समाचार

जनगणनाका लागि प्रदेश १ मा ६० कार्यालय स्थापना गरिने

विराटनगर । राष्ट्रिय जनगणना २०७८ सञ्चालनका लागि प्रादेशिक कार्यालयको स्थापनासँगै प्रशिक्षक प्रशिक्षण तालिम सुरु भएको छ । प्रदेश १ का १४ जिल्लामा गणक प्रशिक्षण गर्नका लागि आवश्यक प्रशिक्षक तालिम सुरु गरिएको हो । विराटनगरमा साविक मेची अञ्चल बाहेका १० जिल्लाको तालिम सोमबार सुरु भएको छ । केन्द्रीय तथ�. . .


मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन

विराटनगर । मोरङमा एकैदिन तीनवटा बीओपीको उद्घाटन विराटनगर । मोरङमा एकै दिन सशस्त्र प्रहरीका तीनवटा बिओपी (बोर्डर आउट पोस्ट) को उद्घाटन गरिएको छ । मोरङको सुनवर्षी नगरपालिका–८ सिक्टी, रङ्गेली नगरपालिका–५ धनापट्टी र रतुवामाई नगरपालिका–३ मिर्चाडाँगीमा स्थापना गरिएका तीनवटै बिओपीको उद्घाटन गरिएक�. . .


नोवेलमा उपचारका लागि भर्ना भएका विरामी शौचालय जाँदा ‘मिनिरल वाटर’ बोकेर जान्छन्

विराटनगर । नोबेल अस्पताल विराटनगरमा भर्ना भएका विरामी शौचालय जाँदा पैसा तिरेको मिनिरल वाटरको बोतल बोकेर शौचालय जान्छन् । झट्ठ सुन्दा अचम्म लागेपनि नोबेल अस्पताल विराटनगरमा पछिल्लो समय यो सामान्य जस्तै बनेको हो । अस्पताल जस्तो ठाँउमा शौचालयमा पानी छैन । सफाईका लागि पानी नहुँदा उपचार गर्न आएकाहरु म�. . .


मेरिल्याण्ड कलेजमा वक्तृत्वकला, सरु र प्रवेश भए प्रथम

विराटनगर । विराटनगरमा मेरिल्याण्ड कलेजले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा सरु पराजुली र प्रवेश कार्की प्रथम भएका छन् । आईतबार भएको प्रतियोगितामा पराजुली नेपालीतर्फ र कार्की अंग्रेजीतर्फ प्रथम भएका हुन् । त्यस्तै नेपालीतर्फ अञ्जली रौनियार द्वितीय, कृष्णकुमार साह तृतीय र असिम आचार्य तृतीय भ. . .


मोरङको कटहरीमा टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक मृत्यु

विराटनगर । मोरङको कटहरीमा आईतबार बेलुका टिपरले साईकल यात्रीलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । कटहरी चौक भन्दा ५० मिटर पुर्व रंगेलीबाट विराटनगर तर्फ आउदै गरेको आउदै गरेको को १ ख ४७८३ नम्बरको ट्रिपरले साईकल यात्रीलाई ठक्कर दिएको थियो । मृत्यु हुनेमा कटहरी गाँउपालीका २ का ३६ बर्षिय बच्चु डुम रहे. . .


विराटनगर आरोहण गुरुकुलमा ‘अर्को अर्थ नलागेमा…’ मञ्चन हुने

विराटनगर । वरिष्ठ रङकर्मी सुनील पोखरेलको परिकल्पना तथा संयोजनमा तयार भएको नाटक ‘अर्को अर्थ नलागेमा...’ विराटनगरमा मञ्चन हुने भएको छ । चैत १७ गतेदेखि २० गतेसम्म आरोहण-गुरुकुल विराटनगरको सुशीला कोइराला नाटकघरमा साँझ ५ बजे नाटक मञ्चन हुने भएको हो । लेखक तथा भाषाविद् शरच्चन्द्र वस्तीको स्तम्भका लेखहरु �. . .


तेरापंथ सभाको निर्वाचन सम्पन्न, सतिस कुमार दुगड ३७८ मतका साथ विजयी

विराटनगर जैन श्वैताम्बर तेरापंथ सभाको निर्वाचन सम्पन्न भएको छ। हिजो सम्पन्न चुनावमा ओम प्रकाश दुगडलाई एक मत अन्तरले हराउंदै बिराटनगरका अर्का प्रतिद्वन्दी सतिस कुमार दुगड ३७८ मतका साथ विजयी भएका छन्। उक्त संस्थाले जैन धर्मको प्रचार प्रसार गर्नुका साथै विभिन्न सामाजिक कार्यहरु पनि गर्दै आएको स�. . .


स्पाइस लाउन्जले होलि विशेष कार्यक्रम आयोजना गर्दै

बिराटनगर बिराटनगर स्थित सेन्ट्रल मलमा भएको स्पाइस लाउन्जमा होलि विशेष कार्यक्रमको आयोजना हुने भएको छ । लाउन्जले यहि आउँदो चैत १५ गते पहाडको होलीको दिन होलि इभेन्ट गर्न लागेको हो। कार्यक्रमको अवसरमा स्थानीय डिजेहरुद्वारा सांगीतिक प्रस्तुति गर्ने लाउन्जका म्यानेजर दिपेश न्यौपानेले बताए । कम्प्. . .


नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका प्रकाशन

काठमान्डू नेपाल पत्रकार महासङ्घ केन्द्रीय निर्वाचन समितिले चैत २५ गते हुने निर्वाचनको कार्यतालिका प्रकाशन गरेको छ । निर्वाचन कार्यक्रम अनुसार चैत ८ गते बेलुकी ५:१५ बजे मतदाता नामावली प्रकाशन गरिने छ । मतदाता नामावली उपर दाबी विरोध चैत ९ गते दिउँसो १२:३० बजेदेखि चैत १० गते दिउँसो १२:३० बजेसम्म गर्ने �. . .


लकडाउनको समयमा विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका ४ वटा कलेजमा तालाबन्दी

विराटनगर कोरोना संक्रमणकालिन र लकडाउनको समयमा पनि विद्यार्थीहरुबाट शुल्क लिएको भन्दै ईटहरीका विद्यार्थीहरुको आन्दोलन जारी छ । इटहरीमा निजी क्षेत्रमा सञ्चालित कलेजहरुमा प्लस टु तहमा अध्ययनरत विद्यार्थीहरुले शुल्कको विषयलाइ लिएर विगत केहीदिन यता सडक जाम गर्नेदेखी कलेजमा ताला बन्दी सम्मको आन्द. . .


दमकको चिया बगानमा सवारी दुर्घटना हुदा २ को मृत्यु, ३ घाइते

विराटनगर । झापाको दमकमा भएको सवारी दुर्घटनामा दुईको मृत्यु ३ जना घाईते भएका छन् । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत झापाको दमक नगरपालिका–४ चिया बगानमा शनिबार बेलुका तीन जना सवार रहेको मोटरसाइकललाई टिपरले ठक्कर दिँदा भएको दुर्घटनामा परेर मोटरसाइकलमा सवार मोरङको रतुवामाईका दुई जनाले ज्यान गुमाएका हुन�. . .


लोकसेवा डेन्टल क्लिनिकद्वारा नि:शुल्क दन्त शिविर

विराटनगर आकृति रानि फुयल विश्व मुख दिवसको अवसर पारि आज बिराटनगरको बरगाछिमा रहेको लोक सेवा डेन्टल क्लिनिकले नि :शुल्क दन्त शिविरको आयोजना गरेको छ। उक्त शिविरबाट ७६ जनाले सेवा लिएको क्लिनिक संचालक डा.पवन म. . .