समाचार

डिस्चार्ज हुन एघार सय बाँकी, २९ हजार ८५५ संक्रमितमध्ये २८ हजार ७३७ सय संक्रमणमुक्त

विराटनगर । प्रदेश १ मा कोरोना संक्रमितको संख्या २९ हजार नाघेको छ । सोमबार १६ जना संक्रमित थपिएसँगै संक्रमितको संख्या २९ हजार ८५५ पुगेको सामाजिकविकास मन्त्रालयले जनाएको छ । मोरङमा १३ हजार ११२, सुनसरीमा ८ हजार ९४७, झापामा ४ हजार ६४६, उदयपुर ४९४, इलाममा ४७२, संखुवासभा ३४१, धनकुटामा २०७, पाँचथरमा १४५, ताप्ले. . .


निर्वाचन तोकेकै मितिमा : मन्त्री तुम्बाहाङफे

विराटनगर । भुमिव्यवस्था, सहकारी तथा गरिवी निवारणमन्त्री डा.शिवमाया तुम्वाहाङफेले सरकारले तोकेकै मितिमा निर्वाचन हुने दावी गर्नुभएको छ ।  विराटनगरमा सोमबार बिहान आयोजित पत्रकार सम्मेलनमा मन्त्री तुम्बाहाम्फेले ताजा जनादेशका लागि सरकारले निर्र्धारण गरेको मितिमा निर्वाचन हुने बताउनु भएको हो । आग�. . .


कोरोनाका कारण इलाम बजारको खानेपानी योजना ६ महिना धकेलियो

कोरोनाका कारण श्रमिक र निर्माणका सामग्री उपलब्ध नहुँदा इलाममा सञ्चालित ‘इलाम बजार तेस्रो साना शहरी खानेपानी आयोजना’ छ महिनापछि धकेलिएको छ । इलाम नगरवासीमा खानेपानीको सहज पहुँचमा पुर्याउन नगरले दुई वर्षअघि साझेदारी कार्यक्रमअन्तर्गत खानेपानीको आयोजना शुरु गरेको थियो । यही चैतभित्र खानेपानी झार्�. . .


प्रदेश १ का ६९ स्थानीय तहमा अपाङ्गता रोकथाम कार्यक्रम

विराटनगर । प्रदेश १ सरकारले ६९ वटा स्थानीय तहमा अपाङ्गता रोकथाम तथा पुर्नस्थापना कार्यक्रम शुरु गरेको छ । गत आर्थिक बर्षदेखि शुरु भएको कार्यक्रम चालु आर्थिक बर्ष सम्म आईपुग्दा ६९ वटा स्थानीय तहमा पुगी सकेको हो । चालु आर्थिक बर्षमा ३१ वटा स्थानीय तहमा कार्यक्रम शुरु गरिएको छ । अपाङ्गता भएका व्यक्तिह�. . .


विराटनगरको श्रम तथा रोजगार कार्यालयमा तोडफोड, कारवाहीका लागि प्रेम सेन्जेलले गुहारे प्रहरी

विराटनगर । विराटनगर–३ स्थित श्रम तथा रोजगार कार्यालयमा आइतबार दिउँसो १ः३० बजे तोडफोड गरिएको छ । सुनसरीको दुहवी–८ स्थित अरिहन्त मल्टिफाइबर लि. मा कार्यरत रमेश थापा र सुशिल गच्छदारले कार्यालयमा तोडफोड गरेका हुन् ।   जुटमिलमा कार्यरत थापा नेपाल कारखाना श्रमिक संघ प्रदेश १ का अध्यक्ष र गच्छदार सुनस. . .


महिला क्रिकेटमा प्रदेश १ को सानदार जीत, पहिलो पटक उचाल्यो उपाधी

विराटनगर। प्रदेश १ को महिला क्रिकेट टिमले प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ । दाङको देउखुरीमा सम्पन्न फाइनलमा साविकको विजेता समेत रहेको विभागीय टोली एपीएफलाई ६ रनले पराजित गर्दै प्रदेश १ ले आइतबार पहिलोपटक उपाधि हात पारेको हो । प्रदेश १ ले दिएको १०६ रनको लक्ष्य �. . .


मोरङमा विभिन्न स्थानबाट लागुऔषध सहित ३ जना पक्राउ

विराटनगर । मोरङका तिन छुट्टाछुट्टै स्थानहरुबाट आइबार दिउँसो लागुऔषध सहित ३ जना पक्राउ परेका छन् । प्रहरीले विराटनगर र सिक्टीबाट लागुऔषधसहित उनीहरुलाई पक्राउ गरेको हो । लागुऔषध नियन्त्रण ब्युरो बिराटनगरबाट खटिएको प्रहरी टोलीले आज दिउँसो १ बजे बिराटनगर–१६ बाट सुन्दरहरैचा नगरपालिका–११ का ३२ बर्षी�. . .


मोरङमा ८ पालिकाका ४४ हजार घरपरिवारलाई लालपूर्जा वितरणका लागि प्रक्रिया सुरु

विराटनगर । भूमि व्यवस्था तथा गरिबी निवारण मन्त्री शिवमाया तुम्बाहाम्फेले संविधानमा उल्लेख मौलिक हक कार्यन्वयनको प्रक्रिया सुरु भईसकेको बताउनु भएको छ । भूमि सम्बन्धि समस्या समाधान आयोगले विराटनगरमा आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा मन्त्री तुम्बाहाम्फेले संविधानतः नागरिकले प्राप्त गर्ने हक. . .


कारमा राखेर लागुऔषध ल्याउँदै गरेको अवस्थामा दुईजना पक्राउ

विराटनगर । प्रहरीको लागुऔषध ब्यूरो टोलिले विराटनगर–१६ हुलास मेटल चोकबाट कारमा सवार दुईजनाबाट लागुऔषध बरामद गरेको छ । प्रहरी टोलीले पश्चिमबाट पूर्बतर्फ आउदै गरेको बा २ च ६१११ नम्बरको सेतो कार चेकजाँच गर्ने क्रममा उनीहरुलाई लागुऔषधसहित नियन्त्रणमा लिइएको हो । कार चालक सुनसरी ईटहरी उपमहागरपालिका २ �. . .


विराटनगरका मिटर ब्याजी मन्टु विरुद्ध तीन मुद्दा, यसरी असुल्थे मिटर ब्याजको रकम

विराटनगर । मोरङका दक्षिणवर्ती सीमा क्षेत्रका सर्वसाधारणलाई ऋण रकम लगानी गरेर मिटर ब्याज असुल्ने विराटनगर–९ घोघापुलचौकका ४५ वर्षीय मन्टु भनिने सञ्जयप्रसाद रौनियार विरूद्ध मुद्दा चलाउन आवश्यक प्रमाण प्रहरीले जुटाएको छ । मोरङ प्रहरीले जुटाएको प्रमाणका आधारमा उनी विरुद्ध तीन वटा मुद्दामा अनुसन्धान. . .


विराटनगर र कटहरीमा ईश्वर सहकारीको दुई सेवा केन्द्र थप

ईश्वर बचत तथा ऋण सहकारी संस्था लिमिटेडले विराटनगरको मिलन चौक र कटहरीमा गरि थप दुई सेवा केन्द्र संचालनमा ल्याएको छ । शनिवार आयोजित कार्यक्रम बिच दुबै स्थानमा सेवाकेन्द्रको उद्घाटन गरिएको हो । सेवाकेन्द्र कार्यालयको स्थापनाका अवसरमा समाजसेवी मदन कुमार साह , अरुण कुमार चौधरी ,संस्थाका सञ्चालक एवम् स�. . .


इष्ट्रन स्टार कृषि सहकारी संस्था लिमिटेडको आठौं साधारण सभा सम्पन्न

विराटनगर । इष्ट्रन स्टार कृषि सहकारी संस्था लिमिटेड विराटनगरको आठौं साधारण सभा सम्पन्न भएको छ । राष्ट्रिय सहकारी महासंघका केन्द्रिय उपाध्यक्ष रमेश पोखरलले उद्घाटन गर्नु भएको साधारणसभा विविध कार्यक्रमसहित सम्पन्न भएको हो । उपाध्यक्ष पोखरेलले उद्घाटन सभालाई सम्बोधन गर्दै सहकारीले महिला सशक्तिकर. . .