धरान । सुनसरीको धरान १६ का २३ बर्षीय निखिल जोशीलाई लागूऔषध सहित पक्राउ गरेको छ । उनले धरान २ भानुचौक स्थितमा चिया पसल गरी बस्ने र लागूऔषध समेत बिक्री बितरण गर्ने गरेको सुचना पाए लगतै आईतबार बेलुका ५ बजे वडा प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोली जोशीको चिया पसलबाट लागूऔषध बरामद गरेको हो । प्रहरील�. . .
नेपाली युवती तथा महिलालाई भारततर्फ बेचबिखनका लागि नजिकका आफन्त नै संलग्न रहेको यहाँ पाइएको छ । उक्त अवधिमा उद्धार गरिएका महिला तथा युवतीका मामा, माइजू, फुपू, फुपाजु, सानीआमालगायतका नजिकका आफन्तले भारततर्फ बेचबिखनमा लगेका देखिएको माइती नेपालका मोरङ संयोजक विनोद पोखरेलले जानकारी दिनुभयो । माइती नेपा�. . .
विराटनगर । पाँचथरका दिवस शंकर र एशिया जवेगुको जोडी प्रदेश १ स्तरिय बेलबारी मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७८ मा बिजयी भएका छन् । शंकर र जवेगुको जोडीले बुढासुब्बा ब्याडमिन्टन एकेडेमीका सुजन श्रेष्ठ र नविन सिलवालको जोडीलाई २५ । २३, २१ । १४ को सोझो सेटमा पराजित गर्दै उपाधी चुमेका हुन् । उक्त जोडीले न�. . .
विराटनगर । भारतको २२ राज्य अनि ४५ वटा शहरमा १३५ आउटलेटको भव्य सफलतापछि नेपालमा पहिलो पटक फ्रेन्चआईज मल्टिब्राण्ड टु विलर्स सर्भिस सेन्टर स्पीड फोर्स विराटनगरमा संचालनमा आएको छ । केशरीचन्द भवरलाल एण्ड कम्पनी प्रालिले विराटनगर ४ स्थित बरगाछीमा स्पीड फोर्स सर्भिसको आईतबारबाट औपचारीक रुपमा उद्घाटन . . .
विराटनगर । विराटनगरमा पनि पछिल्लो समय कोरोना भाइरसको संक्रमण तिव्र रुपमा बढिरहेको बेला महानगर भित्रका विद्यालयले लिदै आएको परीक्षा स्थगित भएको छ । नगर शिक्षा महाशाखाले आईतबार सुचना जारी गर्दै बैसाखभर परीक्षा संचालन नगर्न आग्रह गरेको छ । महामारीको जोखिम बढेकाले भौतिक रूपमा लिइने कक्षा परीक्षा बैश. . .
विराटनगर । पूर्वाञ्चल विश्वविद्यालय अन्र्तगतको इन्जिनियरिङ संकाय स्नातक तह दोस्रो सेमिस्टरको भौतिक शास्त्र परीक्षाको प्रश्नपत्र आउट गरेको आरोपमा प्रहरीले १० जनालाई पक्राउ गरेको छ । प्रश्नपत्र आउट गरेको आरोपमा परीक्षा नियन्त्रण कार्यालयका विज्ञान तथा प्रविधि शाखाका कर्मचारी र विद्यार्थीसहित १�. . .
विराटनगर । प्रदेश १ मा आज १२२ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा ८४, सुनसरीमा १५, झापामा ५, संखुवासभामा ४, धनकुटा, खोटाङ, इलाम, पाँचथर र ताप्लेजुङमा १–१ र प्रदेश १ बाहिरका ८ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा २४ महिला र ५१ पुरुष सहित ७५, बुढीगंगामा ४, कटहरी �. . .
काठमाडौं नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिले विभिन्न सञ्चार माध्यमका सम्पादकहरुसँग काठमाडौंमा आइतबार गरेको अन्तर्क्रियामा सम्पादकहरुले महासंघ, पत्रकार र सञ्चार उद्यमीको सहकार्यबाटै समस्याहरु समाधान हुने बताउनुभयो । नागरिक दैनिकका प्रधान सम्पादक गुणराज लुइँटेलले समाचार कक्षसँग�. . .
काठमाडौं सत्तारुढ नेकपा एमालेले सरकारविरुद्ध अविश्वास प्रस्ताव आउनसक्ने र पार्टीभित्रबाटै फ्लोर क्रस हुनसक्ने बारे अध्ययन भइरहेको जनाएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार आकस्मिक रुपमा बसेको केन्द्रीय महाधिवेशन आयोजक कमिटी बैठकले कारबाही बारे प्रस्ताव तयार पार्ने जिम्मा स्थायी कमि. . .
विराटनगर नेपाल सरकारले देशभर लागु हुने गरि तत्काल लकडाउन नहुने तर हटस्पटहरुमा लकडाउन हुन सक्ने संकेत गरेको छ । आज आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा नेकपा एमालेको बैठक सकिएपछि पत्रकारहरुसँग कुरा गर्दै परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले तत्काल देशव्यापी लकडाउन नहुने बताउनु भएको हो । �. . .
दार्चुला भारतीय सुरक्षा बल एसएसबीले दार्चुला प्रवेश गर्ने नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरेको छ । पछिल्लो समय भारतको दार्चुलाबाट नेपाली आउन दिए पनि दार्चुला जाने नेपालीलाई कडाइ गरेको छ । आजदेखि दार्चुला प्रवेशमा नेपालीलाई पीसीआर रिपोर्ट अनिवार्य गरिएको खलङ्गा पुलघाटका प्रहरी प्रहरी सहायक न. . .
काठमाडौँ छ वर्षअघि गोरखाको बारपाक केन्द्रविन्दु भएको भूकम्पको छैटौँ स्मृति दिवस स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरी मनाइँदैछ । यस अवसरमा राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले भूकम्पले पारेका प्रभाव, भएका उपलब्धि, हालसम्मको सिकाइलगायत विषयलाई समेटेर कार्यश�. . .