समाचार

खेतमा नेकपाका नेता तथा कार्यकर्ता

विराटनगर । असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसर पारेर विरााटनगर–८ मा सामुहिक रोपाँई गरिएको छ । राष्ट्रिय युवा संघ नेपाल विराटनगरले आयोजना गरेको सामुहिक रोपाँईमा नेकपाका केन्द्रीय सदस्य एवं विराटनगर महानगर इन्चार्ज शिवकुमार मण्डलसहितले सहभागिता जनाउनु भएको हो । नेपालमा कम्यूनिष्ट पार्टीको �. . .


कुलोमा डुबेर बालकको मृत्यु

विराटनगर । ताप्लेजुङ श्रीजंघा–१ जौबारीका ७ बर्षीय रबिन दर्जीको कुलोमा डुबेर मृत्यु भएको छ । घरबाट आइतबार निस्किएका रबिन अबेरसम्म पनि घर फर्की नआएपछी खोजी गर्ने क्रममा उनलाइ घर नजिकै रहेको नेबु खोलाको छेउमा खनिएको कुलोमा मृत अवस्थामा फेला परेका हुन् । मृतक बालकका बाबु सबिन दर्जीले प्रहरी चौकी सिनाम. . .


झापामा लागु औषधसहित एकजना पक्राउ

विराटनगर । झापाको गौरादह–४ डोरामारीका ३४ बर्षीय सुमन भण्डारी प्रतिवन्धित लागुऔषध सहित पक्राउ परेका छन् । कमलगाउँपालिका–५ लवडाँडा स्थित राजमार्गमा मे ५ प ७५९८ नम्बरको मोटरसाईकलमा आएका आइतबार साँझ उनी पक्राउ परेका हुन् । भण्डारीलाई चेकजाँच गर्ने क्रममा उनको साथबाट २ ग्राम ९५ मिलिग्राम खैरोहिरोइन ब. . .


विराटचौकमा आगलागी, ६ जना घाइते

विराटचोक । मोरङको सुन्दरहरैचा नगरपालिका–१२ स्थित ए वान खाजा घरमा लागेको आगो निभाउने क्रममा ६ जना स्थानीय घाइते भएका छन् । टिनको छाना भएको होटलको घरमा लागेको आगो निभाउने क्रममा स्थानीयलाई चोट लागेको हो । मोरङ प्रहरीका अनुसार स्थानीय छत्र थापा, खगेन्द्र प्रसाद लुईटेल, गोबिन्द दाहाल, बाबुराम बस्नेत, रण�. . .


गलैंचामा कोरोना असर : एक अर्ब २५ करोडको उद्योग बन्द

विराटनगर । मोरङको बुढीगङ्गा गाउँपालिकामा एक अर्ब २५ करोडको लगानीमा साढे तीनवर्ष अगाडी खुलेको हाइटेक कार्पेट (गलैंचा) इन्डस्ट्री बन्द भएको छ । कोरोना संक्रमणपछि गलैंचा बजारमा आएको मन्दिका कारण उत्पादन सुरु भएको साढे तीनवर्षमा गलैंचा उद्योग बन्द भएको हो । नेपालकै सबैभन्दा ठूलो लगानीमा उद्योग सञ्चा�. . .


रंगेलीका मौरी पालक किसानलाई अनुदानको सामाग्री

रबिन्द्र बराल विराटनगर । ‘दैनिकी गरांै मह सेवन, हुन्छ स्वास्थ्य दिर्घ जीवन’ नाराका साथ मोरङको रंगेली नगरपालिका–३ रंन्जनीमा कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौैैैरी ब्लक सन्चालन समितिले अनुदान सामग्री वितरण गरेको छ । प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजना कृषि ज्ञान केन्द्र सुनसरी–मोरङ तथा मौ�. . .


प्रतिष्ठान समावेशी बनाउन प्रेस युनियनको माग

विराटनगर । प्रादेशिक संचार प्रतिष्ठान प्रदेश नं १ को गठन प्रक्रियाको विषयमा नेपाल प्रेस युनियनले मुख्यमन्त्री शेरधन राईको ध्यानाकर्षण गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार मुख्यमन्त्री राईसंग भेटघाट गरी युनियनका पदाधिकारीले प्रतिष्ठानमा समावेशी सहभागिता गराउन ध्यानाकर्ष. . .


विराटनगर महानगरको छैठौं नगरसभा सम्पन्न

विराटनगर । विराटनगर महानगरपालिकाको छैठौं नगरसभा पूर्णरुपमा सम्पन्न भएको छ । नगरसभाको बन्दसत्र सर्वसम्मतरुपमा सम्पन्न भएसँगै आगामी बर्षका लागी बजेट बनाउने बाटो खुलेको हो । आइतबार सम्पन्न सभामा आर्थिक वर्ष २०७७÷०७८ को बजेट कार्यान्वयनको प्रगति समिक्षा, संशोधित नीति तथा कार्यक्रमका विषय दफावार छलफ�. . .


विराटनगरमा होस्टेलको लगानी : बालुवामा पानी

एन्जु शिवाकोटी विराटनगर । सानो लगानीमा सञ्चालनमा ल्याइएका विराटनगरका होस्टेल व्यवसाय धमाधम बन्द हुन थालेका छन् । लामो समयसम्म लकडाउनको प्रभाव परेपछि थोरै पूँजीमा सुरु गरिएको होस्टेल व्यवसाय बन्दाबन्दीमा घरभाडा बुझाउनै मुस्किल भएपछि बन्द हुन थालेका हुन् । विराटनगरमा माध्यमिक तथा उच्च शिक्षा अध�. . .


मोरङको सुनवर्षिमा १७ जनामा संक्रमण, प्रदेश १ मा २७ थपिए

विराटनगर । प्रदेश १ मा थप २७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार थपिएकामध्ये १७ जना मोरङका हुन् । प्रदेश १ सामाजिका विकास मन्त्रालयले दिएको जानकारी अनुसार मोरङका १७, झापाका २, उदयपुरका ६ तथा इलाम र सुनसरीका १–१ जनामा संक्रमण पोजेटिभ दिएको हो । कोभिड १९ निगरानी, तथ्यांक संकलन तथा अनुगमन सचिवालय�. . .


स्वर्गिय मदनको नाममा रुख रोप्दै मुख्यमन्त्रीले भने–समृद्धि र विकासको यात्रा रोकिदैन

विराटनगर । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले स्वर्गिय मदन भण्डारीले देखेको सपना समृद्धि र विकासमार्फत पूरा गरिने बताएका छन् । विराटनगर–५ शंकरबारीमा नेकपा मोरङ विराटनगर महानगरपालिकाले आयोजना गरेको बृक्षारोपण कार्यक्रममा जननेता मदन भण्डारीको नाममा रुख रोपिसकेपछि उनले यस्तो बताएका हुन् । वर्�. . .


उदयपुरमा चट्याङको आवाजले बेहोश भएर १८ बर्षीय युवकको मृत्यु

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका(५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिए�. . .