समाचार

बाह्रवर्ष पुग्दा पनि मुख्य अभियुक्त फरार

चितवन भनिन्छ ‘बाह्र वर्षमा खोलो पनि फर्किन्छ’ । तर देशभर चर्चामा रहेको डा भक्तमान श्रेष्ठ अपहरण प्रकरणका मुख्य अभियुक्त १२ वर्ष पुग्दा पनि पक्राउ पर्न सकेका छैनन् । अपहरण काण्डका मुख्य अभियुक्त भीमसेन पण्डित अझैसम्म पक्राउ पर्न नसकेका हुन् । सोही अभियोगमा पक्राउ परेका नुवाकोटका बद्रीप्रसाद ढुङ्. . .


प्रतिनिधिसभा सांसदद्वारा अफगानिस्तानमा रहेका नेपाली तत्काल फर्काउनुपर्नेमा जोड

काठमाडौँ प्रतिनिधिसभाको आजको बैठकमा सांसदले अफगानिस्तानमा रहेका नेपालीको तत्काल उद्धार गरेर फर्काउनुपर्नेमा जोड दिनुभएको छ । प्रतिनिधिसभा बैठकको शून्य समयमा उहाँहरुले कूटनीतिक पहलमार्फत चाँडोभन्दा चाँडो नागरिक फर्काउनुपर्नेमा सरकारको ध्यानाकर्षण गराउनुभएको हो । सांसद भैरवबहादुर सिंहले अ�. . .


जेठो पर्व ‘वल्के’ को चहलपहल सुरु

कैलाली सुदूरपश्चिम प्रदेशका कैलाली, कञ्चनपुर लगायत विभिन्न पहाडी जिल्लामा जेठो पर्वका रुपमा मनाउने गरिएको ‘वल्के’ पर्वको चहलपहल कैलालीमा पनि आजबाटै सुरु भएको छ । भदौ १ गते मनाइने वल्के भन्नाले ‘कोसेली’ अर्थात ‘उपहार’ भन्ने बुझिन्छ । जेठो पर्वका रुपमा मनाइने यो पर्वको तयारीका लागि सामग्री किनमेल. . .


अफगानिस्तानका विषयलाई लिएर ट्रम्पद्वारा बाइडेनको राजीनामा माग

वासिङ्टन अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले वर्तमान राष्ट्रपति जो बाइडेनको राजीनामा माग्नुभएको छ । अफगानिस्तानबाट असरफ घानी नेतृत्वको सरकार परास्त हुनुमा बाइडेन प्रशासन जिम्मेवार रहेको भन्दै उहाँले बाइडेनको राजीनामा माग्नुभएको हो । अफगानिस्तानमा शान्तिपूर्ण र सफलतापूर्वक घानी सरक�. . .


मलेसियाका प्रधानमन्त्रीद्वारा राजासमक्ष राजीनामा

क्वालालम्पुर मलेसियाका प्रधानमन्त्री मुहिद्दीन यासिनले राजासमक्ष राजीनामा दिनुभएको छ । विज्ञान, प्रविधि र नवप्रवर्तन मन्त्री खैरी जामालुद्दीनले मलेसियाका राजा सुल्तान अब्दुल्लाह सुल्तान अब्दुल्लाह समक्ष प्रधानमन्त्रीले राजीनामा दिएको पुष्टि गर्नुभएको हो । उहाँले सोमबार सामाजिक सञ्जालहरु�. . .


काबुल तालिबानीको कब्जामा, राष्ट्रपति भवनमा वार्ता जारी, इस्लामिक राष्ट्र घोषणा गर्ने तालिबानको तयारी

काबुल अफगानिस्तानको राजधानी काबुल त्यहाँका सशस्त्र विद्रोही तालिबानीहरुले कब्जामा लिएका छन् । उनीहरु आइतबार साँझ राजधानी काबुल प्रवेश गरेका हुन् । त्यसलगत्तै उनीहरुले यहाँका राष्ट्रपतिको निवास पनि कब्जा गरेका छन् । त्यसको केही क्षणअघि राष्ट्रपति अशरफ घानीले देश छोड्नुभएको बताइएको छ । उहाँ देश. . .


अफगानिस्तान युद्ध: काबुलबाट भागेका राष्ट्रपति अशरफ गनी कहाँ गए?

अफगानिस्तानको राजधानी काबुलमा नियन्त्रण कायम गरेपछि तालिबानले "लडाइँ सकिएको" दाबी गरेको छ। काबुलस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा पश्चिमी शक्तिराष्ट्रका दूतावासका कर्मचारी र नागरिकहरू आफ्नो देश फर्किन आतुर अवस्थामा बसेका खबरहरू आएका छन्। अमेरिकाले त्यहाँ कुल ६,००० सेना पठाउँदै छ। तीमध्ये आधा. . .


काभ्रेपलाञ्चोकलाई काठे खम्बामुक्त जिल्ला बनाइँदै

काभ्रेपलाञ्चोक नेपाल विद्युत् प्राधिकरणले जिल्लालाई काठे खम्बामुक्त बनाउने भएको छ । प्राधिकरणको वितरण केन्द्र बनेपास्थित कार्यालयले विद्युत्का काठका खम्बा विस्थापन गर्न बजेट मागसँगै कार्ययोजना अघि बढाएको जनाएको छ । विद्युत्का लागि वर्षौअघि गाडिएका काठका खम्बा जीर्ण हुँदा सेवा अवरुद्ध हुँदै . . .


धौलागिरि अस्पतालमा डायलासिस सेवा विस्तार

गलकोट धौलागिरि अस्पतालले प्रदान गर्दै आएको डायलासिस सेवा विस्तार गरिएको छ । यसका लागि गण्डकी प्रदेशको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दुई थान डायलासिस मेसिन (डाइलोजर)अस्पताललाई पठाएको थियो । चार श्यामा सञ्चालमा आएको सो सेवा अब छ श्ययामा प्रदान गरिने छ । अस्पतालमा डाइलासिस गर्ने बिरामीको चाप उ. . .


पोखरा महानगरपालिकालाई चीनद्वारा स्वास्थ्य सामग्री सहयोग

पोखरा पोखरा महानगरपालिकाको भगिनी सम्बन्ध रहेको चीनको नानिङ शहरले रु २० लाख बराबरको स्वास्थ्य सामग्री प्रदान गरेको छ । पोखरा पर्यटन परिषद् र चाइना ओभरसिज एशोसिएशनको समन्वयमा ल्याइएको उक्त सामग्रीलाई आज महानगरपालिका परिसरमा परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले उपप्रमुख मञ्जुदेवी गुरुङलाई हस्त. . .


पर्यटन प्रवद्र्धन गर्न थानापतिको जीर्णोद्धार गरिँदै

बागलुङ पौराणिक मान्यता र धर्मसँग जोडिएका पर्यटकीयस्थल बागलुङमा धेरै छन् । सदरमुकामदेखि दूरदराजसम्म रहेका पर्यटकीयस्थलकै कारण यहाँ महिनाअनुसार पुग्ने आन्तरिक पर्यटकको ठूलो लर्को लाग्छ । त्यस्तै पौराणिक मान्यता र धर्मसँग जोडिएको मन्दिर हो जिल्लाको बडिगाड गाउँपालिका–५ मा रहेको थानापति मन्दिर ।. . .


अफगानिस्तानमा रहेका नेपालीको अभिभावकत्व सरकारले लिने छ ः प्रधानमन्त्री देउवा

काठमाडौँ प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले अफगानिस्तानमा सुरक्षा र उद्धारको प्रतीक्षा गरिरहेका नेपालीका लागि आवश्यक समन्वय गर्ने र अभिभावकत्व लिने जानकारीदिनुभएको छ । उहाँले आज बिहान ट्वीट गर्दै सजगता र गम्भीरतापूर्वक सरकारले यो जिम्मेवारी निर्वाह गर्ने दृढता व्यक्त गर्नुभयो । प्रधा. . .