समाचार

विराटनगरका दुई फार्मेसी बन्द गराईयो, सेवाग्राही ठग्ने यादव भने फरार

विराटनगर । औषधि व्यवस्था विभाग विराटनगरले विराटनगर महानगरपालिका ९ अस्पताल चोकका दुई वटा फार्मेसी बन्द गराएको छ । अर्काको लाइसेन्स प्रयोग गरेर औषधीको व्यापारिक कारोबार गरेको पाइएपछि सोमबार अनुगमनमा पुगेको टोलीले फार्मेसी बन्द गरेको हो । अनुगमन टोलि पुगेपछि एउटा फार्मेसीका सञ्चालक भने भागेका थिए �. . .


धरान उपमहानगरपालिकाले दुई लाख मात्रा खोप खरीद गर्ने

धरान उपमहानगरपालिकाले आफ्ना नागरिकका लागि आफैँ खोप खरीद गर्न पहल शुरु गरेको छ । धरान उपमहानगरपालिकाभित्र बसोबास गर्ने नागरिकको स्वास्थ्य सुरक्षालाई दृष्टिगत गर्दै खोप खरीदका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई पत्राचार गरेको छ । उपमहानगरपालिका प्रमुख तिलक राईका अनुसार पत्रमा प्रधानमन्त. . .


एम्बुलेन्स दुर्घटनबाट एकजनाको मृत्यु

पाँचथर । पाँचथरको फिदिम नगरपालिका ३ सुङनिमाचौक स्थितमा एम्बुलेन्स दुर्घटना हुँदा १ जनाको मृत्यु र २ जना घाईते भएका छन् । आज बिहान पौने ३ बजे झापाबाट ताप्लेजुङ जादै गरेको प्रदेश नम्वर १–०१–००१ च ७७०६ नम्वरको एम्बुलेन्स अनियन्त्रित भई रोडबाट अन्दाजी १५ मिटर तल झरी दुर्घटना भएको थियो । दुर्घटनामा जिल�. . .


मोटरसाईकल दुर्घटनामा मृत्यु

झापा । झापा शिवसताक्षी नगरपालिका ९ स्थित दुधे शिवगंञ्ज सडक खण्डमा आफैले चलाएको मोटरसाईकल दुर्घटना हुँदा चालक सोही नगरपालिका ६ का ४० बर्षीय जिवन कुमार दर्जीको मृत्यु भएको छ । आईतबार बेलुका साढे ७ बजे दक्षिणबाट उत्तर तर्फ आउदै गरेको मे १२ प २३८४ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई सडकमा राखिएको गमला�. . .


एकसय ६५ केजी गाँजा सहित एकजना नियन्त्रणमा

सुनसरी ।सुनसरी कोशी गाऊपालिका ८ भाण्टाबारीस्थित पूर्ब–पश्चिम राजमार्गबाट १६५ केजी गाँजा सहित १ जना पक्राउ परेका छन् । प्रहरीले सोही स्थानका ४० बर्षीय गणेश यादवलाई १६५ केजी गाँजासहित पक्राउ गरेको हो । आईतबार बिहान पौने ३ बजे जिल्ला प्रहरी कार्यालय सुनसरी र सिमा प्रहरी चौकी भण्टाबारीबाट खटिएको प्रह. . .


नाम नै नुखुलेको फार्मेसीको ब्रम्हलुट , हस्पिटल बसेको १८ दिनमा पन्जाको मात्र ५५ हजार

प्रेम देवान विराटनगर । विराटनगरको एउटा फार्मेसीले उपचार गराउन आएका एक विरामीलाई हस्पिटल बसेको १८ दिनमा हातमा प्रयोग गरिने पञ्जा (ग्लोब्स) को मात्रै ५५ हजार रुपैँयाको विल थमाई दिएको छ । सिराह जिल्लाको गोलबजार नगरपालिका १३ का विन्देश्वर पासवान विराटनगरमा रहेको गोल्डेन हस्पिटलमा उपचारका लागि भर्ना गर�. . .


एम्बुलेन्स दुर्घटना: एक जनाको मृत्यु, दुई घाइते

पाँचथरमा गए राति एम्बुलेन्स दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने दुई जना घाइते भएका छन् । झापाको बिर्तामोडबाट ताप्लेजुङ जाँदै गरेको प्रदेश नं १–०१–००१ च ७७०६ नम्बरको एम्बुलेन्स गए राति २ः४० बजे फिदिम नगरपालिका–३ सुम्निमाचोकमा सडकबाट करिब १५ मिटर तल झरेर दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएकी प. . .


जेसिजद्वारा फ्रन्टलाइनरहरुको मनोबल बढाउन साताव्यापी कार्यक्रमको घोषणा

बिराटनगर जेसिजले कोभिड १९ माहामारीमा अग्रपंक्तिमा रहेर काम गर्ने स्वास्थ्यकर्मी ,प्रहरी , पत्रकार , सफाइकर्मी लागायतको मनोबल बढाउने साताव्यापी कार्यक्रमको घोषणा गरेको छ। यहि जेष्ठ १६ देखि २१ सम्म आयोजना हुने कार्यक्रममा सुरक्षाकर्मीलाई खाजा तथा कोसेली बितरण , फ्रन्टलाइनर संचारकर्मी लाई स्वास्थ को�. . .


प्रदेश १ मा १७ जनाको मृत्यु

विराटनगर । प्रदेश १ मा पछिल्लो २४ घण्टामा १० जना पुरुष र ७ जना महिलाको मृत्यु कोरोना संक्रमणका कारण भएको छ । झापाका २, मोरङका ६, सुनसरीका ५, उदयपुरका १ र अन्य ३ गरी १७ जनाको मृत्यु भएको हो । प्रदेश १ सामाजिक विकास मन्त्रालयले सार्वजनिक गरेको तथ्यांकमा विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा १, मेची �. . .


धिमाल जातिको ग्रामथान भत्काउन खोजिएकोमा महासंघको ध्यानाकर्षण

कानेपोखरी । मोरङ कानेपोखरी गाउँपालिका ७ मा रहेको धिमाल जातिको ग्रामथान क्षेत्र बिनास गर्न खोजिएको भन्दै संरक्षणको माग सहित आदिवासी जनजाती महासंघ कानेपोखरीले ध्यानाकर्षण गराएको छ। ग्रामथान पुजा समिती र धिमाल जाती विकास केन्द्रसँग कुनै प्रकारको छलफल एवम परामर्श नै नगरी कानेपोखरी गाउँपालिकाले सो क्. . .


विराटनगरमा ‘चिकित्सक सेम्पल’ औषधीमा लेवल लगाएर बिक्री गरेको आरोपमा जनता मेडिकलका रजक पक्राउ

विराटनगर । औषधी उत्पादक कम्पनिले चिकित्सक सेम्पलका लागि पठाएको औषधीमा लेवल लगाएर बिक्री गर्ने गरेको आरोपमा विराटनगरमा एकजना पक्राउ परेका छन् । चिकित्सकलाई स्याम्पलको रुपमा कम्पनिका बजार प्रवद्र्धकहरुले उपलब्ध गराउने ‘फिजिसियन सेम्पल’ औषधीको अनुचित रूपमा दुरूपयोग हुने गरेको पाइएपछि विराटनगर – १. . .


प्रदेश १ मा १००५ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज १ हजार ५ जना कोरोना संक्रमित थपिएका छन् । झापामा ३६२, मोरङमा ३५१, सुनसरीमा १६३, पाँचथरमा ३७, ताप्लेजुङमा ३२, इलाममा १२, उदयपुरमा ६, धनकुटामा ५, संखुवासभा, ते¥हथुम, भोजपुर र खोटाङमा १–१ र प्रदेश १ बाहिरका ३३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । झापाको विर्तामो�. . .