कावासोती कोभिडको महामारी सुरु हुँदै गर्दा शहरमा बसेका गाउँगाउँमा फर्किएर बाँझो जमिन हराभरा भए भन्ने बहस चले । सुरुका समयमा कुटो कोदालो गरेका, बारीमा खनजोत गरेका फोटोले पनि कोभिडकै समयमा सामाजिक सञ्जाल रङ्गिए । यसकारण लामो समय बाँझो रहेको जमिनमा खेती गरियो भन्ने अड्कलबाजी गरिए । सरकारले समेत बाँझो. . .
बनियानी झापा क्षेत्र नं १ मा झापा विद्रोहका योद्धादेखि शहीद परिवारसम्मले घर पाएका छन् । स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम, झापा क्षेत्र नं १ अन्तर्गत ‘आवाजविहीनका लागि आवास’ कार्यक्रम शीर्षकमार्फत उनीहरुले घर पाएका हुन् । आर्थिक वर्ष २०७७÷०७८ मा यहाँका २७ परिवारलाई घर निर्माण गरी हस्तान�. . .
बाजुरा बाजुरा जिल्लाको पूर्वी उत्तरी भेगको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटाको छुद्दरी गाउँमा सुक्खा पहिरो जान थालेको छ । पहिरोले कर्णाली नदी थुनिने खतरा बढेको छ । पानी नपरेको समयमा पनि लगातार सुक्खा पहिरो बग्न थालेपछि कर्णाली नदी थुनिने खतरा बढेको स्थानीयवासीले बताएका छन् । गाउँपालिकाको रु�. . .
काठमाडौँ नेकपा (एमाले) को जनसङ्गठन राष्ट्रिय जनसांस्कृतिक महासङ्घले पछिल्लो राजनीतिक घटनाक्रम तथा भावी सांस्कृतिक रूपान्तरणको कार्यसूचीबारे आफ्ना नेता–कार्यकर्ता र शुभेच्छुक संस्कृतिकर्मीका लागि प्रशिक्षण कार्यक्रम सुरु गरेको छ । राष्ट्रिय राजनीतिमा देखिएको स्थिति, सामाजिक र आर्थिक क्षेत्र. . .
विराटनगर । प्रहरीले १६ वर्षपछि डाका मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मोरङको टाँडीबाट पदम विश्वकर्मालाई प्रहरीले पक्राउ गरेर अदालतमा बुझाएको हो । विश्वकर्मा विरुद्ध धनकुटा जिल्ला अदालतले २०६२ भदौ १४ गतेको फैसलाबाट डाका मुद्दामा ६ बर्ष कैद र ४५ हजार रुपिँया जरिवाना आदेश गरेको थियो । यसैग�. . .
मकवानपुर जिल्लामा कोरोना भाइरसको सङ्क्रमण दर बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय मकवानपुरले प्रवाह गर्दै आएको अत्यावश्यक बाहेक विभिन्न सेवालाई आलोपालोको व्यवस्था लागू गरेको छ । कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रणका लागि विभिन्न फरक फरक मितिअनुसार सेवा प्रवाह गरी समय निर्धारण गरिएको मकवानपु. . .
विराटनगर । विराटनगर विमानस्थल पीडित संघर्ष समितिले जग्गा रोक्का गरेर प्रशासनले अधिग्रहणको काम समयमा अगाडी नबढाएको कारण संघर्षका कार्यक्रम घोषणा गर्ने भएको छ । समयमा जग्गाको मुआब्जाको प्रक्रिया अघि नबढ्दा विराटनगर विमानस्थल वरपर बसोबास गरेका ३ सय ५० घर परिवार मर्कामा परेका छन भने २०७७ को चैत महिनाम. . .
काबुल अफगानिस्तानका राष्ट्रपति अशरफ गानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइ उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् । आजै तालिवान लडाकुहरु राजधानी काबुल पसेपछि गानीले देश छाडेका हुन् । - अ�. . .
विराटनगर । महेन्द्र आर्दश बहुमुखी क्याम्पस विराटनगरमा हाप पेन्ट र स्कट लगाएर परिसरमा छिर्न नपाईने कडा नियम लागु गरिएको छ । क्याम्प परिसरमा अनावश्यक रुपमा जो पायो त्यही प्रवेश गर्ने र उश्रृंखल गतिविधीका घटना हुन थालेपछी प्रशासनले कडा नियम लागु गर्न थालेको हो । हुन नत जुनसुकै सरकारी कार्यलयमा हाप पेन. . .
गण्डकी गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई नेकपा (एमाले ) प्रदेश संसदीय दलले ध्यानाकर्षणपत्र बुझाएको छ । एमाले संसदीय दलका नेता पृथ्वीसुब्बा गुरुङ र प्रमुख सचेतक मायानाथ अधिकारीसहितको टोलीले आज मुख्यमन्त्रीलाई विगतको योजनालाई निरन्तता दिन आग्रह गरेको हो । सो अवसरमा मुख्. . .
विराटनगर । देशव्यापी रुपमा वडा समिति निर्माणमा जुटेको नेकपा माओवादी केन्द्रले विराटनगर महानगरपालिकाका १९ वटै वडामा समिति निर्माण गरेको छ । माओवादी केन्द्र विराटनगरका सचिव हेमबहादुर कार्कीले दिएको जानकारी अनुसार हालसम्म ५ सय ५५ जना समितिमा आबद्ध भएका छन् भने ३ सय जना पछि थप गर्ने गरी समिति निर्माण ग�. . .
विराटनगर । मोरङको बेलबारी–५ कसेनीस्थित लोहन्द्रा खोलामा भएको सामूहिक झैझगडामा हत्या भएको घटनाका मुख्य अभियुक्तलाई ११ महिनापछि पक्राउ गरेको छ । मोरङ प्रहरीबाट खटिएको सादा पोशाकको टोलीले ग्रामथान–२ का केके भन्ने ३१ वर्षीय कृष्ण चौधरीलाई शनिबार पक्राउ गरेको हो । घटना घटाएपछि चौधरी लामो समयदेखि फरा�. . .