्द्रकला राईको बिहीबार बिहान कार दुर्घटनामा परेर मृत्यु भएको छ । मोरङको बूढीगङ्गा गाउँपालिकामा बिहान १०ः४० बजे भएको कार दुर्घटनामा घाइते उनको मध्यान्ह मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते उनको उपचारका क्रममा बूढीगङ्गास्थित विराट शिक्�. . .


विराटनगरमा आकाशे पुल निर्माण : मलाई असफल बनाउन ‘प्रोजेक्ट’ रोकियो, जग्गाधनी–योजना बनाउँदै गलत मनसाय राखियो

विराटनगर । गुरुयोजना र डिजाइन तयार गर्दा स्थानीय सरोकारवालासँग परामर्श नगरिएका कारण विराटनगर महानगरपालिका क्षेत्रमा बन्ने भनिएका आकाशे पुल निर्माणमा अवरोध भएको छ । कञ्चनबारी, बरगाछी र भट्टीमोडको घाँस चौकमा शिलान्यास गरिएको आकाशे पुल निर्माणमा नेपाली काँग्रेसको आन्तरिक विवाद समेत छछल्किएपछि महा�. . .


बुढिगंगामा कार दुर्घटना, चारजना घाइतेको बिराटमा उपचार हुँदै

विराटनगर । मोरङको बुढीगंगा–३ पाईनियर उद्योग अगाडी आज भएको कार दुर्घटनामा चारजना गम्भीर घाइते भएका छन् । कोशी राजमार्गमा विराटनगरतर्फ आईरहेको बा ११ च १५७१ नम्बरको कार आफैं अनियन्त्रित भई बिजुलीको पोलमा ठक्कर खाँदा चारजना घाइते भएका हुन् । इलाका प्रहरी कार्यालयदेखि एक किलोमिटर दक्षिण भएको दुर्घटना�. . .


संघीय लिम्बुवान मञ्च नेपालको तेश्रो लेटाङ नगर अधिवेशन सम्पन्न

कानेपोखरी । मोरङको लेटाङ नगरपालिका ३ गुहाबारीमा संघीयलोकतान्त्रिक राष्ट्रिय मञ्च, संघिय लिम्बुवान मञ्च नेपालले तेश्रो नगर अधिवेशन सम्पन्न गरेको छ । लेटाङ ६ को महाभारत सामुदायिक वनको सभाहलमा सो कार्यक्रम सम्पन्न भएको हो । संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च केन्द्रिय वरिष्ठ उपाध्यक्ष ज्ञानबहादुर ग. . .


नेकपा एमाले मोरङ अध्यक्षमा ऋषिकेश पोखरेल चयन

विराटननगर । नेकपा एमालेको बसेको पूर्ण कमिटीको वैठकले अध्यक्षमा ऋषिकेश पोखरेललाई चयन गरेको छ । २०७५ जेठ २ मा फर्किने निर्णय गरेको नेकपा एमालेले त्यसलाई कार्यान्वयनको चरणमा लैजान आज पूर्ण वैठक बसेको थियो । नेकपा एमालेका केन्द्रीय सदस्य, प्रदेश समिति सचिव तथा जेठ २ मा फर्किएको निर्णयसँगै जिल्ला अध्यक्�. . .