विराटनगर विराटनगर ७ हस्पिटल चौक अवस्थित एम्स हस्पिटल एण्ड क्यान्सर सेन्टर प्राईभेट लिमिटेडले विसम पस्थिस्तीमा कोभिडका विरामीको उपचार गर्न तयार रहेको जनाएको छ । पछिल्लो समय विराटनगरमा हरेक ठूला अस्पतालहरुमा आईसियु भेन्टिलेटर तथा हरेक अस्पतालहरु भरिभाउ भईरहेको अवस्थामा एम्स हस्पिटलले विशेषज्ञ. . .
विराटनगर । विराटनगर अस्पताल प्रा.लि.(बिराट नर्सिङ्ग) को स्त्री तथा प्रसुती विभागको ब्लकलमा प्रसुती गराउन आएकी महिलामा कोरोना संक्रमण पुष्टि भयो । भर्खरैकी सुत्केरी उनलाई अस्पतालले त्यहि कोठामा आईसोलेट ग¥यो । सुत्केरी महिलामा कोरोना संक्रमण देखिएपनि उनको सिटी भ्यालु ३२ रहेका कारण सामान्य अवस्था रहे. . .
विराटनगर । प्रदेश १ मा आज १०२७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा ४७२, झापामा २२८, सुनसरीमा १०२, इलाममा ४०, ताप्लेजुङमा २६, संखुवासभामा २३, खोटाङमा १४, ओखलढुङ्गामा १०, ते¥हथुम र उदयपुरमा ८–८, धनकुटामा ३, भोजपुरमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका ९० जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएक�. . .
विराटनगर । निषेधाज्ञाको समयमा समेत भारतबाट अवैध रुपमा भित्र्याएइको ३ लाख ८८ हजार मूल्य बराबरको सामान प्रहरीले विराटनगरका तीन स्थानबाट बरामद गरेको छ । भन्सार चोरी पैठारी गरेर भित्र्याइएको सामान प्रहरीले वेवारिसे अवस्थामा बरामद गरेको जनाएको हो । तर, तीन स्थानबाटै बरामद सामान भने विराटनगर–९ पुरानो गु. . .
काठमाण्डौ कवि, उपन्यासकार एवं चलचित्रकर्मी चेतन कार्कीको आज बिहान निधन भएको छ । स्वास्थ्यमा समस्या भएर चार दिनअघि छाउनीस्थित सैनिक अस्पतालमा भर्ना हुनुभएका कार्कीको ८४ वर्षका उमेरमा मृत्यु भएको हो । साहित्यकार मुरारी सिग्देलले भन्नुभयो, “केही दिनअघि उहाँलाई गाह्रो भएर कोरोना परीक्षण गराउँदा न�. . .
विराटनगर परराष्ट्र मन्त्रालयले ११ देशको राजदुत नियुक्तिको लागि गरेको सिफारिसमा विराटनगरका पुर्व मेयर रमेशचन्द्र पौडेलसँगै सुमित्रा सुवेदी, नारायणप्रसाद संग्रौला, युवराज कार्की लगायतको नाम संलग्न भएको छ । श्रीलंकाका लागि राजदूत सिफारिस हुनु भएका तत्कालीन विराटनगर नगरपालिकाका पूर्वमेयर रमेशच. . .
प्रयागराज, (भारत) भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाए. . .
काठमाडौँ कोरोनालाई जितेर अस्पतालबाट घर फर्किनेको दर झापा बिर्तामोडस्थित बिएण्डसी अस्पतालमा उच्च छ । दक्ष स्वास्थ्यकर्मी , आधुनिक भौतिक पूर्वाधार र अत्याधुनिक उपकरणको विशिष्टीकृत सेवा अस्पतालमा रहेकाले जटिल सङ्क्रमितका मृत्युदर अत्यन्त न्यून रहेको जिकिर गरिएको छ । अहिले अस्पतालमा प्रदेश नं १ र . . .
काठमाण्डाै अरब सागरमा विकसित भएको सामुद्रिक आँधीकाे प्रभाव नेपालमा पनि पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । अबको २४ घण्टासम्म यो सामुद्रिक आँधीको प्रभाव नपरे पनि त्यसपछि भने पर्न सक्ने सम्भावना देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । माैसमविद् अर्यालकाअनुसार यो आँधीको प�. . .
नुवाकोट त्रिशूली अस्पतालमा उपचाररत दुई कोरोना संक्रमितको आज निधन भएको छ । विदुर–४ बट्टारकी ३२ वर्षीया एक महिलाको कोरोनाको कारण ज्यान गएको हो । श्वासप्रश्वासमा समस्या भएपछि गत वैशाख २७ गते अस्पतालमा उपचारका लागि भर्ना भएकी महिलाको आज ज्यान गएको अस्पतालले जनाएको छ । यस्तै आज नै किस्पाङ गाउँपालिका. . .
काठमाण्डौ ‘सञ्चार र सूचना प्रविधिको टेवा, हातहातमै सरकारी सेवा’ भन्ने नाराका साथ गत माघ २ गते सार्वजनिक गरिएको ‘नागरिक एप’ प्रति प्रयोगकर्ताको आकर्षण देखिएको छ । सार्वजनिक गरिएको एप चार महिनाको अवधिमा छ लाख ४० हजार ५०३ जनाले डाउनलोड गरेको पाइएको छ । राष्ट्रिय सूचना प्रविधि केन्द्रका अनुसार एप डाउन�. . .
विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा कोरोना संक्रमित उपचारतः १२ जना नागरिकको मृत्यु भएको छ । कोसीको कोभिड–१९ उपचार केन्द्र, नोबेल मेडिकल कलेज, विराट मेडिकल कलेजमा भर्ना भएका १२ जनाको मृत्यु भएको हो । नोबेलमा ७, कोशीमा ३ र विराट अस्पतालमा २ जनाको मृत्यु भएको सम्बन्धित अस्पतालले जनाएको छ । शनिबार अप. . .