समाचार

मजदुरको दुर्घटनामा मृत्यु

धादिङ काठमाडौँ जोड्ने सिस्नेखोला नागढुङ्गा सुरुङमार्गमा काम गरिरहेका एक मजदुरको बिहीबार राति सुरुङभित्र दुर्घटनामा परी मृत्यु भएको छ ।मृत्यु हुनेमा धुनिबेशी नगरपालिका–९ का कानाकोट बस्ने वर्ष २८ का ओमकृष्ण पाण्डे रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो । सुरुङ�. . .


म्यानमारका विद्यालय नोभेम्भरदेखि खुल्ने

म्यानमारका विद्यालयहरु अर्काे महिनादेखि खुल्ने भएका छन् । यहाँको सरकारले कोभिड १९ को महामारीका कारण विद्यालय तथा विश्वविद्यालयहरु बन्द गरेको थियो ।यहाँ कोभिडको महामारी केही घट्दै गएको पाइएपछि कोभिडका विरुद्धमा आवश्यक स्वास्थ्यका सुरक्षा मापदण्डहरु अपनाएर विद्यालय खोल्ने तयारी यहाँको सरकारले . . .


कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट

जोन हप्किन्स विश्वविद्यालको अध्ययनका आधारमा सिन्ह्वाले कोभिड–१९ बाट अति प्रभावित देशहरूको पछिल्लो अपडेट सार्वजनिक गरेको छ । जसअनुसार– देश सङ्क्रमितको सङ्ख्या विश्व २४५,५०३,८७९ अमेरिका ४५,८२६,०९८ भारत ३४,२३१,८०९ ब्राजिल २१,७८१,४३६ बेलायत ८,९७८,४४३ रूस ८,२६०,०४५ टर्की ७,९६१,५०५ . . .


चौधरी ग्रुपको गढीस्थित चाउचाउ उद्योगका मजदुर आन्दोलित

विराटनगर । सुनसरीको गढी गाउँपालिकास्थित चौधरी ग्रुपको चाउचाउ फ्याक्ट्रीमा कार्यरत मजदुरहरु आन्दोलनमा ओर्लिएका छन् । सम्झौता बमोजिमको प्रोत्साहन भत्ता नपाएको भन्दै उद्योगमा २ वर्षदेखि कार्यरत मजदुरहरुले आन्दोलन थालेका हुन् । बिहीबार बिहानैदेखि उद्योगको मुलद्वारमा धर्ना दिएर बसेका उनीहरुले सम. . .


प्रधानमन्त्री देउवा वल्र्ड लिडर समिटमा भाग लिन बेलायत प्रस्थान

प्रधानमन्त्री शेरबहादुर देउवा यही कात्तिक १५ र १६ ९नोभेम्बर १ र २० मा संयुक्त अधिराज्यको ग्लास्गोमा हुने संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धि ९कोप–२६० को पक्षको २६औँ सम्मेलनअन्र्तगतको वल्र्ड लिडर समिटमा भाग लिन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ । उहाँला�. . .


अमेरिकादेखि अष्ट्रेलियासम्म पुग्छन् गुण्डुका फूल

भक्तपुर । बारीभरि ढकमक्क फुलेका सयपत्री र मखमली फूलले यतिखेर यहाँका गाउँगाउँ सुन्दर बनेका छन् । जिल्लामा व्यावसायिक फूलखेती गर्ने बढेपछि गाउँका प्रत्येक टोलका आँगनदेखि बारीभरि लहरै मखमली र सयपत्री फूल लटरम्म फुलेपछि गाउँ नै सुन्दर भएका हुन् । भक्तपुरमा सबैभन्दा बढी फूलखेती हुने सूर्यविनायक नगरप. . .


राष्ट्रपति शनिबार ढोरपाटन आउने

बागलुङ । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका सिलसिलामा शनिबार ढोरपाटन आउनुहुने भएको छ । राष्ट्रपतिको भ्रमणलाई लक्ष्य गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले राष्ट्रपति भण्डारी शनिबार दिउँसो ढोरपाटन आइपुग्ने जानकारी दिनुभयो । “अवल�. . .


भीम कामत मृत्यु प्रकरण : मृत्तकको भिसेरा रिपोर्ट आयो, प्रतिवेदन आईतबार पेश हुने

विराटनगर । गाँजासहित पक्राउ परेर प्रहरी नियन्त्रणमै ज्यान गुमाएका भीम कामत मृत्यु प्रकरणको निष्कर्ष आईतबार आउने भएको छ । धरानस्थित बिपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट कामतको भिसेरा रिपोर्ट आएपछि छानबिनका अन्तिम चरणमा पुगेको हो । आज दिउँसो १ बजेको बैठकमा आवश्यक छलफल गरि छानबिन समितिले आ�. . .


सर्वोच्च अदालतमा मुद्दाको सुनुवाइका लागि पेसी तोकियो

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले मुद्दाको सुनुवाइका लागि आज आठ वटा इजलासमा पेसी तोक्नुभएको छ । पेसीमा प्रधानन्यायाधीश राणा र न्यायाधीश डा कुमार चुँडालको संयुक्त इजलास पनि रहेको छ भने अन्य न्यायाधीशको एकल तथा संयुक्त इजलास तोकिएको छ तर अहिलेसम्म सुनुवाइ सुरु भएको भएको छैन । प्रधानन्या�. . .


प्रधानमन्त्रीको दैनिक प्रशासनिक जिम्मेवारी गृहमन्त्री खाँणलाई

काठमाडौं । राष्ट्रपति विद्यादेवी भणडारीले प्रधानमन्त्री शेरबहादुर देउवाकाे अनुपस्थितिमा दैनिक प्रशासनिक जिम्मेवारी सम्हाल्ने गरी कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाँणलाई दिनुभएको हाे । प्रधानमन्त्री देउवा शुक्रबार एक साताका लागि बेलायत भ्रमणमा जान लाग्नु भएकाले म. . .


सुनको मूल्यमा गिरावट

नेपालमा आज सुनको मूल्य प्रतितोला रु ४०० ले गिरावट भएको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार तोकिएकामा बिहीबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको तथ्याङ्कअनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु ९१ हजार ५०० रह�. . .


विराटनगरसँग कटहरी र जहदा जोड्ने तीनवटा पुलमा बाढीको क्षति, सिंघीया पुल जोखिमपूर्ण

विराटनगर । कार्तिक पहिलो साता लगातारको वर्षापछि आएको बाढीले मोरङका चारवटा पुलमा क्षति पु¥याएको छ । विराटनगर महानगरपालिकासँग कटहरी र जहदा गाउँपालिकालाई जोड्ने तीनवटा र राष्ट्रिय राजमार्ग अन्तर्गत मोरङको कानेपोखरी र बेलबारी सीमामा पर्ने चिसाङ्ग खोलाको पुलमा क्षति पुगेको हो । मोरङका प्रमुख जिल्ला �. . .