समाचार

प्रहरीले कुटपिट गरेको विरोधमा स्वास्थ्यकर्मी तथा चिकित्सक आन्दोलित, ज्यान बचाउनेलाई सुरक्षा दिनेबाट ज्यादती भएको गुनासो

विराटनगर । कोशी अस्पतालका स्वास्थ्यकर्मीमाथि कुटपिट भएको भन्दै चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आन्दोलित भएका छन् । कोरोना संक्रमणको बेला सुरक्षाको जिम्मेवारीमा बसेका प्रहरीले स्वास्थ्यकर्मीमाथि अन्धाधुन्ध लाठी प्रहार गरेको भन्दै उनीहरु आन्दोलित भएका हुन् । नेपाल चिकित्सक संघ कोशीको अगुवाईमा �. . .


डिउटीमा रहेका प्रहरीद्वारा कोशीका स्वास्थ्यकर्मीमाथि कुटपिट : विरोधमा चिकित्सक, प्रहरीले थाल्यो अनुसन्धान

विराटनगर । कोशी अस्पतालमा डिउटी सकाएर घर फर्कदै गरेका स्वास्थ्यकर्मीमाथि मंगलबार राती देवकोटा चौकमा प्रहरीले कुटपिट गरेको छ । कोशी अस्पतालमा पाँचौ तहका सिनियर अहेव अशोक राजबंशीलाई स्वास्थ्यकर्मी भनेर पहिचान खुल्दाखुल्दै पनि प्रहरीले कुटपिट गरेका हुन् । कुटपिटबाट राजबंशीको तिघ्रामा लौराको सुम्ल. . .


केही दिनभित्रै संसदीय बैठक शुरु – मुख्यमन्त्री राई

प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने संसदीय दलका नेताहरुसँग आज छलफल गर्नु भएको छ । आगामी बजेट अधिवेशन र कोभिड महामारीका विषयमा मुख्यमन्त्री राईले प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक पार्र्टीका संसदीय दलका नेताहरुसँग परामर्श गर्नु भएको हो । छलफलमा नेपाली का. . .


विराटनगर प्राईम राउन्ड टेबल-१० द्वारा सशस्त्र र सेनालाई सहयोग

विराटनगर प्राईम राउन्ड टेबल-१० ले नेपाल सशस्त्र प्रहरी बल र नेपाली सेनालाई कोभिड १९ का समयमा अत्यावशक स्वास्थ्य सामाग्री सहयोग गरेको हो । सिमा सुरक्षामा खटिएका सशस्त्र र सेनालाई विराटनगर प्राईम राउन्ड टेबल-१० ले ६ सय ८० थान सेनिटाईजर , ५ लिटरका ४ थान सेनिटाईजर जार , ८ हजार थान मास्क सहयोग गरेको हो । उक्�. . .


प्रदेश १ मा ७८१ संक्रमणमुक्त, ६६३ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज ७८१ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमुणमुक्त हुनेमा ३५८ महिला र ४२३ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म संक्रमणमुक्त हुनेको संख्या ३७ हजार ३४५ पुगेको छ । प्रदेश १ मा आज ६६३ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २७२, सुनसरीमा १�. . .


निषेधाज्ञा उल्लंघन आरोपमा विराटनगरका चार पसललाई ३० हजारका दरले जरिवाना

विराटनगर । निषेधाज्ञाको उल्लंघन गर्दै पसल खोलेको आरोपमा स्थानीय प्रशासनले विराटनगरका चारजना व्यापारीलाई जनही ३० हजारका दरले जरिवाना असुल गरेको छ । कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश २०७८ उल्लंघन आरोपमा उनीहरुलाई जरिवाना भराइएको हो । जिल्ला प्रशासन कार्यालय मोरङका सहायम प्रमुख जिल्ला अधिकारी एव�. . .


आफैं सच्यायो फार्मेसीले आफ्नो बद्मासी, १ लाख ३० हजारको औषधी बिक्री गरेर ३ लाख ५ हजारको बिल बनाएको स्वीकार

प्रेम देवान विराटनगर । विराटनगर हस्पिटल चौकस्थितएक फार्मेसीले चिकित्सकको सिफारिस विपरित बिरामीका नाममा औषधी थमाउने र खरिद भन्दा बढीको बिल बनाउने गरेको खुलेको छ । विराटटनगर कन्चनबारीमा रहेको हेल्थ केयर फार्मेसीको नामबाट अस्पताल चौकमा गैरकानुनी तवरले सञ्चालित फार्मेसीले मनमौजी रुपमा सेवाग्राही�. . .


मोरङ व्यापार संघले भन्यो–बजेट स्वागतयोग्य छ

विराटनगर । मोरङ व्यापार संघले सरकारले ल्याएको बजेटलाई सकारात्मक भन्दै स्वागत गरेको छ । कार्यन्वयन पक्षलाई मजबुत बनाउनु पर्ने धारणासहित बजेटको बुँदागत रुपमै स्वागत गरिएको हो । बजेटले प्रदेश राजधानी विराटनगरलाई आशा गरेअनुसार सम्बोधन भने गरेको छैन । तर, उद्योगी व्यवसायीले उठाउँदै आएका केहि महत्वपू�. . .


लागुऔषध बोकेर नेपाल छिरेका भारतीय नागरिक पक्राउ

विराटनगर । सुनसरी कोशी गाऊपालिका ३ नहर चोक स्थितबाट लागूऔषध सहित १ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारतको अररिया बेला बासमतिया बिहार का २८ बर्षीय मजरुल हक रहेका छन् । लागूऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय बिराटनगरबाट खटिएको प्रहरी टोलीले उनलाई सोमबार बेलुका साढे ३ बजे पक्राउ गरेको थियो । उन�. . .


सडक दुर्घटनाबाट दुई जनाको मृत्यु

विराटनगर । सुनसरी र इलाममा आज बिहान भएको सडक दुर्घटनाबाट दुईजनाको मृत्यु भएको छ । सुनसरी बराहक्षेत्र नगरपालिका १० दाजुभाई चौक स्थितमा दक्षिणतर्फ जाँदै गरेको को२त ८१८७ नम्बरको ट्याक्टरमा सवार रहेका सहचालक खोटाङ साकेला गाऊपालिका १ डाँडागाँउ का २२ बर्षीय विष्णु कुमार बस्नेत अचानक लडी पछाडी डालाको चक्. . .


बिक्री नहुँदा विराटनगर आयोजनाको गोदाम दूधले भरियो, किसान भने रित्तै हात

विराटनगर । दूधजन्य वस्तुको बिक्रीमा आएको ह्रासका कारण डेरी उद्योगलाई किसानबाट संकलित दूधको व्यवस्थापन गर्न मुश्किल पर्न थालेको छ । कोरोना संक्रमण र निषेधाज्ञासँगै बजारमा खपत घटेपछि दूध तथा दूधका उत्पादन विक्री कारोबारमा ६० प्रतिशतले गिरावाट आएको हो । दुग्ध विकास संस्थान अन्तर्गत, विराटनगरस्थित �. . .


झापाका पालिकालाई रु सात अर्ब १८ करोड सङ्घीय बजेट

झापाका १५ पालिकालाई सरकारले आर्थिक वर्ष २०७८-०७९ का लागि रु सात अर्ब १८ करोड ४४ लाख बजेट विनियोजन गरेको छ । आठ नगरपालिकाका लागि रुचार अर्ब ५९ करोड २९ लाख र सात गाउँपालिकाका लागि रु दुई अर्ब ५९ करोड १५ लाख बजेट विनियोजन भएको हो । नगरपालिकामध्ये सबभन्दा बढी मेचीनगर नगरपालिकालाई रु७६ करोड ५२ लाख बजेट छ । अ�. . .