विराटनगर । अन्तर्राष्ट्रिय कृषि, औद्योगिक प्रदर्शनी (विराट एक्स्पो) आजबाट विराटनगर–२ को शंकरपुर मार्ग, (विराट नर्सिङ होम पुर्व) सुरु हुदैछ । शुक्रबार संघिय सरकारका अर्थ मन्त्री डा. युवराज खतिवडाले एक भब्य समारोह बिच एक्स्पोको उद्घाटन गर्ने आयोजक संस्था उद्योग संगठन मोरङका अध्यक्ष भिम घिमिरेले बताउ�. . .
प्रेम देवान । विराटनगर । आज भ्यालेनटाइन डे अर्थात् प्रणय, प्रेम दिवस । आज विश्वका करोडौँ मानिसले यो दिनलाई प्रेमी प्रेमिकाहरु एक–अर्कालाई आफ्नो भ्यालेन्टाइन सम्झेर सन्देश र प्रेम उपहारको आदान–प्रदान गरेर मनाउने गर्छन् । पछिल्लो समय भ्यालेन्टाइनको प्रसिद्धि युरोपमा मात्र सिमित नरहेर विश्वभर नै फै. . .
काठमाण्डाै । बालुवाको ढिस्कोले पुरिएर कुवेतमा ६ जना नेपालीको ज्यान गएकाे कुवेतमा रहेकाे नेपाली दूतावासले पुष्टि गरेको छ । ज्यान गुमाउनेमा पाल्पाका एकबहादुर गाहा, सिरहाका गङ्गाराम चौधरी, ताप्लेजुङका वसन्त गुरुङ र दाङका श्यामनारायण चौधरी छन् । ज्यान गुमाउने दुई जनाकाे पहिचान हुन बाँकी रहेको दूताव. . .
विराटनगर । प्रदेश १ सरकारले नियुक्त गरेका प्रदेश लोकसेवा आयोगका अध्यक्ष र सार्वजनिक निजी लगानी प्राधिकरणका सीईओ प्रदेशभन्दा बाहिरका व्यक्तिलाई नियुक्त गरेको भन्दै प्रदेशसभामा आलोचना भएको छ । प्रमुख विपक्षी कांग्रेसका प्रमुख सचेतक केदार कार्कीले बिहीबार प्रदेशसभाको शून्य समयमा प्रदेश १ बाट विस�. . .
विराटनगर । स्वच्छ र गुर्णस्तरीय खानाका परिकार प्रदान गर्दै आएको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा विभिन्न अफर ल्याएको छ । विराटनगर ९ नमस्कार होटल अगाडी रहेको ‘यु एण्ड मी क्याफे’ले भ्यालेनटाईन डेको अवसरमा आफ्ना ग्राहक वर्गलाई खानेकुराको परिकारमा छुटको व्यावस्था गरेको छ । सस्तो र परिवा�. . .
काठमाडौं । चीनको वुहानमा रहेका नेपाली विद्यार्थीलाई उद्दार गर्न शनिबार दिउँसो २ ः ४५ बजे नेपाल एयरलाइन्सको वाइडबडी जहाज चीनको वुहान जाने भएको छ । ३ पाइलट, ६ क्याबिन क्रु, २ इन्जिनियर, १–१ जना फ्लाइट डिस्प्याचर र लोडमास्टरसहित नेपाली सेनाका चारजना चिकित्सक रहने छन् । वुहानबाट नेपाली विद्यार्थीलाई ल�. . .
काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा भोलि (शुक्रबार) देखि ‘क्यान इन्फोटेक–२०२०’ मेला सुरु हुँदैछ । २६ औं संस्करणको मेलाको सम्पूर्ण तयारी पुरा भएको आयोजक कम्प्युटर एशोसिएशन नेपाल क्यान महासंघले जनाएको छ । नेपालमा सुचना र प्रविधिको क्षेत्रमा हुने सबैभन्दा ठूलो प्रदर्शनी भनेकै क्यान इन्फोटेक हो । य. . .
विराटनगर । विराटनगर टर्मिनल बसपार्क ब्यवस्थापनका लागि समितिले बसपार्कलाई ब्यवस्थित गर्नको लागि नयाँ नियम लागु गरेको छ । बसपार्कलाई ब्यवस्थित गर्नको लागि बसपार्क ब्यवस्थापन समितिले कडाई गरेको हो । बसपार्क ब्यवस्थापन समितिले लगाएको नियम कार्यान्वनय गर्ने क्रममा सवारी धनी, बसपार्क भित्र संचालनमा र�. . .
सुनसरीको धरान उप-महानगरपालिका-५ ठिङगावारीमा ट्याक्टरको चक्काले किचेर १ जनाको मृत्यु भएको छ । आज दिउँसो ३ बजेको समयमा किसानचोकबाट ठिङगावारी तर्फ जाँदै गरेको को ५ त ७८४३ नम्बरको ट्याक्टरमा चढेर जाँदै गरेको अवस्थामा ट्याक्टरमा ब्रेक लगाउँदा उछिट्टिएर सोही ट्याक्टरको चक्काले किच्दा स्थानीय ४२ बर्षीय �. . .
रवीन्द्र काफ्ले (रासस) फिदिम, फागुन १ । हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता गाउँबाट उद्धार गरी सदरमुकाम ल्याइएको थियो । पीडित युवतीले गत पुस २७ गते जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिएकी थि�. . .
विराटनगर फाल्गुन १ । सप्तकोशी नदीमा विगत दुई वर्षदेखि संचालित जेट बोट सेवा आज (विहीबार) बाट बन्द भएको छ । सरकारले कानून निर्माण गरी नियमन गर्नुपर्ने, सुरक्षा प्रदान गर्नुपर्ने, भाडादर कायम गर्नुपर्नेलगायतका माग राख्दै व्यवसायीहरुले अनिश्चितकालका लागि सेवा बन्द गरेका हुन् । जेट बोट बन्द भएपछि भोजपु. . .
इटहरी, फागुन १ गते । इटहरी उपमहानगरमा फागुन १४ देखि २२ गतेसम्म दादुरा र रुवेलाविरुद्धको खोपका लागि तयारी तीव्र पारिएको छ । इटहरीमा नौ महिनादेखि पाँच वर्षमुनिका १४ हजार २४७ बालबालिकालाई दादुरा र रुवेलाविरुद्धको खोप प्रदान गरिनेछ । दादुरा र रुवेला खोप अभियानकै अवसरमा जन्मेदेखि पाँच वर्षसम्मका १७ हज�. . .