विराटनगर । विराटनगरमा दैनिकी हुने ट्राफिक जामको व्यवस्थापन गर्न ट्राफिक प्रहरीले विराटनगर बजारका मुख्य सडकमा पार्किङ निषेध अभियान चलाएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यलय मोरङले भोली मंगलबारदेखी बजार क्षेत्रका सडकमा राखिदै आएको सवारी साधनलाई हटाउने तयारी गरेको जिल्ला ट्राफिक प्हरी कार्यालय बिर�. . .
विराटनगर । विराटनगरमा माघ १ गतेदेखि जारी ‘विराट सडक महोत्सव’ को तयारी अन्तिम तयारीमा पुगेको आयोजकले जनाएको छ ।मन्जिना मूभिज क्रिएशनले सोमबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गरी भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउने उद्देश्यले चार दिने सडक महोत्सव अन्तिम तयारीबारे जानकारी दिएको हो । विराटनगरको �. . .
एजेन्सी । इराकमा रहेको अमेरिकी गठबन्धन सेनोको सैन्य शिविरमा फेरि मिसाइल आक्रमण भएको छ। अन्तराष्ट्रिय सञ्चार माध्यमहरुमा आएका खबरअनुसार आइतबार बग्दादको उत्तरी भागमा रहेको अमेरिकी सैन्य शिविरमा मिसाइल प्रहार भएको हो। कम्तिमा ६ वटा मिसाइल प्रहार गरिएको छ। ४ जना इराकी सेना घाइते भएको एएफपी समाचार ए�. . .
इलाम । आफ्ना पाँच कृति एउटै ‘पेरुंगो’मा हालेर गृह जिल्ला इलामको सदरमुकाम पुगेका साहित्यकार, गायक गणेश रसिकलाई छेउमै राखेर पत्रकार, लेखक केदार शर्माले भने, ‘पेरुंगोमा बाबु दाजुको पुस्ताको इतिहासको प्रतिबिम्ब रहेछन्।’ यसअघि नै प्रकाशनमा आएका दसगजामा उभिएर, आकाशगंगाको ओतमुनि, मुनियाँ र उसको छोरे, तार�. . .
बाजुरा । बाजुरा जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरा केन्द्रविन्दु भएर आइतबार राति ४.५ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ। भूकम्प आइतबार राति ८ः१९ बजे गएको हो।. . .
धरान। समयमै खानेपानी परियोजना सम्पन्न हुन नसक्दा पानीको माग गर्दै धरानवासीले आन्दोलन शुरू गरेका छन् । एशियाली विकास बैंकको ऋण तथा अनुदानमा सञ्चालन भएको धरान खानेपानी परियोजना सम्पन्न गर्न खानेपानी संस्थानले ढिलाइ गरेको भन्दै जनप्रतिनिधिसहित स्थानीयले आन्दोलन गरेका हुन् । खानेपानी संस्थानले पा. . .
ताप्लेजुङ । माघे संक्रान्ति नजिकिएसँगै ताप्लेजुङका हाटबजारमा तरुलको व्यापार बढेको छ । स्थानीय हाटबजारमा तरुल बेच्ने व्यापारीको भीड देखिन थालेको छ । सदरमुकाम फुङलिङका तरकारी तथा फलफूल पसलमा समेत तरुलको मागसँगै आपूर्ति पनि बढेको व्यापारीहरू बताउँछन् । संक्रान्तिको मुखमा तरुलको व्यापार राम्रो हु. . .
काठमाडौं : जापानको राजधानी टाकियोस्थित नारिता विमानस्थलमा जहाज उडाउने अन्तिम तयारी भइरहँदा त्यसलाई रोकेर ओसाका उडान गर्ने वायुसेवा निगमका कार्यकारी अध्यक्ष मदन खरेलको निर्णयले हालसम्म १० करोड रुपैयाँ घाटा लागेको छ। निगमले गत भदौदेखि मंसिरको अनितमसम्म गरेको दुईतर्फी ३२ उडानमा १० करोड तीन लाख रुपै�. . .
तेहरान । विमान दुर्घटनामा ज्यान गुमाएका मानिसहरूको सम्झनामा आयोजित कार्यक्रममा राजदूत सहभागी भएको निहुँमा इरानका लागि बेलायती राजदूतलाई तेहरानले आइतबार पक्राउ गरेको छ । कार्यक्रममा जम्मा भएका इरानी नागरिक नै सरकार विरोधी प्रदर्शनमा सहभागी बनेपछि इरानले राजदूतलाई केही समय सुरक्षा नियन्त्रणमा ल. . .
विराटनगर । विराटनगर २ मा अवस्थित विद्यामार्ग टोलसंगठनले १९ लाख ६ हजार ९ सय ७ रुपैया मुनाफा कमाएको छ । विराटनगर २ स्थित आफ्नै कार्यलयमा भएको १९ औ बर्र्षिक साधारणसभामा प्रस्तुत गरेको प्रतिवेदनमा सो रकम मुनाफा गरेको उल्लेख गरिएको छ । २०५७ सालमा १ लाख ६५ हजार रुपैयाको अधिकृत पुजिबाट कारोबार सुरु गरेको सं. . .
विराटनगर । आइतबारदेखि विद्यालयमा विराटनगर महानगरपालिकाले दोश्रो चौमासिक अन्तर्गत खाजा खाने टिफिनसहित दैनिक २० रुपैयाँ प्रतिविद्यार्थी उपलब्ध गराउन सुरु गरेको छ। सामुदायिक विद्यालय दिवा खाजा उद्घाटन कार्यक्रममा महानगरका मेयर भीम पराजुलीले विद्यार्थीलाई यो प्रयोगले विद्यालयमा टिकाउनेमा मद्द. . .
विराटनगर । खाडी मुलुकमा लामो समय सम्म सिप सिकेर आएका युवाद्धारा विराटनगरमा १५ लाखको लगानीमा ‘द रोयल बिरयानी हाउस’ संचालनमा ल्याएका छन् । विराटनगर ९ ट्राफिक चौकदेखि दक्षिणमा ‘द रोयल बिरयानी हाउस’ सोमबारबाट संचालनमा ल्याएका हुन् । विराटनगरका ४ जना युवाले करिब १५ लाख लागतमा ल्याएको रोयल ब्रियानी हाउ�. . .