समाचार

विराट मेडिकललाई सिडिओ कार्यालयको निर्देशन : तोकिएभन्दा बढी लिएको शुल्क फिर्ता गर्नु

विराटनगर । कोरोना संक्रमितको उपचारका लागि सरकारसँग गरेको सम्झौता विपरित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालले लिएको उपचार वापतको शुल्क फिर्ता गराउन जिल्ला प्रशासन कार्यालय मोरङले कारवाही अगाडी बढाएको छ । अस्पतालको आईसीयूमा १३ दिनसम्म भर्ना गरिएका एक संक्रमितको उपचारका क्रममा मृत्युपछि आफन्तला�. . .


धर्मपरिवर्तन गरेका छोरालाई आफ्नै आमाको अन्त्येष्टिमा झमेला

प्रेम देवान विराटनगर । सिराहा जिल्लाको सिराहा नगरपालिका २ हकपाराकी ७२ बर्षीया सुमित्रा यादवको दुई दिन अगाडी बिहीबार बिहान ५ बजे उपचारको क्रममा विराटनगरको एक अस्पतालमा मृत्युभयो । जेठ ९ गतेदेखि उपचाररतः उनको विराटनगर अस्पताल (विराट नर्सिङ होम) मा मृत्यु भएको थियो । मृत्युपछि आाफन्तले अन्तिम दाहसं�. . .


संक्रमणमुक्त हुनेको संख्या बढ्दै, संक्रमित घट्दै

विराटनगर । प्रदेश १ माआज १ हजार ७४० जनाकोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा७७७महिला र ९६३ पुरुष रहेका छन् । मोरङबाट सवैभन्दा बढी ६८३ जना संक्रमणमुक्त भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या५४ हजार ११३ रहेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । प्रदेश १ माआज ३७१ जनाकोरोना संक्रम. . .


राष्ट्रिय युवा संघ नेपाल महानगर कमिटी विराटनगर १२ द्धारा राहत वितरण

विराटनगर । दोस्रो चरणको कोरोना माहामारीको समयमा मुलुकका विभिन्न स्थानमा लामो समयदेखी निषेधाज्ञा जारी छ । सरकारले कोरोना भाईरस कोभिड १९ को उच्च जोखिमलाई मध्यनजर गर्दै एक महिना अघिदेखी निषेधाज्ञा गराएको छ । तर लामो समयदेखी जारी निषेधाज्ञाले दैनिकी गुजरा गरेर विहानबेलुकी छाक टार्नेहरुलाई भने समस्�. . .


लागूऔषध ब्राउन सुगर सहित ४ जना पक्राउ

मोरङ । मोरङको पथरीशनिश्चरे र कानेपोखरीको स्थानबाट लागूऔषध ब्राउन सुगर सहित ४ जनालाई पक्राउ गरिएको छ । आज बिहान साढे ६ बजे बिशेष सुचनाको आधारमा ईलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरी टोलीले पथरी शनिश्चरे नगरपालिका १ सिनेमाहल छेउबाट उनीहरुलाई पक्राउ गरेको हो । प्रहरीले स्थानीय ३५ बर्षीय नारायण. . .


अस्पताल बनाउने जग्गामा ‘बिचौलिया’ हावी हुँदा सुनवर्षीले गुमायो १८ करोड

विराटनगर । जग्गा यकिनमा ‘बिचौलिया’ हावी हुँदा मोरङको सुनवर्षी नगरपालिकाले अस्पताल निर्माणको योजना गुमाएको छ । स्वास्थ्य मन्त्रालयले प्रत्येक पालिकामा अस्पताल निर्माणका लागि बिनियोजन गर्ने १८ करोड रुपैँया रकम सुनवर्षीमा भने जग्गा यकिन गर्न भएको अलमलमै चालु आर्थिक वर्ष कार्यन्वयनमा आउन नसकेको हो �. . .


यो गाउँपालिकाले हरेक वर्ष एक जनालाई नि:शुल्क एमबिबिस पढाउने

चिकित्सा शिक्षा आयोगबाट सञ्चालन हुने एमबिबिस अध्ययन गर्न चाहने गाउँपालिकाभित्रका विद्यार्थीलाई सिरिजङ्गा गाउँपालिकाले निःशुल्क पढाउने घोषणा गरेको छ । बिहीबार गाउँपालिको नवौँ गाउँ सभामार्फत एमबिबिस पढाउने घोषणा गरेको हो । वर्षमा एमबिबिएस अध्ययनका लागि प्रवेश परीक्षा उत्तीर्ण गर्ने एक विद्यार्�. . .


मोरङ कटहरीको जीवन विकास लघुवित्तले असार १३ गते आईपिओ खोल्ने

विराटनगर । विराटनगर नजिकै मोरङको कटहरी मुख्य कार्यालय रहेको जीवन विकास लघुवित्तको आईपिओ खुल्ने भएको छ । जीवन विकास लघुवित्तको आईपिओ असार १३ गतेदेखि खुल्ने भएको हो। आईपिओको प्रतिसेयर आम्दानी नै १ सय रुपैयाँभन्दा धेरै भएकोले यस आइपिओ लगानीकर्ताको नजरमा पर्ने स्पष्ट देखिन्छ । कम्पनीको आइपिओमा असार १. . .


विद्यालयको जग्गामा किसानको आफूखुशी भोगचलन

विद्यालयको नाममा रहेको जग्गा स्थानीय किसानले आफूखुशी भोगचलन गर्न थालेपछि विद्यालयहरूले आपत्ति जनाएका छन् । मेचीनगर नगरपालिका–८ मा रहेको आदर्श माध्यमिक विद्यालय र मेची विद्योदय प्राथमिक विद्यालयको नाममा दर्ता कायम रहेको जग्गा वर्षौँ अघिदेखि स्थानीय किसानले भोगचलन गर्दै आएका छन् । जग्गा भोगचलन गर�. . .


हात्तीको फोटो खिच्न जाँदा मोरङमा युवकको ज्यान गयो

रबिन्द्र बराल रंगेली । मोरङको सुनवर्षी नगरपालिका ८ स्थित हर्चनगडीमा एक युवाको हात्तीको आक्रमण बाट मृत्युु भएको छ। कुडेली घर भएका २० बर्षका मनोहर मिया शुक्रबार बिहान ६ बजे हात्ती देखेपछि फोटो खिच्न गएको बेलामा उनलाई हात्तीले आक्रमण गरेर घाइते बनाएको हो । हात्तीको आक्रमण बाट घाइते भएका मनोहर को उपचा�. . .


कांग्रेस निर्वाचन क्षेत्र नम्बर ४ को कार्यालयमा संयुक्त हस्ताक्षर सहित तालाबंदी

विराटनगर कांग्रेस निकट विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ पुर्वाञ्चल विश्व विद्यालय बिज्ञान तथा प्रबिधि केन्द्रिय क्याम्पस (पुसेट) इकाइ समिती वडा नम्बर ३ सभापति पाश्चर घिमिरे र नेपाल बिद्यार्थी संघ इष्टर्न कलेज अफ इन्जिनियरिंग इकाई समिति वडा नम्बर दुईका सभापती मिलन श्रेष्ठले संयुक्त हस्ताक�. . .


अनलाइन बजार दराजको पुनः बैंकडेज अफर घोषणा

विराटनगर । नेपालको अग्रणी अनलाइन बजार दराजले थप तीन प्रमुख नेपाली बैंकसँगको साझेदारीमा पुनः बैंकडेज अफर घोषणा गरेको छ । माछापुच्छेबैंक, मेगाबैंक र हिमालयन बैंकसँग साझेदारी गरि आगामी १७ जुनदेखि बैंकडेजअफर पुनःसुरु गर्ने घोषणा गरेको हो । यस अफरमार्फत ग्राहकहरुले कार्ड प्री–पेमेन्ट गरेमा १५ प्रशित र . . .