विराटनगर । गृहमन्त्रालयले मोरङको प्रमुख जिल्ला अधिकारीमा धनुषाका प्रजिअ कोषहरि निरौलालाई सरुवा गरेर पठाएको छ । मोरङका प्रजिअ मदन भूजेललाई बागमती प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा स्थान्तरण गरिएको छ । गृहमन्त्रालयको शुक्रवारको निर्णय अनुसार निरौला यहाँ आउन लागेका हुन् । इलाम, नुवाक�. . .
विराटनगर । विराटनगरका एक युवाले प्रोजेक्ट मोडेल क्वारेन्टीन सुरु गरेका छन् । त्रि.वि.शिक्षण अस्पतालमा एमबीबीएस अध्ययनरत उत्सव यादवले नयाँ अवधारणासहितको क्वारेन्टीन व्यवस्थापन थालेका हुन् । नेपाल मेडिकल स्टुडेन्ट सोसाइटी र दौतरी फ्रेन्ड्स् फर फ्युचर संग सहकार्यमा नयाँ कामको थालनी गरिएको हो ।. . .
विराटनगर । प्रदेश प्रहरी कार्यालय विराटनगर रानीमा कार्यालयमा कार्यरत १९ जना प्रहरीमा कोरोना संक्रमण पुष्टि भएको छ । कोशी अस्पताल र प्रदेश जनस्वास्थ्य प्रयोगशालामा भएको परीक्षणमा दुई महिनासहित १९ प्रहरीमा संक्रमण पुष्टि भएको हो । यसअघि प्रदेश प्रहरीमा कार्यरत पाँच जना प्रहरीमा कोरोना देखिएको थिय. . .
विराटनगर । प्रदेश १ मा आज आइतबार ३१ ज्ना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २२ र इलाममा ९ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मोरङका संक्रमित विराटनगरका १९ पुरुष र ३ महिला हुन् । इलामको इलाम नगरपालिकामा ८ र माईमा १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको . . .
विराटनगर । उच्च जोखिम क्षेत्र ‘हाईरिक्स सेक्टर’ मा कार्यरत व्यक्तिहरुलाई कोरोना भाईरस (कोभिड–१९) पाोजेटिभ देखिन थालेसँगै प्रदेश १ मा कोरोना संक्रमण जोखिमको चरण अध्ययन सुरु गरिएको छ । जोखिम न्यूनीकरणका कामसँगै कोरोना संक्रमण समुदायस्तरमा जान नदिनका लागि अहिले देखिएको संक्रमण रोक्न विशेष योजना तया�. . .
विराटनगर । विराटनगर महानगरपालिकाले स्वास्थ्य सुरक्षा प्रोटोकल कार्यन्वयनमा कडाई गर्ने निर्णय गरेको छ । कोरोना भाईरस (कोभिड–१९) संक्रमण समुदायस्तरमा फैलन सक्ने संभावनालाई मध्यनगर गर्दै महानगरले सामाजिक दुरी र स्वास्थ्य सुरक्षा सचेतना पालनामाा कडाई गरिने भएको हो । आइतबार बसेको उच्चस्तरीय समन्वय �. . .
विराटनगर । संचालकलाई कोरोना संक्रमण देखिएपछि प्रदेश १ को राजधानी विराटनगरमा रहेको विराटनगर अस्पताल सिल गरिएको भएपनि अस्पतालका एकजना कर्मचारी विराटनगरमा असुरक्षित रुपमा राहत बाँड्दै हिडेको पाइएको छ । अस्पताल प्रशासन फाँटका साजन पासवान विराटनगरमा राहत बाँड्न व्यस्त देखिएका हुन् । विराटनगर अस्प�. . .
विराटनगर । झापाका व्यवसायी नारायण आचार्यको हत्यामा संलग्न भएको अभियोगमा प्रहरीले बाहुनडाँगाीका एक जनालाई पक्राउ गरेको छ । दाउ प्रहार गरेर आचार्यको हत्या गरेको अभियोगमा अभियुक्त पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्ने व्यक्तिको पहिचान भने खुलाइएको छैन । जिल्ला प्रहरी कार्यालय, झापाका डीएसप�. . .
विराटनगर । विराटनगरमा कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि ‘पिक एण्ड ड्रप’ को सुबिधा सहित ‘ब्रिसकी’ आजबाट संचालनमा आएको छ । आइतबारदेखि औपचारिक रुपमा विराटनगर वरीपरीलाई लक्षित गरेर बिभिन्न किसिमका सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो । यस कि�. . .
विराटनगर । कोरोना भाईरस (कोभिड–१९) संक्रमण पुष्टि भएका विराटनगर अस्पताल (विराट नर्सिङ होम)का सञ्चालक एवं वरिष्ठ चिकित्सकलाई काठमाण्डौं लगिएको छ । शुक्रबार साँझ धरान स्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएका उनी शनिबार हेलिकप्टर चार्टर गरेर टिचिङ अस्पतालको कोभिड–१९ उपचार केन्द्�. . .
विराटनगर । नेपालमा कोरोना भाईरस (कोभिड–१९) ले भन्दा बाढी, पहिरो र चट्याङले मुलुकलाई नराम्ररी प्रभावित बनाएको छ । बैशाखयता मुलुकले ठूलो जनधनको क्षति प्राकृतिक विपत्तिबाट बेहोर्नु परेको हो । नेपालमा गत चैत्रदेखि साउनसम्म कोरोनाले ४५ जना नागरिकको मृत्यु भएको छ । तर, वैशाखदेखि यही साउन ९ गतेसम्मको प्राक�. . .
विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले योजना अनुगमनलाई निरन्तरता दिनु भएको छ । आफ्नो निर्वाचन क्षेत्र मोरङ ४ (ख) अन्र्तगतका योजनाहरुको पहिलो चरणको अनुगमन सम्पन्न गरेर आर्थिक वर्ष २०७६–०७७ मा सांसद विकास कोष अन्र्तगतका योजनाहरुको अनुगमन थालिएको हो । मन्त्री घिमिरेले विराटनगर १, �. . .