धनगढी कैलालीको धनगढीमा रहेको सेती प्रादेशीक अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका–३ की ४५ वर्षीया महिला रहेकी छिन्। अस्पतालको आकस्मिक वार्डमा उपचाररत धनगढी महिलाको गए राति मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिली श्रेष्ठले जानकार. . .
काठमाडौँ काठमाडौँ उपत्यकामा आजदेखि अत्यावश्यक बाहेकका सेवा र यातायात बन्द हुने गरी निषेधको आदेश (निषेधाज्ञा) लागू गरिएको छ । काठमाडौँ, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीको यही १३ गतेको निर्णयानुसार आज बिहान ६ बजेदेखि नै उक्त आदेश कार्यान्वयनमा आएको हो । आदेश लागू भएसँगै उपत्यकाका तीनै जिल�. . .
विराटनगर । विराटनगरका दुई र बुढिगंगाको एक गरि ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मोरङको बूढीगङ्गा स्थित विराट शिक्षण अस्पताल , विराटनगरको कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्र र नोवेल मेडिकल अस्पतालमा कोरोना भाइरस सङ्क्रमित ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा एक जना वृद्धा महिला र अर्का २ जना पु. . .
काठमाडौँ नयाँ भेरियन्टसहित दोस्रो लहरसंगै बढिरहेको कोरोनाले अहिलेको अवस्थामा विषम परिस्थिति पैदा हुने सङ्केत देखा परेको छ। जसबाट बच्नलाई विषयमा सरकारले गम्भीर कदम चाल्नुपर्ने देखिएको छ । विगतमा पनि ग्यास, खाद्यान्न तथा अन्य आवश्यकीय वस्तुहरु साँच्चिकै अभाव भएर नभई कृत्रिम अभाव सिर्जना गर्ने . . .
विराटनगर । मोरङ प्रहरीले विराटनगर –१६ दरैयाबाट प्रतिबन्धित नोटसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रतिबन्धित भारतीय नोट (भारु)सहित भारत अररियाका २२ वर्षीय रुपेश ठाकुरलाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार ठाकुर सोमबार साँझ ५ः३० बजेतिर . . .
विराटनगर । प्रदेश १ मा आज २५६ जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा १२०, झापामा ५०, सुनसरीमा ४७, ताप्लेजुङमा १२, इलाममा २, भोजपुर र उदयपुरमा १–१ र प्रदेश १ बाहिरका २३ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरमा ४३ महिला र ६२ पुरुष सहित १०५, कटहरीमा ५, सुन्दरहरैचामा ३, जहदामा २, �. . .
विराटनगर पहिलो लहरको कोरोनापछि विस्तारै उकालो लागेको नेपाली अर्थतन्त्र कोरोनाको दोस्रो लहरबाट थप प्रभावित हुने जोखिम देखिएको नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले बताएका छन् । अधिकारी भन्छन् ,'दोस्रो चरणको कोरोनाले अर्थतन्त्रमा थप जटिलता थप्नेछ ' त्यसैले बिहीबार (वैशाख १६) गतेदेखि १५ . . .
बिराटनगर शिक्षादिप कलेज बिराटनगरमा सामाजिक कार्य गर्ने उद्देश्यका साथ स्थापना गरिएको शिक्षादिप क्लबका विद्यार्थीको समुहले वडा प्रहरी कार्यलय बिराटनगरलाई १२०० पिस मास्क हस्तान्तरण गरेको छ । वडा प्रहरी कार्यलय बिराटनगरका प्रमुख डिएसपी दिपक कार्कीले बिद्यार्थीहरुले यसरी आफ्नो टिफिन खर्च जोगा�. . .
आसाम उत्तरपूर्वी भारतको आसाम राज्यमा बुधबार बिहान शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट केही भवनमा क्षति पुगेको भएपनि सर्वसाधारणको मृत्युका बारेमा कुनै समाचार प्राप्त नभएको अधिकारीहरुले बताएका छन् । अमेरिकी भूगर्भ सर्भेका अनुसार आसाम र भूटानको सीमावर्ती पहाडी भागलाई केन्द्रविन्दु बनाएर ६.० म्याग�. . .
काठमाडौं नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डकी पत्नी सीता दाहाललाई अस्पताल भर्ना गरिएको छ । उनलाई ललितपुरको मेडिसिटी अस्पतालमा भर्ना गरिएको हो । उनलाई मंगलबार बिहान अस्पताल भर्ना गरिएको पारिवारिक स्रोतले बताएको छ । अस्पताल पुर्याउँदा उनको शरीरमा सोडियमको मात्रा कम पाइएको तर भने स्वास्थ�. . .
तनहुँ दमौलीबाट ऋषिङ्ग गाउँपालिकाको भीरकोट जाँदै गरेको ग १ ज ७६०० नम्बरको जीप ऋषिङ गाउँपालिका–१ धारापानीमा दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने १३ जना घाईते भएका छन् । मङ्गलबार दिउँसो ३ बजे दुर्घटना भएको हो । दुर्घटनामा परी व्यास नगरपालिका–५ पाटनकी २५ वर्षिय मनु थापाको मृत्यु भएको जिल्ला प्रहरी क�. . .
काठमाडौं आज वैशाख १५ का लागि निर्धारण भएको प्रमुख विपक्षी दल नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक स्थगन भएको छ । बैठक तयारीका क्रममा गरिएको पीसीआर परीक्षणमा केन्द्रीय कार्यसमितिका केही सदस्य एवं केन्द्रीय कार्यालयका कर्मचारीसमेतमा कोरोना सङ्क्रमण देखिएकाले बैठक स्थगन गरिएको पार्टीका म�. . .