समाचार

पथरीमा १ लाख बढी नगदसहित २५ जुवाडे पक्राउ

मोरङ, कार्तिक १० , पथरीशनिश्चरे नगरपालिका-६ बस्ने ईश्वर भट्टराईको घरबाट प्रहरीले शुक्रबार १ लाख बढी नगरदसहित २५ जना जुवाडेलाई पक्राउ गरेको छ। इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको प्रहरीको टोलीले गोप्य सुचनाका आधारमा उनीहरुलाई विहान ३ बजे पक्राउ गरेको हो। प्रहरीले जुवाको खालबाट नगद १ लाख २० हजा�. . .


विराटनगरका मेयर भिम पराजुलीकाे छठ पुजा, सडक नाप्दै घाटसम्म (फाेटाे फिचर)

विराटनगर महानगरपालिकाका प्रमुख भिम पराजुलीले छठ पर्व उत्साहजनक रुपमा मनाएका छन् । उनले विराटनगरको सिघंया खोलामा परिवार सहित छठ पर्व मनाएका छन् । धार्मिक मानिने पराजुलीले कष्टकर रुपमा आस्थाका साथ घाट पुगेर छठ पर्व मनाएका थिए ।  मेयर पराजुली धार्मीक व्यक्तित्वका रूपमा चिनिन्छन् । यि तस्विरहरू पत्. . .


मोरंगमा वाम गठबन्धनको संयुक्तरूपमा प्रचारप्रसार समिति गठन , बिनोद ढकाल अध्यक्ष

विराटनगर, रासस । वाम गठबन्धनले संघ र प्रदेशको निर्वाचनमा संयुक्त भएर प्रचारप्रसार गर्ने निर्णय गरेका छन् । मा सहभागी एमाले र माओवादी केन्द्र मोरङको संयुक्त निर्वाचन परिचालन समिति बैठकले निर्णय गरेको हो ।वाम गठबन्धनले नेकपा एमालेका जिल्ला अध्यक्ष विनोद ढकालको नेतृत्वमा ११ सदस्यीय संयुक्त निर्वाचन �. . .


लालबाबु पण्डितको आत्मकथा पुस्तकमा आउदै

नेपालयले फेरि एकपटक नेपालको संक्रमणकालीन इतिहासका एक उल्लेखनीय पात्रलाई आम पाठकमाझ ल्याउने भएको छ । पूर्वी तराइको एउटा अल्पसंख्यक समूदायबाट राजनीतिमा होमिएका ती रोचक राजनीतिज्ञको जीवनीपुस्तक तराइवासीको महानपर्व छठको अवसर पारेर पाठकहरु माझ घोषणा गरिएको नेपालयले जनाएको छ । केहि वर्षअघि मुलुक कठि�. . .


विराटनगरका युवाहरुको घर बिहिनलाई घर बनाइदिने अभियान

बिराटनगर कार्तिक ९ , होम फर होमलेस परियोजना अन्तर्गत विपन्न तथा अपाङ्ग विराटनगर कि मैमुन खातुनको घर निर्माण गर्न विराटनगरका युवाहरु एकजुट भएका छन् । लियो क्लब अफ विराटनगर योङहार्टले देउसी भैलोबाट सङ्कलन गरेको रकम उपयोग गरि घर बनाउने अभियान चलाएको अभियानका सिद्धार्थ शाहले बताए । https://www.youtube.com/watch?v=3Erc-v2CZmc&featu. . .


प्रतिनिधि सभाको मोरङ ६ मा पुर्व मन्त्री लालबाबु पन्डित

विराटनगर कार्तिक ९, पुर्व सामान्य प्रशासन मन्त्री लालबाबु पन्डित प्रतिनिधि सभा अन्तर्गत मोरङको निर्वाचन क्षेत्र नं ६ बाट उठ्ने लगभग पक्का भएको छ । प्रदेश सभाको लागि उठेर प्रदेश १ को मुख्यमन्त्रीको रुपमा चर्चा चलेपनि उनी प्रतिनिधिसभाको लागि ६ नम्बर क्षेत्र मोरङबाट उठ्ने सर्वसम्मत निर्णय भएको र घोषण�. . .


आत्महत्या रोक्न विराटनगरका युवा जागे

विराटनगर कार्तिक ८, अहिलेका युवाहरुमा बढेको आत्महत्या गर्ने प्रबृत्तिलाई रोक्न विराटनगरका युवाहरु लागि परेका छन् । केही दिन अघि मात्रै झापामा २ युवाहरुको आत्महत्याको समाचारले प्रभावित भई विराटनगरमा आत्महत्या गर्नु मुर्खता हो भन्ने संदेशका साथ एन्टि सुसाइड अभियान सुरु गरिएको छ । अभियानले बुधबार व�. . .


मतदाता नामावलीमा तपाइको नाम छ/छैन थहा पाउनुहोस् !! (विवरण सहित)

प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचन, २०७४ (२०७४ साल भाद्र ५ सम्म १८ वर्ष पुरा भएका) को अन्तिम मतदाता नामावली जिल्ला, स्थानीय तह (गा.पा / न.पा ) र वडा छान्नुहोस् । मतदाता नामावलीमा तपाइको नाम छ छैन हेर्न यहाँ थिच्नुहोस !!. . .


सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपियो

सल्लेरी, रासस । प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि सोलुखुम्बुमा पाँचवटा मतदान केन्द्र थपिएको छ । जिल्ला निर्वाचन अधिकारी खिमादेवी लङ्वाले मतदाता थपिएकाले साविकको भन्दा पाँचवटा केन्द्र थपिएर आएको जानकारी दिए । एक हजार ६४ जनाभन्दा बढी मतदाता एकै मतदान केन्द्रमा भएपछि मतदान केन्द्र थपिएको हो । �. . .


धरानबाट लागूऔषधसहित दुईजना पक्राउ

सुनसरी, कार्तिक ०८, धरान उप-महानगरपालिका-१५ स्थित निराजन बस्तीबाट प्रहरीले मंगलबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सुनसरी धरान उप-महानगरपालिका- १५ बस्ने २४ बर्षिय सागर राई र सोही ठाउँका २८ बर्षिय अनिल राइ रहेका छन्। उनीहरुलाई संघिय प्रहरी ईकाई कार्यालय धरान र अस्थाई प्रहरी प�. . .


सर्पको बिगबिगी बढेपछि स्थानीय त्रसित

कञ्चनपुर, कात्तिक ८ ।  कञ्चनपुरको दक्षिणी क्षेत्र बेल्डाँडी गाउँपालिकामा चार दिनदेखि विषालु सर्पको बिगबिगी बढेको छ । लगातार सर्प देखिन थालेपछि स्थानीय त्रसित भएका छन् । लगातार सर्प देखिन थालेपछि जनजीवन त्रसित भएको गाउँपालिकाका सव इञ्जिनियर तेजबहादुर सुनारले बताउनुभयो । उहाँका अनुसार कात्तिक २ गत�. . .


मोरङ र सुनसरीका कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या

पथरी, मोरङ (रासस) । मोरङ र सुनसरीका पाँच हजार उखु कृषकले उखुको भुक्तानी नपाउँदा जीविकोपार्जन गर्न समस्या भएको छ । आर्थिक वर्ष २०७३–०७४ मा बेचेको उखुको रकम भुक्तानी नहुँदा जीविकोपार्जन गर्न समस्या भएको मोरङको कदमाहाका उखु किसान सन्तोष यादवले बताए । सुनसरीको बर्जु गाउँपालिका–५ मा अवस्थित इस्टर्न सुगर . . .