वाग्मती वाग्मती प्रदेश सभाका सदस्यहित पदाधिकारीका आवास सुविधा बापत आर्थिक २०७७-७८ मा झण्डै रु एक करोड ९० लाखभन्दा बढी खर्च भएको देखाइएको छ । प्रदेशसभा सचिवालयकानुसार पदाधिकारी तथा सदस्यका लागि गत आर्थिक वर्ष रु एक करोड ९० लाख चार हजार ७४९ खर्च भएको हो । सचिवालयबाट मुख्यमन्त्री, मन्त्री, सभामुख, उपस�. . .
काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले कोरानाविरुद्धको खोपको व्यवस्थापन र वितरण नै महामारीविरुद्ध लड्ने मुख्य उपाय हो भन्नेमा सरकार पूर्ण विश्वस्त रहेको बताउनुभएको छ । कान्तिपुर इकोनमिक समिट २०२१ लाई आज भर्चुअल माध्यमबाट सम्बोधन गर्दै उहाँले सरकारले कोभिड–१९ विरुद्धको तत्कालिक, मध्यमकाली�. . .
काठमाडौँ शिक्षामा पत्रकारलाई पुरस्कार, शोधवृत्ति र क्षमता वृद्धिका लागि शिक्षा पत्रकार समाजले स्थापना गरेको अक्षयकोषमा व्यवसायी तथा समाजसेवी गोपी कँडेलले रू दुई लाख २२ हजार २२२ प्रदान गर्नुभएको छ । ‘महत्वपूर्ण व्यावसायिक व्यक्तित्व’ (सिआइपी) सम्मानप्राप्त नुवाकोटको बेलकोटगढी नगरपालिका–११ तिग. . .
लाङटाङ पर्यटकीय क्षेत्र लाङटाङको भ्रमण सम्पन्न गरी काठमाडौँ फर्कने क्रममा ढुङ्गा लागेर एक पदयात्रीको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा धादिङ घर भई भक्तपुर स्थित काँडाघारीको न्यू स्टारपोल इङ्लिस बोडिङमा कार्यरत ४५ वर्षका शिक्षक राजु लामा रहनुभएको छ । उहाँको मृत्यु दो. . .
कराँची,पाकिस्तान पाकिस्तानको कराँचीमा शनिबार भएको ग्रिनेड आक्रमणमा परी कुल १३ जनाको मृत्यु भएको र अन्य कैयौँ घाइते भएका जियो न्युजले बताएको छ । आक्रमण बेलुकी ९ः३० बजेतिर बाल्डिया टाउनको मवाच गोथ क्षेत्र नजिकै भएको थियो विस्फोटन भएको ठाउँबाट भेटिएका अवशेषहरूको प्रयोग गर्दै गरेको प्रारम्भिक अनुसन�. . .
ट्यासकेन्ट, उज्वेकिस्तान तालिवान समूहले देशका २४ राज्यलाई आफ्नो नियन्त्रणमा लिएको बताइरहँदा अफगानिस्तानको सिमा क्षेत्रमा तैनाद् ८४ अफगान सैनिकले अफगान–उज्वेकिस्तान सीमा पार गरी स्थानीइ प्रशासनसमक्ष सहयोग मागेका उज्वेकिस्तानको विदेश मन्त्रालयले आइतबार जानकारी गराएको छ । “अगस्त १४ मा ८४ जना अ. . .
विराटनगर भारत को ७५ औं स्वतन्त्रता दिवशको उपलक्ष्यमा नेपाल भारत मैत्री समाज बिराटनगरले शुभकामना आदान प्रदान कार्यक्रम आयोजना गरेको छ । नेपाल भारत बिच रहेको सामाजिक, धार्मिक एबम पारस्परिक सम्बन्ध सदियौं देखि रहिआएको र यो सम्बन्धलाई थप मजबुत बनाउन मोहन लाल कोठारीको अध्यक्षतामा बिराटनगरमा भएको स�. . .
विराटनगर । विराटनगर विमानस्थल विस्तारका लागि आवश्यक जग्गा अधिग्रहण गर्न मुआब्जा निर्धारण उप–समिति गठन गरिएको छ । विस्तार योजनाका लागि संघ, प्रदेश र स्थानीय सरकारका प्रतिनिधि सम्मिलित उप–समिति गठन गरेर काम अगाडी बढाउने तयारी गरिएको हो । प्रमुख जिल्ला अधिकारी कोशहरी निरौलाको संयोजकत्वमा गत साउन १३ . . .
डोटी जिल्लामा कोरोना सङ्क्रमण दर झण्डै शून्यमा पुगेसँगै यहाँको प्रशिद्ध तथा प्रमुख पर्यटकीयस्थल खप्तड राष्ट्रिय निकुञ्जमा आन्तरिक तथा बाहृय पर्यटक बढ्न थालेको छ । वर्षात्का बेला खप्तडका विभिन्न क्षेत्र हराभरा हुनुका साथै, ताल समेत भरिभराउ हुने भएकाले पर्यटक आकर्षित हुन थालेका हुन् । कोरोनाको जो�. . .
गोरखा गोरखाको शहीद लखन गाउँपालिका–७, मा गर्भवती, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्न सुरुवात गरिएको छ । वडा कार्यालयले चालू आर्थिक वर्षदेखि वडाभित्रका ७० वर्षमाथिका ज्येष्ठ नागरिक, गर्भवती र अपाङ्गताभएका व्यक्तिलाई उपचारका गोरखा अस्पतालसम्म लैजान निःश�. . .
ड्याभिड् फक्स/ ज्याक मूर काबुल संयुक्त राज्य अमेरिकाले अफगानिस्तानमा तालिबान समूहलाई हराउन त्यहाँको सरकारी सेनालाई हतियार तथा अन्य बन्दोबस्तका सामान आपूर्ति गर्न अरबौं खर्च गर्यो । तर अफगानी सुरक्षा बलको द्रूत पतनले विद्रोहीहरूको हतियार सङ्कलनमा सफलता मिलेपछि उनीहरूलाई थप आक्रामक बन्न सहयोग पु. . .
मध्यपुरथिमि भक्तपुरको नगरकोट, तेलकोट र छालिङ लगायतका क्षेत्रमा बँदेलले मकै नष्ट गरिदिएपछि किसान समस्यामा परेका छन् । ती क्षेत्रका सयौँ रोपनी जग्गामा लगाइएको बालीलाई जङ्गली बँदेलले नष्ट गरिदिने गरेको उनीहरुको गुनासोे छ । हरेक वर्ष बँदेलले मकै, कोदो, आलुलगायतका बाली नोक्सान गरेको तेलकोट छालिङका �. . .