रंगेली । मोरङको रंगेली अस्पताल लाई बैदेशिक रोजगारको सिलशिलामा इजरायलमा रहेका नेपालीहरुले एक थान अक्सिजन कन्सल्ट्रेटर सहयोग गरेका छन् । नेपाली कला, संस्कृति, भाषा, साहित्यको साथै गीतसंगीतको संरक्षण र सम्वर्द्धन गर्ने उदेश्य ले २०१२ मा स्थापना गरिएको अन्तराष्ट्रिय कलाकार मंच इजरायल शाखाले रंगेली अस�. . .
काठमाडौं पाँच विद्यार्थी सङ्गठनले राजनीतिक भागबण्डाका आधारमा विश्वविद्यालयका पदाधिकारी नियुक्ति बन्द गर्न माग गरेका छन् । पाँच विद्यार्थी सङ्गठनले आज प्रधानमन्त्री शेरबहादुर देउवालाई बालुवाटारमा भेटेर योग्यता, क्षमता र विज्ञताका आधारमा खुला प्रतिस्पर्धा मार्फत विश्वविद्यालयमा पदाधिकारी नि�. . .
काठमाडौँ लगानीकर्ताको आत्मविश्वास भरिएका कारण धितोपत्र बजारमा यस साता शेयर कारोबार मापक नेप्से परिसूचक र कारोबार रकम समेत दुवैमा वृद्धि भएको छ । शेयर कारोबार हुने साताका पाँच दिनमध्ये तीन दिन नेप्सेमा वृद्धि भयो भने सोमबार र बिहीबार भने ओरालो लाग्यो । साताभर कूल २२५ कम्पनीको रु ६७ अर्ब ७४ करो�. . .
काठमाडौं गृहमन्त्री बालकृष्ण खाँडले दार्चुलामा तुइनबाट खसेर एक व्यक्ति नदीमा वेपत्ता भएको घटनाको आवश्यक छानविन गरी सत्यतथ्य पत्ता लगाउन प्रहरी र स्थानीय प्रशासनलाई निर्देशन दिनु भएको छ । गृहमन्त्री खाँडले गृह सचिवसहित प्रहरी महानिरीक्षक तथा स्थानीय प्रशासनलाई तत्काल घटना छानविन गरी वास्तविक�. . .
टीकापुर, कैलाली कैलालीको टीकापुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता बुझ्न वडा कार्यालय पुगेका एक वृद्धको मृत्यु भएको छ । टीकापुर नगरपालिका वडा नम्बर–८ का ७६ वर्षीय नरबहादुर साउदको आज मृत्यु भएको वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले जानकारी दिनुभयो । आजबाट वडा कार्यालयमा सामाजिक सुरक्षा भत्ता वितर. . .
ललितपुर ललितपुर महानगरपालिकाको आयोजना तथा ललितपुर उद्योग वाणिज्य सङ्घको सहयोगमा आउँदो सोमबार उद्योगी तथा व्यवसायीलाई जोन्सन एन्ड जोन्सन खोप लगाइने भएको छ । सङ्घका अध्यक्ष मनोजबहादुर न्याछ्योंले आज एक सूचना जारी गरी मुलुकमा फैलिरहेको कोरोना महामारीबाट जोगाउन पाँच सय सो तवरका व्यक्तिलाई खोप लगा�. . .
चितवन चितवनमा पछिल्लो २४ घण्टामा १ सय ४३ जना कोरोना सङ्क्रमित थपिएका छन् । पछिल्लो २४ घण्टामा ४० जना मात्रै सङ्क्रमण मुक्त भएका छन् भने चार जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय चितवनका अनुसार ८ सय ४७ जनाको पिसिआर तथा एन्टिजेन परीक्षण गर्दा १ सय ४३ जनामा सङ्क्रमण पुष्टि भएको हो ।जिल्लामा सक्रिय . . .
रुपन्देही लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनसँग मुख्यमन्त्री शङ्कर पोखरेलले भेटवार्ता गर्नुभएको छ । प्रदेश प्रमुखका कार्यालयमा आज भएको भेटवार्तामा प्रदेश प्रमुखलाई मुख्यमन्त्रीले प्रदेश सरकारको गतिविधि बारे जानकारी गराउनुभएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले जानकारी दिनु�. . .
विराटनगर । प्रदेश १ कै नमुना शिक्षणसंस्थाका रुपमा अघि बढिरहेको विराटनगर–५ स्थित एभरेष्ट एजुकेशन फाउण्डसेनले भौतिक संरचना सँगै विश्वस्तरीय शिक्षण सिकाई अवलम्बन गर्दै आएको छ । ‘विश्वस्तरीय भौतिक पूर्वाधार, विश्वस्तरीय सिकाई’ नाराका साथ अघि बढेको यस फाउण्डसेन अन्तर्गत प्ले ग्रुपदेखि स्नातकोत्तरसम. . .
विर्तामोडको एउटा होटलमा २२० डोज भेरोसिल खोपसहित स्वास्थ्य शाखा विर्तामोडका फोकल पर्सन ओमबहादुर खड्कालाई आज प्रहरीले नियन्त्रणमा लिएको छ । विर्तामोडको टाइमलेस होटलबाट खड्कालाई अपरान्ह ४ बजेतिर खोपसहित नियन्त्रणमा लिइएको थियो । स्थानीयबासीले खोप नियोजितरूपमा होटलमा लुकाउन खोजिएको आरोप लगाएका छन�. . .
काठमाडौँ । सुनसरी जिल्लाको इटहरी उपमहानगरपालिका वडा नम्बर १६ स्थित लविपुरमा शुक्रबारबाट मेगा बैंक नेपाल लिमिटेडको नयाँ शाखा सञ्चालनमा आएको छ । यो संगै बैंकका अरु ५ वटा नयाँ शाखाहरु समेत खुलेका छन् । बैंकले प्रदेश नम्बर १ मा एउटा, वागमती प्रदेशमा ३ वटा, लुम्बिनी प्रदेशमा एउटा र सुदूरपश्चिम प्रदेशमा एउ�. . .
विराटनगर । जीउ मास्ने बेच्ने मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद सजाय ठहर भई फरार रहेका विराटनगर–१७ का सन्जय यादवलाई मोरङ प्रहरीले ११ वर्षपछि पक्राउ गरेको छ । यादव विरुद्ध दुईवटा उस्तै प्रकारका मुद्दामा ११ वर्ष २ महिना १० दिन कैद र ५० हजार जरिवाना र अर्को त्यस्तै मुद्दामा उति नै अवधी कैद र १५ हजार जरिवा�. . .