मेरा अनन्य मीत्र आनन्दजीलाई नयाँ गाडी किन्नपर्यो, बिजुलीगाडी । अब कुन चाँही बैंकले सर्वाधिक धेरै विद्युत गाडीलाई ग्राहयता दिन्छ, कुन बैंकले ग्रीन ईनर्जीमा लगानी र प्रोत्साहन गर्दछ भनेंर म बिचाराधान थिएँ । नहोस् पनि कसरी ? आनन्दजी र म त असाध्यै मिल्ने दाजुभाई हौं । अन्तत एउटा नेपाली बैंकले हरित उर्जाम. . .
काठमाडौँ मनसुनी वायुको प्रभावका कारण देशभर अधिकांश स्थानमा वर्षा भएको छ । मङ्गलबार साँझसम्म पानी पर्ने छ । पश्चिम बङ्गालको खाडीमा अवस्थित न्यूनचापीय मनसुनको साथै स्थानीय वायुको प्रभावले मनसुन सक्रिय भई देशको अधिकांश स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागका वरिष्ठ मौसमविद् मिनकुमार अर्या�. . .
ललितपुर ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले जलवायु परिवर्तनको असर सामना गर्न कठिनाइ हुँदै गएको बताउनुभएको छ । निजामती कर्मचारी दिवसका सन्दर्भमा ललितपुर महानगरपालिका–२ स्थित इन्द्रायणी उद्यानमा आज वृक्षरोपण गरेपछि उहाँले औद्योगिक मुलुकको गतिविधिबाट हरितगृह ग्यास उत्सर्जन हुँदा जलव�. . .
काठमाडौँ परराष्ट्र मन्त्रालयले कन्सुलर सेवा प्रवाहमा स्थानीय सरकारसँग यसै सातादेखि सहकार्य गर्दैछ । अध्ययन र श्रमलगायत विभिन्न पेशा तथा व्यवसायमा विदेशमा रहेका नेपाली नागरिकसँग जोडिएका घटना र समस्याको छिटोछरितो तथा सरलरुपमा सम्बोधन गर्न सकियोस् भन्ने हेतुले कन्सुलर सेवा विभागले स्थानीय सरकार�. . .
काठमाडौँ भाद्रकृष्ण औँसीमा दिवङ्गत पितृका नाममा गरिने तर्पण, सिदादान र पिण्डदान आज र बाबुको मुख हेर्ने र कुश ग्रहण गर्ने कर्म मङ्गलबार गर्नुपर्ने छ । अपराह्नमा औँसी भएका दिन श्राद्ध गर्नुपर्ने शास्त्रीय मान्यता अनुसार यस्तो निर्णय भएको नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । समितिका अनुसार आ�. . .
सुर्खेत सुर्खेतको प्रमुख पर्यटकीयस्थल बुलबुले ताल विस्तार गरेर फराकिलो बनाइँदैछ । सुर्खेत उपत्यका नगर विकास समितिले तयार पारेको गुरुयोजनाअनुसार सङ्घीय र प्रदेश सरकारको संयुक्त लगानीमा बृहत् बुलबुले क्षेत्र विस्तार आयोजना सञ्चालनमा आएको हो । प्रदेश सरकारअन्तर्गतको वन निर्देशनालयले आर्थिक वर�. . .
खोटाङ नेपाली कांग्रेस खोटाङले पार्टीको आसन्न १४ औँ महाधिवेशन अन्तर्गत जिल्लाका एक वडाबाहेक अन्यमा अधिवेशन सम्पन्न गरेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–९ निर्मलीडाँडा बाहेक ७९ वडामा अधिवेशन सम्पन्न भएको हो । चुनावका लागि वडा सभापतिको मनोनयन दर्ता गर्ने क्रममा विवाद भएपछि सो वडाको अधिवे�. . .
विराटनगर युरोपियन युनियनको आर्थिक सहयोगमा नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, घरेलु तथा साना उद्योग महासंघ, निर्माण व्यवसायी महासंघ र होटेल संघ नेपालले संयुक्त रुपमा प्रदेश एकमा इम्प्लोयर लेड लेबर मार्केट सेक्रेटेरियट (इएलएमएस) ले अन्तरक्रिया कार्यक्रम गरेको छ । २०२० नोभेम्बरदेखि . . .
बागलुङ्ग वर्षासँगै खसेको पहिराले काठेखोला गाउँपालिका–३ धम्जास्थित युनिक आधारभूत विद्यालयको दुई कोठे भवनमा क्षति पुगेको छ ।शनिबार राति पहिरा जाँदा विसं २०७१ मा तत्कालीन जिल्ला शिक्षा कार्यालय मार्फत बनेको भूकम्प प्रतिरोधी भवन क्षतिग्रस्त बनेको हो । एउटा कोठा कामै नलाग्ने गरी जगैदेखि भत्किएको र �. . .
काठमाडौँ गएरातिको अविरल वर्षाले काठमाडौँ उपत्यकामा ३८५ घर डुबानमा परेका छन् भने २४७ जनाको उद्धार गरिएको छ । महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुशीलसिंह राठौरले काठमाडौँको काँडाघारी, परोपकार, बल्खु, सुन्दरीघाट, भक्तपुरको मनोहरा, बोडेफाँट, सुकुम्बासी बस्ती तथा ललित�. . .
विराटनगरमा एका बिहानै एक अज्ञात पुरुषको शव फेला परेको छ । विराटनगर वार्ड नम्बर १३ स्थित पुरानो डिएभि स्कुल अघिको कब्रस्थानको छेउको सडकमा लडिरहेको अवस्थामा शव फेला परेको हो । मृतकको हालसम्म परिचय खुल्न सकेको छैन । अन्दाजी ४० का मृतकले धर्के सर्ट र कालो पाईन्ट लगाएका छन् । घटनास्थलमा पुगेको ईलाका प�. . .
विराटनगर बिराटनगर-१० मा रहेको कोशी विद्या मन्दिरले कक्षा ११ को बिज्ञान संकायमा भर्ना भएका बिद्यार्थीहरुलाई एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। बिद्यालयका कार्यकारी प्रधानाध्यापक राजेश कुमार दासको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रम भर्चुअल बिधिद्वारा संचालन गरिएको थियो । दासले ति�. . .