काठमाडौं । दशरथ रंगशालामा जारी शहिद स्मारक ए डिभिजन लिग फुटवल २०७६ को उपाधि मछिन्द्र क्लबले जितेको छ । शनिबार रंगशालामा भएको खेलमा मछिन्द्रले आर्मीलाई १–० गोल अन्तरले हराउँदै १६ वर्षपछि लिगको उपाधि हात पारेको हो । मछिन्द्रले जारी प्रतियोगितामा कूल ३१ अंक बनाएर उपाधि सुरक्षित गर्दा दोस्रो स्थानमा चि�. . .
विराटनगर । विराटनगर– ४ स्थित गोग्राह बचत तथा ऋण सहकारी संस्था लि. को वार्षिक उत्सवको अवसर पारेर खुल्ला रक्तदान तथा निःशुल्क आँखा शिविर आयोजना गरेको छ । शनिबार विराटनगरमा आयोजना गरिएको रक्तदानमा ३२ प्रिन्ट रगत संकलन भएको सहकारीका अध्यक्ष मनोज बस्नेतले जानकारी दिए । रक्तदान कार्यक्रममा सहकारीका पदाध�. . .
विराटनगर । गुटको राजनीति छाडेर संगठन सुदृढीकरणमा लाग्न नेपाली कांग्रेसका नेताहरुलाई विभिन्न क्षेत्रका विज्ञहरूले सुझाव दिएका छन् । नेपाली कांग्रेस मोरङले शनिबार विराटनगरमा आयोजना गरेको दीर्घकालिन रणनीति निर्माण सम्बन्धी अन्तक्र्रियात्मक कार्यशाला गोष्ठीमा सहभागिहरूले गुटको राजनीति त्याग्न �. . .
कञ्चनपुर । जिल्ला अदालत कञ्चनपुरले तीन वर्षीया छोरीको बलात्कारपछि हत्या गर्ने बुवालाई पुर्पक्षका लागि जेल चलान गर्न आदेश दिएको छ । जिल्ला अदालत कञ्चनपुरका श्रेस्तादार हरिकृष्ण हरिकृष्ण अवस्थीका अनुसार कञ्चनपुरको भीमदत्त नगरपालिका–१८ स्थित सालघारीका इन्द्र चुनारा पुर्पक्षका लागि कारागार चलान भ. . .
विराटनगर । मोरङको अलगअलग स्थानमा शनिबार बिहान र शुक्रबारराति भएको सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । तीन जना घाइते भएका छन् । कोशी राजमार्ग अन्तर्गत विराटनगर महानगरपालिका–४ ढाटमा टिपरमा मोटरसाइकल ठोक्किएर शनिबार बिहान भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । विराटनगरबाट इटहरीतर्फ जाँदै ग. . .
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको व्यक्तिगत वेवसाइट केपीशर्माओलीडटकम (kpsharmaoli.com ) मा पोर्न भिडियो अपलोड भएको पाइएको छ । व्यक्तिगत जानकारी समेटिएको ओलीको सो वेभसाइटको डोमेन एक्पाएर भएपछि अन्य व्यक्तिले पुनः दर्ता गरी पोर्न भिडियो अपलोड गरेको देखिन्छ । सन् २०१७ को मार्च अन्तिम तिरसम्म व्यक्तिगत �. . .
विराटनगर । प्रदेश सरकार स्थापना भएको दुई बर्ष पुरा भएको छ । आज दोश्रो बार्षिक उत्सव मनाउँदै गर्दा प्रदेश सरकारले यो अबिधमा गरेको कामको समिक्षा गरेकोछ । प्रदेश सरकारले प्रसस्तै काम गर्न सक्ने भएपनि नगरेको अरोप भने लाग्दै आएको अबस्थामा सरकारले यो बिचमा गरेको कामको बारेमा जानकारी गराएको हो । प्रदेश सरक�. . .
खोटाङ । ग्लोबल आइएमई बैंकले खोटाङ शाखा शुक्रबारदेखि औपचारिक सञ्चालनमा ल्याएको छ । शाखाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर दीपनारायण रिजाल, उपमेयर विणादेवी राई, प्रमुख जिल्ला अधिकारी शालिकराम शर्मा पौडेल, खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष उपिनकुमार राई र ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द�. . .
विराटनगर । प्रदेश सभाको बैठकको शुन्य समयमा बोल्दै अधिकांश सांसदहरुले प्रदेशको निर्वाचन क्षेत्र र केही अतिरिक्त बिषयमा सदनमा आफ्नो धारणा राखेका छन् । केही जातीय विभेदका कुरा राखे भने केही सांसदले वातावरणीय प्रदुषण र यसले पारेको असरको बारेमा धारणा राखे । सुनसरीकी सांसद उमिता विश्वकर्माले पाँचथरको �. . .
झापामा ७० औँ प्रजातन्त्र तथा चौथो निर्वाचन दिवस भव्यरुपमा मनाउने तयारी गरिएको छ । बिहीबार बसेको जिल्ला समारोह समितिको बैठकले आगामी फागुन ६, ७ र ८ गते ७० औँ प्रजातन्त्र र निर्वाचन दिवसलाई भव्यरुपमा मनाउने निर्णय गरेको हो । जिल्ला समन्वय समितिका संयोजक सोमनाथ पोर्तेलको अध्यक्षतामा बसेको बैठकले फागुन . . .
उदयपुर । उदयपुर जिल्लामा आजदेखि जिल्लाको साढे तेतीस हजार बालबालिकालाई दादुरा तथा रुबेला रोगविरुद्धको पहिलो चरणको खोप कार्य शुरु भएको छ । फाल्गुन १ देखि ५ गतेसम्म पहिलो चरणको खोप अभियानमा जिल्लाको आठमध्ये तीन स्थानीय तह कटारी नगरपालिका, उदयपुरगढी गाउँपालिका र ताप्ली गाउँपालिकाका बालबालिकालाई खोप �. . .
मनोज भट्टराई ओखलढुंगा, फागुन २ गते । २०७६ साल माघ १३ गते ओखलढुंगाको चम्पादेवी गाउँपालिका–५ सिद्धडाँडामा बोलेरो जीप दुर्घटना हुँदा बिरामी भएर उपचारकालागि सामुदायिक अस्पताल ओखलढुंगा हिँडेका ५५ वर्षीय सन्तोष विश्वकर्माको घटनास्थलमै ज्यान गयो । चालक सहित अन्य तीन जना गम्भीर घाइते भएका थिए । बा २१ च ७. . .