समाचार

छ वर्षमा हुलाकी राजमार्ग ३२ किमी कालोपत्रे

कञ्चनपुर कञ्चनपुरमा छ वर्षमा हुलाकी राजमार्ग ३२ किलोमिटर कालोपत्र गरिएको छ । तीन खण्डमा विभाजित गरी राजमार्ग निर्माण जारी छ ।राजमार्गको ६२ किमी क्षेत्रमा ग्राभेल राख्ने काम पूरा भएको छ । यसका लागि बेस राख्ने कार्य समेत ६० प्रतिशत पूरा भएको छ । हालसम्म राजमार्ग निर्माणको भौतिक प्रगति ७५ प्रतिशत पूरा. . .


चैतसम्म मेलम्चीको पानी काठमाडौँ ल्याउने तयारी

काठमाडौँ आगामी चैत महिनासम्ममा पुनः मेलम्चीको पानी काठमाडौँ उपत्यका ल्याउने गरी आयोजनास्थलसम्म पुग्ने सडक र त्यहाँको संरचना मर्मत अघि बढाइने भएको छ । मेलम्ची खानेपानी विकास समितिले सडक विभाग, नेपाली सेना, त्यहाँ रहेका पालिकासँगको समन्वयमा सडक खुलाएर आयोजनास्थलसम्म पुग्ने योजना बनाएको हो । गत अ�. . .


सि र पुटिनबीच अफगानिस्तानबारे फोन वार्ता

बेइजिङ चिनियाँ राष्ट्रपति सि जिनपिङ र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच फोन वार्ता भएको छ । वार्ताका क्रममा उहाँहरुले दुई देशबीचको सम्बन्ध र सहयोग आदानप्रदानका साथै अरु विभिन्न आन्तरिक मामिलामा छलफल गर्नुभएको थियो । हाल अफगानिस्तानमा देखिएको अवस्थाका बारेमा पनि उहाँहरुबीचमा कुराकानी भएको बत. . .


भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि

नयाँ दिल्ली भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि वृद्धि भएको छ । यसअघि गत सोमबार दैनिक सङ्क्रमितको सङ्ख्या १६० दिन पछिकै सबैभन्दा कम भएकोमा अहिले फेरि बढेको हो । सरकारी अधिकारीले गत सोमबार पछिल्लो एक दिनमा भारतमा २५ हजार ७२ जना नयाँ सङ्क्रमित भएका थिए । तर बिहीबार सार्वजनिक गरिए�. . .


रहेनन् जनताका गायक जे बि टुहुरे

काठमाडौं जनगायक जुठबहादुर खड्की ‘जेबी टुहुरे’को निधन भएको छ । उनको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा बिहीबार निधन भएको हो । भदौ १ गते कलंकीस्थित घरमा पक्षघात भएर लडेका उनलाई तुरुन्तै अस्पताल पुर्याइएको थियो । उपचारमा संलग्न डा. रोहन झाका अनुसार अस्पताल पुर्‍याउँदा उनको मस्तिस्कमा . . .


प्रदेश एकका नवनियुक्त मुख्यमन्त्रीका भाई मृत अवस्थामा फेला

विराटनगर । आजै प्रदेश नम्बर एकको मुख्यमन्त्रीमा नियुत्त भएका एमाले नेता भीम आचार्यका भाइ सुतेकै ओछ्यानमा आज बिहान मृत फेला परेका छन्। सुनसरीको इनरुवा नगरपालिका–३ स्थित आफ्नै घरको सुतेकै ओछ्यानमा ५९ वर्षीय राम आचार्यलाई मृत फेला पारिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी नरेन्द्र कार्कीले जानकारी द�. . .


प्रदेश नं. १ मा मुख्यमन्त्री परिवर्तन, सपथ ग्रहण सम्पन्न

विराटनगर । प्रदेश १ को मुख्यमन्त्रीको रुपमा भीम आचार्य भएका छन् । आचार्यलाई प्रदेश प्रमुख सोमनाथ प्यासीले आजै सपथ ग्रहण गराएका हुन् । विराटनगरको होटल एसियाटिकमा बिहीबार विहान संसदीय दलको बैठक बसेर दलको नेता चयन भएका आचार्यलाई मुख्यमन्त्रीको सपथ गराइएको छ । संविधानको धारा १६८ (१) अन्तर्गत बनेको शेर�. . .


शेरधन राईद्धारा राजीनामा संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मतले चयन

विराटनगर । नेकपा एमाले प्रदेश १ संसदीय दलको नेतामा भीम आचार्य सर्वसम्मत चयन भएका छन् । दलका नेता शेरधन राईले दलको बैठकमा राजीनामा दिएर आचार्यलाई दलको नेतामा गरेको प्रस्ताव सर्वसम्मतीले पारित भएको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार ध्रुव सुवेदीले जानकारी दिए । ‘मुख्यमन्त्री एवम् दलका नेता शेरधन र�. . .


स्मृतिमा मङ्गलादेवी सिंह : महिला अधिकारका लागि लड्ने साहसी महिला

काठमाडौँ नेपालको महिला अधिकार र जहानियाँ राणा शासनविरुद्धमा लड्न स्वर्गीय मङ्गलादेवी सिंहको महत्वपूर्ण योगदान रहेको छ । नेपाल महिला सङ्घकी संस्थापक अध्यक्षसमेत रहनुभएकी स्व सिंहले जहानिया राणा शासनको कठोर समयमा जोखिम उठाउँदै महिलाका हकहितका लागि देशभरका महिलालाई एकतावद्ध गर्न महत्वपूर्ण भूमि�. . .


एसिड पीडितलाई आर्थिक सहयोग

जनकपुरधाम प्रदेश नं २ सरकारले एसिड पीडित आरती साहलाई रु पाँच लाख आर्थिक सहयोग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले पीडित साह घाइते भएकै बेला घोषणा गर्नु भएबमोजिम आज रु पाँच लाखको चेक हस्तान्तरण गर्नुभएको हो । सो अवसरमा समाजिक विकासमन्त्री नवलकिशोर साहको समेत उपस्थिति रहेको थियो ।. . .


निर्माण सम्पन्न नहुँदै भत्किन थाल्यो पक्की सडक

बाँके बाँकेको जानकी गाउँपालिकास्थित पिप्रहवा चोकदेखि खजुरा नहर चोक जोड्ने पक्की सडक निर्माण सम्पन्न नहुँदै भत्किएको छ । गाउँपालिकाको महत्वपूर्ण योजनाका रुपमा रहेको निर्माणाधीन सात किलोमिटर सडकमध्ये कालोपत्र गरिएको करिब दुई किलोमिटर सडकमा भत्किने र भासिने समस्या देखिएको छ । ठेकेदार कम्पनीले क�. . .


कोभिडसिल्ड र भेरोसेल खोप लगाएकालाई दोस्रो मात्रा शुक्रबारबाट

प्रदेश १ को मोरगं जिल्लामा एस्ट्राजेनेका र भेरोसेल खोपको दोस्रो मात्रा लगाईने भएको छ । प्रदेश १ को सामाजिक विकास मन्त्रालयद्वारा जारी निर्देशनमा भदौ ११ गते शुक्रबारबाट मोरंग जिल्लाका सबै पालिकामा दोश्रो मात्राको खोप लगाउन सुरु गरिने उल्लेख गरिएको छ । निर्देशन बमोजिम कोभिडसिल्डको पहिलो मात्रा लगा�. . .