विराटनगर । ताप्लेजुङ मौवाखोला(४ का २० बर्षीय सविन शेर्पाको धनकुटामा मृत्यु भएको छ । लोकसेवा परिक्षाको लागि हिजो धनकुटा(७ स्थितमा रहेको एक होटलमा आई बसेका शेर्पा शनिबार बिहान साढे ८ बजे उठेर पेन्ट लगाउने क्रममा अचानक ढली बेहोस भएकोमा साथीहरुले उपचारार्थ जिल्ला अस्पताल धनकुटामा ल्याई उपचार गराई रहेको�. . .
विराटनगर । सुस्त मनस्थितिकी महिलामाथि बलात्कार गरी फरार रहेका एक व्यक्ति २ वर्षपछि पक्राउ परेका छन् । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३१ वर्षीय रामु गुरुङलाई मोरङ प्रहरीले २ बर्षपछि पक्राउ गरेको हो । इलाका प्रहरी कार्यालय पथरीका डीएसपी दिलिप गिरी नेत्रृत्वको टोलीले शुक्रबार साँझ बेलबारी नगरपालि�. . .
विराटनगर फाल्गुन २४ , विराटनगर बजारमा शनिबार विराटनगरका विभिन्न संघसस्थाका युवाहरुले निशुल्क माक्स वितरण गरेका छन् । विराटनगरको हनुमान मन्दिर अगाडी उभिएर युवाहरुले सर्वसाधारणलाई कोरोना भाइरसबाट जोगिन मास्क वितरण गरिएको अभियन्ता चांद बाबु इराकीले बताए । युवाहरुले १ हजार बढी माक्स वितरण गरेको उन. . .
एन्जु शिवाकोटी विराटनगर फाल्गुन २४ । विराटनगरको व्यस्त बजार । बाटारोडमा सडक छेउमा नै एउटा खाजा घर देख्न सकिन्छ । जसको नाम हो लभ्ली चाट हाउस । विराटनगरको जनमानसले असाध्यै रुचाएको खाजा घर हो लभ्ली चाट हाउस । लभ्ली चाट हाउस स्थानिय बासिहरुको मात्र लोकप्रिय बनेको हैन विराटनगर आसपासका ठाँउबाट आउनेहरु �. . .
धनकुटा । कोरोना भइरसको संक्रमणबाट जोगिनका लागि जिल्ला प्रशासन कार्यालय धनकुटाले जमघट हुने काम नगर्न जिल्लाबासीलाई अपिल गरेको छ । प्रमुख जिल्ला अधिकारी डा.कृष्णबहादुर घिमिरेले बिहिबार सूचना जारी गर्दै सार्वजनिक भेला, छलफल, अन्र्तरक्रिया, सभा सम्मेलन, बैठक, प्रदर्शन, मेला, जात्रा, महोत्सव जस्ता ठाउँमा. . .
विराटनगर । प्रदेश न १ को सरकारले कोरोना भाइरस संक्रमितको उपचारका लागि प्रदेशका बिभिन्न अस्पतालमा २८ शैयाको आइसोलेसन वार्ड तयार गरेको भनेर मिडियाहरुमा समाचार आए । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरस भोलिको दिनमा यस क्षेत्रमा देखिएमा सोसंग लड्नका लागि प्रदेश सरकार मिडियामा भने जत्तिकै त�. . .
विराटनगर । विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोना भाइरसको रोकथाम तथा यसबाट बच्नको लागी विराटनगरको सीमा क्षेत्रमा हेल्प डेक्सको माध्यमबाट सचेतना अगाडी बढाउन सुरु गरिएको छ । विराटनगर १७ स्थित रानी भन्सार छेउमा कोरोना भाइरस संक्रमणबाट सचेत गराउनका लागि सहायता केन्द्र (हेल्प डेक्स) को माध्यमबाट भा�. . .
धनकुटा फाल्गुन २३ धनकुटाको साँगुरीगढी गाउँपालिका–६ कार्कीछापमा आज दिउँसो बस दुर्घटना भएको छ । दुर्घटनामा परी २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ । घाईतेलाई उद्धार गरेर अस्पताल पठाउँने क्रम जारी रहेकाले घाईतेको संख्या यकिन हुँन वाँकी रहेको धनकुटाका ट्राफिक प्रहरी प्रमुख सुरेन्द्र खड्का�. . .
विराटनगर फाल्गुन २३ , मार्च ८ अर्थात अन्तरास्ट्रिय महिला दिवस । उक्त दिन नेपालमा क्यूएफएक्सका सबै सहरका हलमा महिलाहरुलाई बिशेष अफर रहेको छ । नारी दिवसको अवसरमा क्यूएफएक्सले यहि फाल्गुन २५ गते, आइतबार, हरेक नारीलाई फिल्मको टिकटमा ५०% छुट दिइरहेको छ। हरेक टिकट खरिदमा महिलाहरुको लागि आधा छुटको प्रबन्ध . . .
विराटनगर फाल्गुन २३, विश्व नै कोरोना भाइरसको त्रासमा रहेको बेला विराटनगरमा पनि विभिन्न संघसंस्थाले जनचेतनामूलक कार्यक्रम भइरहेको छ । विराटनगरको हाटखोलास्थित सुशिक्षा निकेतन स्कुलका विद्यार्थीलाई माक्स वितरण तथा साबुनपानीले हात धुन जनचेतनामूलक कार्यक्रम आयोजना गरिएको छ । विराटनगर राउन्ड टेबु�. . .
शिवहरी भट्टराई सप्तरी । वसन्त ऋतुको आगमनसँगै श्रीपञ्चमीदेखि फागु पूर्णिमासम्म तराईमा गाइने फागु गीत जोगिरा अहिले लोप हुन थालेको छ ।आधुनिक र भोजपुरी गीतको प्रभाव बढेसँगै मौलिक जोगिरा गीतको अस्तित्व लोप हुने अवस्थामा पुगेको हो । फागुपूर्णिमा अर्थात् होली पर्वमा ढोलक, मृदंग, झ्याली, हारमोनियमलगायतक�. . .
शिक्षकको आन्दोलनको कारण एक सातादेखि बन्द भएको भोजपुर क्याम्पसको पाठनपाठन सञ्चालन गर्न विद्यार्थीले माग गरेका छन् । पठनपाठन सञ्चालनको माग गर्दै स्वतन्त्र विद्यार्थी युनियनले प्रेस विज्ञप्ति जारी गरेको छ भने अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्याम्पस कमिटी भोजपुरले ध्यानकार्षणपत. . .