समाचार

मन्त्री पण्डितकै निर्देशनमा निर्देशिका, स्थानीय जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाइँदै

काठमाडौं, १३ असार । संघीय सरकारले स्थानीय तहका जनप्रतिनिधिको विदेश भ्रमणमा अंकुश लगाउने तयारी गरेको छ । स्थानीय जनप्रतिनिधि र कर्मचारी आफूखुसी विदेश भ्रमणमा निस्किने तथा मर्यादाबाहिर रहन थालेपछि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले नियमन गर्न लागेको हो । भ्रमण नियमन गर्न ‘स्थानीय तहका पद�. . .


एसईईका ९ हजार परीक्षार्थीको नतिजा उल्टियो !

काठमाडौं, १३ असार ।  एसईई नतिजा प्रकाशनमा परीक्षा नियन्त्रण कार्यालयको त्रुटिले समग्र नतिजा नै परिवर्तन भएको छ । त्रुटि पत्ता लगाएपछि ९ हजार ६४ विद्यार्थीको ग्रेडसिटमा जीपीए थपघट भएको छ । ३.६५ देखि ४.० जीपीए, ३.२५ देखि ३.६० र २.८५ देखि ३.२० जीपीए प्राप्त गर्ने विद्यार्थीको नतिजामा फेरबदल आएको परीक्षा निय. . .


८६ औँ मिनेटमा अर्जेन्टिनाको उद्दार, समूह डीको उपविजेता बन्दै नकआउट चरणमा

एजेन्सी, १३ असार । फिफा विश्वकप फुटबल अन्र्तगत समूह डीबाट अर्जेन्टिना उपविजेता बन्दै अन्तिम १६ मा पुगेको छ । सेन्ट पिटर्सबर्गमा भएको खेलमा अर्जेन्टिना नाइजेरियालाई २–१ गोल अन्तरले पराजित गर्दै समूह तालिकामा ४ अंक सहित उपविजेता बनेको हो । क्रोएसिया भने शतप्रतिशत नतिजाकासाथ समूह विजेता बनेको छ । खेल. . .


पृथ्वी राजमार्गमा बसको ठक्करबाट ४ जनाको मृत्यु

दमौली, १३असार । पृथ्वी राजमार्गको दमौली–मुग्लिङ सडक खण्ड अन्र्तगत आँबुखैरेनी गाउँपालिका–१ बरादीमा बसले कार र मोटरसाइकललाई ठक्कर दिँदा ४ जनाको ज्यान गएको छ ।ईलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक सन्तोष रोक्काका अनुसार आँबुखैरनीबाट दमौलीतर्फ आउँदै गरेको ग१ख ३०७३ नम्बरको बसले विपरीत . . .


डेनमार्क र फ्रान्ससँग बराबरी, अष्ट्रेलिया र पेरु विश्वकपबाट बाहिरिए

काठमाडौं, १३ असार। रसियामा जारी विश्वकपबाट अष्ट्रेलिया र पेरु बाहिरिएका छन् ।  डेनमार्कले फ्रान्ससँग गोलरहित बराबरी खेलेसँगै यी दुबै टोली विश्वकपको नकआउट चरणमा पुगका छन् भने अष्ट्रेलिया र पेरु भने बाहिरिएका हुन् । लुज्निकी रंगशालामा मंगलबार राती सम्पन्न निकै रोमाञ्चक खेलमा  डेनमार्कले फ्रान्सला�. . .


बिराटनगर–जोगवनी दशगजा सिमा क्षेत्रको बस्ती दुबै देशका प्रहरीले हटाए

विराटनगर, १२ असार । नेपाल–भारत सिमा क्षेत्र दशगजा क्षेत्रको अतिक्रमण हटाउन शुरु भएको छ । सशस्त्र सीमा सुरक्षा बल कार्यालय रानी र भारतीय सिमा सुरक्षा बल एसएसबीको संयुक्त सुरक्षा टोलले जोगवनी र रानी बिचको दशगजा क्षेत्रको पसल तथा टहराहरु हटाईएको हो । नेपाल तर्फ र भारत तर्फका प्रहरी अधिकारीहर सहितको टोल. . .


विराटनगरको आईसीपी निर्माणमा दशगजाको माटो निकाल्दा स्थानीयको प्रतिकार

विराटनगर, १२ असार । भारतीय निर्माण कम्पनीको भारतीय पक्षले नेपाल–भारत सीमा क्षेत्र दशगजा अतिक्रमण गर्दै माटो निकाल्न थालेको छ । एककिकृत भन्सार जाँच चौकी निर्माणको नाममा दशगजा अतिक्रमण गरी माटो निकाल्न थाले पछि भारतीय निर्माण कम्पनी र स्थानीय बिच विवाद भएको हो । आईसीपी निर्माणको जिम्मा भारतीय कम्पनी. . .


सुन्दरीलाई फेरी अवसर, प्रदेश स्तरीय सौर्दय प्रतियोगीताको अडिसन असार १७ गतेबाट

प्रेम देवान विराटनगर १२ असार । झापामा रहेको ड्रिम्स वल्र्ड ईन्टरटेन्मेन्ट प्रालि विर्तामोडले प्रदेश स्तरीय सौन्दर्य प्रतियोगीता आयोजना गर्ने भएको छ । प्रा.लि.ले विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी ‘प्रदेश नम्बर १ स्तरीय महिला सौन्दर्य प्रतियोगीता’ गराउन लागेको जानकारी दिएको हो । किशोरीहरुम�. . .


आफूमाथि झुटो आरोप लगाईएको भन्दै श्रीनिवासद्धारा राष्ट्रिय छानविन आयोग गठन गर्न माग

काठमाडौं । २०७४ चैत्र २५ गते मोरङको विराटनगरमा गोली लागेका यूवा सन्त श्रीनिवासाचार्यले आफूमाथि झुटो आरोप लगाईएको भन्दै राष्ट्रिय छानविन आयोग गठन गर्न माग गरेका छन् । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै जिल्ला अदालत मोरङले सामान्य तारेकमा रिहा गरेको जानकारी गराउँदै श्रीनिवासाचार्यले आफ्नो �. . .


बिराटनगरका कलेजमा कहिले कहिले छ कक्षा ११ को प्रवेश परिक्षा ?थाहा पाउनुहोस्

भर्खरै एसइईको परिक्षाको परीक्षाफल प्रकाशित भएको छ । अहिले एसइई दिने बिद्यार्थीहरु कुन कलेज र कहाँ पढ्ने भनेर कलेज खोजिरहेको अवस्था रहेको छ ,यही प्रक्रियालाई अझ सजिलो बनाउन आवर बिराटनगरले लगातार बिद्यार्थीहरुलाई बिभिन्न शैक्षिक जानकारीहरु उपलब्द गराउदै आएको छ । यसै बिषयमा हामीले बिराटनगरका कलेजम. . .


युनडीपीले दिन लागेको ४६ करोड सहायता सर्वोच्चले नलिने

काठमाडौं, १२ असार । संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी) ले प्रदान गर्न लागेको करिब ४६ करोड रुपैयाँ आर्थिक सहयोग सर्वोच्च अदालतले अस्वीकार गरेको छ । राज्यका प्रमुख अंगमा यूएनडीपीको सहकार्यबारे प्रश्न उठिरहेका बेला न्यायालयले त्यस्तो सहायता नलिने निर्णय गरेको हो ।सर्वोच्चले ‘निरन्तर र न. . .


क्रसर अध्ययन प्रतिवेदन फितलो, उद्योगीको प्रभाबमा झारा टार्ने प्रतिवेदन तयार पारेको आशंका

विराटनगर, १२ असार । मोरङमा मापदण्ड विपरित अवैधरुपमा सञ्चालन भइरहेका मोरङका क्रसर उद्योगहरुको अध्ययन गर्न गठन गरिएको समितिले क्रसर उद्योगीको प्रभाबमा प्रतिवेदन तयार गरेको पाइएको छ । समितिले जिल्लामा सञ्चालित क्रसर उद्योगहरुको अध्ययन नगरी केही निश्चित उद्योगको मात्र विवरण संकलन गरेर प्रमुख जिल्ल�. . .