समाचार

पोखरिया कराते डोजोको नेतृत्वमा मास्क खोई अभियान

बिराटनगर । विराटनगरमा विभिन्न निकायले सुरु गरेको तपाँईको मास्क खोई ? सचेतना अभियानलाई पोखरिया कराँते डोजोले समेत सञ्चालन गरेको छ । अहिले बिश्वब्यापी रुपमा बढी रहेको कोरोना भाइरसको संक्रमणबाट जोगिन सचेतना फैलाउँदै पोखरिया डोजोले सर्वसाधारणसम्म पुगेर आग्रह गरेको हो । महामारीको समयमा नागरिकप्रति ज. . .


नेकपा महानगर कमिटिका अध्यक्ष सागर थापाको पहलमा विराटनगरका दशवटा सडकको एकैदिन कालोपत्रे सुरु

विराटनगर । संघीय सरकारको भौतिक योजना तथा पूर्वाधार मन्त्रालयको बजेटमा विराटनगरका विभिन्न दश सडकको कलोपत्रेको काम सुरु भएको छ । नेकपा विराटनगर महानगर कमिटी अध्यक्ष सागर थापाको पहलमा टेन्डर परेका ती सडकहरुको कालोपत्रेको काम सुरु भएको हो । संघीय सरकारको भौतिक तथा पूर्वाधार मन्त्रालयको बजेटमा सडक बो�. . .


विश्वसनिय सेवा दिन मन्त्री राईको आग्रह

विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राईले कोभिड अस्पतालबाट विश्वसनिय सेवा दिने गरि काम गर्न आग्रह गर्नुभएको छ । निजी अस्पतालमा नभएको सेवा कोशी कोभिड अस्पतालमा रहेकाले विश्वसनिय सेवा दिन गरि काम गर्न चिकित्सक र स्वास्थ्यकर्मीलाई आग्रह गर्नुभएको हो । उहाँले भन्नुभयो,‘ अस्पतालमा भर्ना. . .


विराटनगरमा १०६ जनासहित प्रदेश १ मा आज २७० संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा आज २७० जनाकोरोना संक्रमित थपिएका छन् । मोरंगमा १३६, झापा ५३ र सुनसरीमा ५२, इलाममा७, ताप्लेजुङमा ५, धनकुटामा २, उदयपुर र संखुवासभामा १–१ र प्रदेश १ बाहिरका १३ जनामा संक्रमण देखिएको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरंगको विराटनगरमा ४६ महिला र ६० पुरुष सहित १०६ जना, सुन्दरहरैचा�. . .


सुनसरीमा भोलि मध्यराति देखि निषेधाज्ञा गर्ने प्रशासनको निर्णय

सुनसरी काेराेना माहामारीकाे बढ्दाे जाेखिमलाई मध्यनजर गर्दै सुनसरी प्रशासनले पनि निषेधाज्ञा जारी गर्ने भएकाे छ । सुनसरी जिल्ला प्रशासन कार्यालयकाे आज बसेकाे बैठकले सुनसरी क्षेत्रभित्र भाेलि शुक्रबार मध्य रातीदेखि बैशाख २४ गते रातिसम्म निषेधाज्ञा जारी गर्ने निर्णय गरेकाे कार्यालयका सूचना अधिक. . .


अछाममा दुई जना स्वास्थ्यकर्मी सहित २३ जनामा कोरोना पुष्टि

अछाम अछाममा दुई जना स्वास्थ्यकर्मीसहित थप २३ जनमा कोभिड-१९ को सङ्क्रमण पुष्टि भएको छ । जिल्लाको बयालपाटा अस्पतालमा थप दुई जना स्वास्थ्यकर्मी र एक जना अन्य बिरामीमा कोरोना भाइरसको सङ्क्रमण देखिएको अस्पतालले जनाएको छ । यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालिका वडा नम्बर ६ दर्ना पाटेखेतमा एन्टिजेन �. . .


निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने

काठमाडौँ नयाँ भेरियन्टसहितको कोरोना भाइरस नियन्त्रणमा लिन सरकारले काठमाडौँ उपत्यकामा निषेधाज्ञा जारी गरेको भए पनि निःशुल्क शव ढुवानी र आर्थिक सहायता वितरण नरोकिने वैदेशिक रोजगार बोर्डले जनाएको छ । बोर्डले एक सूचना जारी गर्दै अन्य सेवाहरू भने अनलाइनबाटै सञ्चालन हुने जनाएको छ । सरकारले वैदेशिक र�. . .


उपत्यकाका पेट्रोलपम्प निषेधाज्ञामा पनि खुल्ला रहने

काठमाडौँ निषेधाज्ञाका समयमा गुड्ने अत्यावश्यक क्षेत्रका सवारी साधनलाई सहजै पेट्रोलियम पदार्थ उपलब्ध गराउने उद्देश्यले काठमाडौँ उपत्यकाभित्र रहेको पेट्रोलपम्प खुल्ला रहने भएका छन् । निषेधाज्ञाको समयमा पेट्रोलियम पदार्थ सहज र सरल रूपमा बिक्री वितरण गर्न काठमाडौँ, भक्तपुर र ललितपुर जिल्लामा र�. . .


र्यापर शब्दजालको चौथो गित ” राम नारायण यादव ” युट्युब मार्फत सार्वजनिक

विराटनगर 'शब्दजाल', यो नाम शैलेस निरौलासँगै जोडिएपछि नेपालमा पछिल्लो पटक चर्चाको शिखरमा चुलिदै गरेका एक युवा र्यापरको पहिचान बन्दछ । तिनै र्यापर जसका गित र भिडियोका अंशहरु सत्ता र समाजका वास्तविकता बाहिर ल्याउन सामाजिक संजालमा छरपष्ट हुन थालेका छन् केहि समययतादेखि विशेष गरि इन्टरनेटको विकास भई सबै�. . .


लागूऔषध सहित मोरङबाट तिन जना पक्राउ

विराटनगर बुधवार बेलुका मोरङ प्रहरीले बिभिन्न स्थानबाट लागूऔषध सहित तिन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा उर्लाबारी ७ का २२ बर्षीय दिपक धिमाल, सोही स्थानका २२ बर्षीय प्रकास थापा र केराबारी १० का ३१ बर्षीय प्रेम बहादुर राई रहेका छन् । धिमाल र थापालाई प्रहरी चौकी झुर्किया र ईलाका प्रहरी कार्यालय �. . .


हलेसी मन्दिर र हाटबजार १५ दिनका लागि बन्द

खोटाङ कोभिड–१९ को दोस्रो चरणको महामारीलाई मध्यनजर गर्दै खोटाङको त्रिधार्मिकधाम हलेसी मन्दिरसहित जिल्लाका विभिन्न ठाउँमा लाग्ने हाटबजार १५ दिनका लागि बन्द गर्ने निर्णय गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) खोटाङको बसेको आकस्मिक बैठकले दैनिकजसो दर्शनार्थीको भीड लाग्न. . .


मझुवागढी नगरपालिका दिक्तेलमा ३२ शैय्याको आइसोलेसन केन्द्र स्थापना

खोटाङ दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा ३२ शैय्याको आइसोलेसन केन्द्र स्थापना भएको छ । कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या वृद्धि हुन थालेपछि नगरपालिकाले सो केन्द्र स्थापना गरेको हो । नगरपालिकाका प्रमुख दीपनारायण रिजालले जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र दिक्तेलको भवनमा निर्माण गरिए�. . .