काठमाडौं । पश्चिमी वायुका कारण आज देशका अधिकांश भू–भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था रहेको छ ।देशका मध्य र पूर्वका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा भईरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज देशको पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रही मध्य र पश्चिमी भू–भागमा आंशिकदेखि. . .
केदार मगर खोटाङ, फागुन १४ गते । जिल्लाको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारको सबैभन्दा नजिक पर्ने मनमाया राई खानीडाँडा विमानस्थलमा आज गरिएको परीक्षण उडान सफल भएको छ । विसं २०७५ जेठ १ गते गएको पहिरोले अवरुद्ध खानीडाँडा विमानस्थल पुनःमर्मतपछि नेपाल नागरिक उड्ययन प्राधिकरणले गरेको परीक्षण उडा. . .
विराटनगर फाल्गुन १४ । विराटनगर ३ स्थिच एयरपोर्ट मोडमा आधुनिक टायल्स, मार्बल्स, धारा तथा बाथरुमको सामग्रीको विक्री सेवा दिने रोयल मार्बल प्रालिको शोरुम संचालनमा आएको छ । टायल्स तथा मार्बल्स विक्री गर्दै आएको भारतीय प्रसिद्ध संस्था सोमानी सेरोमिक्समा भ्वाइस प्रेसिडेन्ट सुजित कुमार मोहन्तीले रोयल �. . .
विराटनगर । सुनसरी जिल्लाको चतराबाट सप्तकोशी नदीमा संचालन हुदै जेटबोट असुरक्षा बढेको भन्दै व्यावसायीहरुले केही समय बन्द गरे । केही समय रोकीएको जेटबोट पुन संचालनमा आएको छ । ब्यवसायिक असुरक्षा बढेको र जलयातायात सम्बन्धि स्पष्ट कानुन नभएका कारण लगानी अन्यौलपुर्ण भएको भन्दै सम्बद्ध ब्यवसायीहरुले बन्�. . .
विराटनगर । प्रदेश १ को बालबालिकाको अधिकारका सन्दर्भमा ब्यवस्था गर्न बनेको बिधेयक प्रदेश सभामा पेश भएको छ । सामाजिक विकास मन्त्री जीवन घिमिरेले बाल अधिकारका सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक पेश गर्दै बालबालिकाको हकलाई मौलिक हकको रुपमा संबिधानमा ब्यवस्था भए बमोजिम यो बिधेयक ल्याईएको जानकारी दि�. . .
विराटनगर । आत्महत्या गर्न दुरुत्साहन गरेको भन्दै दुई जना व्यक्तिलाई मोरङ प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिएका व्यक्तिहरुलाई मंगलबार प्रहरीले सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सुन्दरहरैचा ६ बस्ने वर्ष १९ कि संजिता निरौला र सुन्दरहरैचा ४ बस्ने रिषिराम भट्टराई रहेका छन । २०७६ फाल्गुन �. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले हराएको १७ वटा मोबाइल र ४ वटा मोटरसाइकल फेला पारी सम्बन्दित व्यक्तिलाई फिर्ता गरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रमुख एसपी विश्व अधिकारीको उपस्थिीतमा मंगलबार पत्रकार सम्मेलन गरी मोबाइल र मोटरसाइकल फिर्ता गरेको हो । हराएको मोबाइलमा सुन्दरहर�. . .
विराटनगर । ईलाका प्रहरी कार्यालय बेलबारीले ब्राउन सुगर सहित सुन्दरहरैचाबाट चार जनालाई पक्राउ गरेको छ । प्रहरीले विशेष सुचनाको आधारमा सुन्दरहरैचा ५ हेदाम्बे टोल स्थित बलबहादुर खरेलको घरमा डेरा गरि बस्ने नरबहादुर दर्जीको कोठा खोजतलासी गर्दा ब्राउन सुगर सहित सुन्दरहरैचा ५ बस्ने वर्ष ३० का नरबहादुर �. . .
विराटनगर । भारतबाट लुकाईछिपाई ल्याउदै गरेको प्रतिबन्धीत लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बिराटनगर महानगरपालिका(१५ बाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले धरान उपमहानगरपालिका(११ का २० बर्षीय आयुष गुरुङ र १८ बर्षीय नवराज श्रेष्ठलाई �. . .
विराटनगर । विराटनगरको रंगेली रोडमा रहेको मेरिल्याण्ड कलेजमा लियो क्लव अफ विराटनगरले नेतृत्व विकास तालिम दिएको छ । क्लवले कलेजमा कक्षा ११ मा अध्ययनरत १७ जनालाई नेतृत्व विकास तालिम दिएको हो । तालिम दिँदा विद्यार्थीमा लुकेर रहेका प्रतिभालाई उजागरण गर्ने कलेजका प्रिन्सिपिल लक्ष्मण ढकालले बताए । तालि�. . .
काठमाडौ । जागिरको प्रलोभन देखाएर सामुहिक बलात्कार गरेकोे आरोपमा दाजुभाई पक्राउ परेका छन् । सुनसरी इटहरीकी ३४ वर्षीया महिलालाई काठमाडौं बोलाएर बलात्कार गर्ने दुई दाजुभाईलाइ महानगरीय प्रहरी वृत महारजगन्जको टोलीले पक्राउ गरेको छ । पीडित महिलाले दिएको उजुरीका आधारमा झापाको गौरीगन्ज गाउँपालिका व�. . .
सार्वजनिक जग्गा ओगटेर बनाइएका घर–टहरा महानगरले डोजर लगाएर भत्काउदा केहीबेर तनाव उत्पन्न छ । विराटनगर महानगरपालिका–१ पोखरिया भट्टा चोकमा सार्वजनिक स्थानमा बनाइएका घर टहरा मंगलबार भत्काउँदा स्थानीय बासिन्दा र टहरा भत्काउन पुगेको टोलीबीच विवाद भएपछि केही बेर तनाव उत्पन्न भएको थियो । महानगरको आग्र�. . .