समाचार

विराटनगर–६ मा युवाको समूहद्वारा राहत वितरण जारी

विराटनगर । बिराटनगर माहानगरपालिका वार्ड नम्बर ६ मा जारी राहत वितरण आइतबार पनि कायम राखिएको छ । वडाको कुनै घरमा पनि खाद्यान्न संकट भएमा युवा नेता अनिस आलम र उनको टिमले राहत सहजीकरण गर्दै आएका हुन् । बिगतको लकडाउन देखिनै समस्यामा परेका ब्यक्ति लाई खाद्यान्न उपलब्ध गराउन निकै सक्रिय रुपमा लागि रहेको यो �. . .


कुसवाहा विद्यार्थीद्वारा कोशी अस्पतालमा स्वास्थ्य सावधानीका सामाग्री विरतण

विराटनगर । कुसवाहा युवा विद्यार्थीले कोशि अस्पताल विराटनगरमा मास्क, सेनिटाइजर तथा फेससिल्ड वितरण गरेका छन् । कोरोना संक्रमण जोखिम न्यूनीकरण गर्ने सावधानीका सामाग्री अस्पताल परिसरमा पुगेर वितरण गरिएको हो । युवा विद्यार्थीहरुले एकसय जनालाई स्वास्थ्य सावधानीका सामाग्री वितरण गरेको विद्यार्थी ने�. . .


आफ्नै घरबाट पक्राउ परे रबिन कार्की

विराटनगर । विराटनगर–४ एयरपोर्ट रोडमा गत बिहीबार भएको दुर्घटनामा कारका चालक रबिन कार्कीलाई प्रहरीले पक्राउ गरेको छ । दुर्घटनापछि फरार रहेका चालक कार्कीलाई आइतबार अपरान्ह उनकै घरबाट पक्राउ गरेको हो । गत बिहीबार साढे ७ बजे भएको दुर्घटनामा एकजनाको घटनास्थलमै र अर्कोजना घाइते भएका थिए । पैदल यात्री भा�. . .


प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाईने

विराटनगर । प्रदेश १ मा ७० हजारलाई कोभिड १९ विरुद्धको भेरोसेल खोप लगाईने भएको छ । जेठ २५ गतेदेखि १४ वटै जिल्लामा खोप लगाईने भएको हो । ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिहरुलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने काम भईरहेको प्रदेश स्वास्थ्य आपुर्ती व्यवस्थापन केन्द्र विराटनगर�. . .


करेन्ट लागेर एकजनाको मृत्यु

इनरुवा । सुनसरी गढी गाऊपालिका २ औरावनी काली मन्दिर टोल का २६ बर्षीय बाबुलाल यादबको करेन्ट लागी मृत्यु भएको छ । शनिबार बेलुका साढे ४ बजे आफ्नो घरमा ईन्भर्टरबाट लाईन जोड्ने क्रममा अचानक करेन्ट लागी घाईते भएका उनको उपचारको लागी लाने क्रममा बाटैमा मृत्यु भएको छ । घटना सम्बन्धमा ईलाका प्रहरी कार्यालय दुह�. . .


बरगाछीमा शिखर अर्गनाईजेसनको फुड बैंक, निषेधाज्ञाका कारण समस्यामा परेका विपन्नलाई सहयोग

विराटनगर । विराटनगरमा निषेधाज्ञाको कारण समस्यामा परेका दैनिक ज्याला मजदुरी गर्ने विपन्न परिवारका लागि फुड बैंक सञ्चालन गरिएको छ । शिखर अर्गनाइजेसनले विराटनगर महानगरपालिका–५ बरगाछीमा फुड बैंकमार्फत विपन्न नागरिकलाई राहत प्रदान गर्न थालेको हो । महामारी नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका समयम�. . .


विराटनगर बाल सुधार गृहका २५ जनामा कोरोना संक्रमण पुष्टि, अन्यलाई लक्षणसहितको ज्वरो

विराटनगर । विराटनगरको बाल सुधार गृहमा कोरोना संक्रमण फैलिएको छ । क्षमता भन्दा बढी बालक राखिएको सुधार गृहमा २५ जनालाई कोरोना संक्रमण पोजेटिभ आएको छ । १९३ जना बालक राखिएको सुधार गृहमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । सुधार गृहमा जेठ २ गते एक बालकमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि लक्षण देखिए�. . .


‘हाम्रो नेपाल, स्वस्थ नेपाल’द्वारा स्वास्थ्यकर्मीहरुलाई सहयोग

'हाम्रो नेपाल, स्वस्थ नेपाल' संस्थाले विराटनगरमा रहेका अस्पताल तथा आईसोलेसन सेन्टरहरुमा खटिएका फ्रन्टलाईनर्सहरुलाई पि.पि.ई. सेट तथा स्वास्थ्य सामाग्री वितरण गरेको छ । 'दौतरी फ्रेन्ड्स फर फ्युचर' र 'इम्पावर नेपाल' सँगको सहकार्यमा संस्थाले उक्त सहयोग गरेको हो । यस अन्तर्गत 'दौतरी फ्रेन्ड्स फर फ्युचर' को. . .


महामारीमा अलपत्रहरुलाई घर पुर्याउदै दिपक चापागाँई र टोली

- स्मिता पोखरेल दुई नाबालक छोरा लिएर विराटनगरमा उपचार गर्न इलामबाट आउनु भएको एक महिलालाई इलाम घर फर्कन समस्या भयो । निषेधाज्ञाका कारण गाडीहरु चलिरहेका थिएनन् । यस्तो समयमा विराटनगरका दिपक चापागाँईले बरगाछी युवा समुहसँग मिलेर उहाँलाई घरसम्म पुर्याउने जिम्मा लिनु भयो । चापागाई विराटनगरका चिनिएका र�. . .


नेपाल हेल्थ कर्प्सद्वारा खाना वितरण सुरु

नेपाल हेल्थ कर्प्सको कोभिड टास्क फोर्स विराटनगरले विराटनगरमा खाना वितरण गरिरहेको छ । श्री श्री रविंशंकर विद्या मन्दिर र दि आर्ट अफ लिविङ्ग नेपालको सहयोगमा नोबेल अस्पतालमा रहेका बिरामी कुरुवा तथा वरिपरिका अन्य असहाय व्यक्तिहरुलाई खाना वितरण सुरु गरिएको अभियानकर्मी तथा श्री श्री रविशंकर विद्या मन्�. . .


विश्व वातावरण दिवसको अवसरमा कानेपोखरीमा बृक्षारोपण

कानेपोखरी । विश्व वातावरण दिवस, प्राकृतिक पुनःस्थापना भन्ने मुल नाराका साथ आज मनाइयो । कोभिड १९ का कारण विगतमा झैँ तामझामका साथ कार्यक्रम नभएपनि वन तथा वातावरण मन्त्रालय अन्तर्गतको वातावरण विभागले वातावरण संरक्षणका उपलब्धिका विषयमा विज्ञ र सरोकारवालासँग भर्चुअल माध्यमबाट छलफल गरेको छ । स्थानियस�. . .


‘प्रदेश नं १ को बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता’

प्रदेश नं १ सरकारले पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर बजेट ल्याउने तयारी गरेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अम्बिरबाबु गुरुङले पूर्वाधार विकासलाई पहिलो प्राथमिकतामा राखेर आगामी वर्षको बजेट ल्याउने तयारी भइरहेको बताउनुभएको हो । गृह जिल्ला आउनुभएका उहाँले रासससँग कुरा गर�. . .