समाचार

सिद्धबाबालाई थुनामा राख्ने आदेश सर्वोच्चद्धारा सदर

विराटनगर । आफ्नै अनुयायीमाथि बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासजी महाराज भनिने कृष्णबहादुर गिरीलाई थुनामा राख्न उच्च अदालत विराटनगरले दिएको आदेशलाई सर्वोच्च अदालतले पनि सदर गरेको छ । सुनसरीको चतराधामका गिरीलाई जबरजस्ती करणी मुद्दामा थुनामा राख्न उच्चले दिएको आदेश सर्वोच्चले पनि सदर गरे�. . .


भाइले पालेको गाईको बाच्छी मार्ने दाजु पक्राउ

विराटनगर । गाईको बाच्छी मारेको अभियोगमा मोरङको सुनवर्षी नगरपालिका–२ सुघा टोलका ३० वर्षीय भूपेन्द्र राईलाई प्रहरीले पक्राउ गरेको छ । आफ्नै भाइ गजेन्द्र राईले पालेको गाईको डेढ वर्षको कोरोली बाच्छी मारेको अभियोगमा इलाका प्रहरी कार्यालय रंगेलीको टोलीले भूपेन्द्रलाई पक्राउ गरेको हो । मोरङ प्रहरीका �. . .


चिया प्रवद्र्धनमा स्थानीय तह सक्रिय, प्रचारका लागि मूर्ति र शालिक बनाउने क्रम बढ्दो

पछिल्लो समय चियाको प्रवद्र्धनका लागि स्थानीय तहमार्फत विभिन्न काम भइरहेका छन् । कहिले ‘चियाको एक्स्पो’भन्दै विभिन्न जिल्लामा लगिन्छ भने कहिले चियाकै लागि विदेशी पर्यटक भित्र्याइन्छ । यस्तै, पछिल्लो समय त चियाको प्रचारका लागि कतै मूर्ति र शालिक बनाउने क्रम बढेको छ । यी कार्यबाट लामो समय प्रचारप्रस. . .


पूर्वप्रधानमन्त्री खनालको निर्वाचन क्षेत्र इलाममा रु चार करोड बजेट

पूर्वप्रधानमन्त्री झलनाथ खनालको निर्वाचन क्षेत्र इलाम क्षेत्र नं १ मा पर्ने स्थानीय तहमा निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको बजेट विनियोजन गरिएको छ । छ स्थानीय तहका ३९ वडा रहेको निर्वाचन क्षेत्रमा यस वर्ष रु चार करोड बजेट निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमबाट बाँडफाँट गरिएको हो �. . .


पाथिभरा दर्शनपछि विराटनगरकी एक महिलाको ताप्लेजुङमा मृत्यु

विराटनगर । ताप्लेजुङको पाथिभरा माताको दर्शन गरिसकेपछि विराटनगरबाट गएकी एक महिलाको चिसोका कारण मृत्यु भएको छ । विराटनगर ६ निवासी साबित्री खड्का चापागाईको ताप्लेजुङमा शुक्रबार मध्यान्ह मृत्यु भएको हो । विराटनगरबाट परिवारका पाँचजना सदस्यसहितको टोली दर्शनका लागि शुक्रबार दिउँसो १२ बजे पाथिभरा मन्�. . .


इटहरीमा लैङ्गिक हिंसा विरुद्धको अभियान गाउँ केन्द्रीत

इटहरी । इटहरीका गाँउगाँउमा लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानलाई बिकेन्द्रित गरिएको छ । अभियानका क्रममा इटहरीका २० वटै वडामा विभिन्न कार्यक्रम आयोजना सुरु गरिएको हो । इटहरी उपमहानगरकी उपप्रमुख लक्ष्मी गौतमका अनुसार इटहरीका सवै वडामा गठित किशोरी साथी समूह, प्रतिरक्षा समूह र महिला संजालसँग वडा�. . .


प्रदेश १ मा २२० कोरोना संक्रमित थपिए, १८८ डिस्चार्ज

विराटनगर । प्रदेश १ मा आज २२० जना कोरोना संक्रमित थपिएका छन् । झापामा ८४, मोरंगमा ७२, सुनसरीमा ३५, संखुवासभामा १०, इलाममा ६, खोटाङमा २, उदयपुर र धनकुटामा १–१ र प्रदेश १ बाहिरका ९ जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको दमकमा २६, कनकाईमा १३, भद्रपुर र विर्तामोडमा १०–१०, मेचीनगरमा ९, बुद्धशान्त�. . .


विराटनगरको सुमित गेस्ट हाउसका सञ्चालकसहित छ पक्राउ

विराटनगर । प्रहरीले विराटनगर महानगरपालिका–९ स्थित हिमालय हल अगाडि सञ्चालनमा रहेको सुमित गेस्ट हाउसका सञ्चाालकसहित छ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा गेस्ट हाउसका सञ्चालक सन्तोष पञ्जियारसहित चार पुरुष र दुई महिला छन् । होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रह�. . .


नोबेलमा सुत्केरीको मृत्यु

विराटनगर । नोबेल मेडिकल कलेज विराटनगरमा एक सुत्केरी महिलाको मृत्यु भएको छ । मोरङको रतुवामाई नगरपालिका १० घर भएकी २५ वर्षीया सुत्केरीको कोरोना संक्रमणका कारण बिहीबार राति मृत्यु भएको हो । नोबेलका प्रबन्धक नारायण दाहालका अनुसार कात्तिक ३० गते संक्रमण पुष्टि भएको उनलाई घरमै आइसोलेसनमा राखिएको थियो ।. . .


तालतलैयामा अस्थायी प्रहरी चौकीको उद्घाटन

इटहरी । अस्थायी प्रहरी चौकी तालतलैया सुनसरीको नव निर्मित कार्यालय भवनको समुद्घाटन भएको छ । कार्यालयको हाता भित्र १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीले बिधिवत रुपमा भवनको उद्घाटन गर्नु भएको हो । अढाई तले सुबिधा सम्पन्न उक्त भवन संसद बिकास कोष, स्थानीय सरकार, सरस्वती. . .


मुख्यमन्त्री पुग्दा अस्पतालमै रोए कोरोना संक्रमितका आफन्त

विराटनगर । मोरङको कटहरी गाउँपालिका–३ का निर्मल राजबंशी गत कार्तिक ३० गतेदेखि आफ्नी आमाको उपचारका लागि अस्पतालमा हुनुहुन्छ । कोरोना संक्रमित आमाको उपचारका लागि बुढीगंगास्थित विराट मेडिकल कलेज एण्ड टिचिङ अस्पतालमा बस्नु भएको हो । सरकारले संक्रमितको उपचारका लागि अनुदान दिने निर्णय गरेको निजीस्तरक�. . .


पुष्पलाल लोकमार्ग समयमै पूरा गर्न प्रभावकारी कदम चालिने

भौतिक पूर्वाधार तथा यातायातमन्त्री वसन्तकुमार नेम्वाङले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जारी विवाद अन्त्य गर्न दुवै अध्यक्षको अहं भूमिका हुने भएकाले अध्यक्षद्वयको प्रतिवेदन सकेसम्म सचिवालयबाटै एकीकृत गर्ने प्रयास हुने बताउनुभएको छ । सदरमुकाम फिदिममा आज प्रेस सङ्गठन पाँचथरले आयोजना गरेको पत�. . .