ब्रिटेनस्थित अक्सफर्ड विश्वविद्यालयले विकसित गरेको कोरोना भाइरस विरुद्धको एउटा खोप सुरक्षित र रोग प्रतिरोधी क्षमतालाई सक्रिय तुल्याउन सक्ने देखिएको छ । एक हजार ७७ जना सहभागी उक्त खोपको परीक्षणका क्रममा सो खोप लगाएकाहरुको शरिरले कोरोना भाइरस विरुद्ध लड्न सक्ने एन्टीबडी र टि–सेलहरु बनाउन सकेको थि. . .
विराटनगर । लामो समयदेखि बन्द रहेको होटल तथा हवाई उडान सञ्चालन हुने भएको छ । सोमबार बसेको मन्त्रीपरिषद्को बैठकले साउन १५ गतेबाट होटल र भदौ १ गतेबाट आन्तरिक तथा बाह्रय उडान सञ्चालन गर्ने निर्णय गरेको संस्कृति ,पर्यटन तथा नागरिक उड्डानमन्त्री योगेश भट्टराइले बताए । कोभिड १९ महामारीलाई नियन्त्रण गर्नक�. . .
विराटनगर । लगातारको वर्षाले सप्तकोशी नदीमा जलसतहले खतराको तह पार गरेको छ । कोशी कन्ट्रोल रुमका अनुसार मंगलबार बिहान ६ बजेको मापनमा पानीको बहाव प्रतिसेकेन्ड ३ लाख ३४ हजार ९ सय ९० क्युसेक रहेको छ । रातीदेखि प्रत्येक घण्टामा १० क्यूसेक पानीको वहाव बढ्दै गईरहेको छ । सप्तकोशीका ५६ मध्ये ४६ गेट खोलिएका छन�. . .
प्रेम देवान विराटनगर । आज साउन महिनाको पहिलो सोमबार । आज बिहानैदेखि मुलुकभरका विभिन्न स्थानमा रहेका शिवालयमा पूजाआजा एवं दर्शन गर्ने भक्तजन विगतका बर्षमा भन्दा कम देखीए । साउने सोमबारका अवसरमा व्रतबसी बिहानैदेखि मन्दिरहरुमा पुजापाठ गर्ने भत्तजनहरुको अन्य बर्षको तुलनामा यसपटक खासै भिड देखिएन । �. . .
विराटनगर । विराटनगर महानगरपाकिलाले बीरेन्द्र सभागृहलाई पुर्ननिर्माण गरेर आधुनिक बनाउने तयारी गरेको छ । महानगर भित्रको एकमात्रै सभागृहलाई रेक्ट्रोफिटिङ गरेर आधुनिक स्वरुपमा बदल्ने योजना महानगरले अगाडी सारेको हो । पूर्व स्थानीय तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सभागृह मर्मतका लागि च�. . .
रबिन्द्र बराल रंगेली । मोरङको रंगेलीमा पहिलो जिम खाना सञ्चालनमा ल्याइएको छ । रंगेली नगर युवा क्लवले नगरपालिका समेतको लगानीमा जिल्लाको दक्षिणवर्ती क्षेत्रमा पहिलो पटक जिमखाना खोलेको हो । जिमखानाको रंगेलीका मेयर दिलिप बगडीयाले औपचारिक रुपमा सोमबार उद्घाटन गरेका थिए । सरकारले कोरोना संक्रमण जोखि�. . .
विराटनगर । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाई विराटनगरले कृषकलाई कृषि उपकरण वितरण गरेको छ । परियोजनाले सोमबार विराटनगर कार्यालय परिसरमा मोरङको रतुवामाइ नगरपालिका–८ को रुपान्तरण कृषि सहकारीलाई कष्टम हारभेस्टर र साना उपकरणहरु हस्तान्तरण गरेको हो । परियोजनाले सहकारीलाई ७९ ल�. . .
इश्वर थापा धनकुटा । निरन्तरको बर्षाका कारण धनकुटा जिल्लामा ५ घर विस्थापित भएका छन् । वर्षासँगै खसेको पहिरोले महालक्ष्मी नगरपालिका–५ लेगुवाका ३ घर र धनकुटा नगरपालिका–१ हिलेका २ घर विस्थापित भएका हुन । पहिरोका कारण धनकुटा १ हिलेका डिल्ली घिमिरे र तेजबहादुर पौडेलको परिवार विस्थापित भएको धनकुटा प्र�. . .
विराटनगर । प्रदेश १ मा सोमबार १२ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ६, सोलुखुम्वुमा ४, झापा र इलाममा १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । सुनसरीको रामधुनीमा २ महिला, इटहरीमा २ पुरुष र धरानमा १ महिला १ पुरुष, सोलुखुम्वुमा ४ पुरुष, झापाको कचनकवल र इलामको माईमा १–१ पुरुषमा �. . .
विराटनगर । तेह्रथुमको लालीगुरास–९ बस्ने ३६ बर्षीया अंजना लिम्बुलाई खोलाले बगाउदा उनको मृत्यु भएको छ । जिल्लाको जिरिखिम्तीबाट छथरमा रहेको आफ्नो माईती घरतर्फ जाने क्रममा ढाडेखोला तर्दै गर्दा अंजनालाई सोमबार दिउसो १२ बजे खोलाले बगाएर वेपत्ता बनाएको थियो । बेपत्ता भएकी उनलाई खोजी गर्ने क्रममा दिउस�. . .
विराटनगर । नेपालमा पाँच दिनसम्म भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । नेपाली आकाशमाथि न्यून चापीय रेखा आएर बसेको र यो नहटेसम्म वर्षात जारी रहने महानिर्देशक सरजुकुमार वैद्यले बताए । बैद्यले ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तलाई ब्रिफिङ गरेअनुसार प्रदेश–१, प्रदेश–२, . . .
विराटनगर । जिल्ला प्रहरी कर्यालय सुनसरीबाट खटिएको प्रहरी टोलीले भारतबाट ल्याएको ५ हजार ८२० के.जी. माछा बरामदपछि नष्ट गरेको छ । प्रहरीले भारतीय नम्बर प्लेटको डब्लूबी २५ जे ६१४१ नम्बरको ट्रकमा ल्याउँदै गरेको अवस्थामा गत शुक्रबार सुनसरी इनरुवा–४ बाट १४ लाख ६३ हजार ३५४ रुपिँया बराबरको माछा बरामद गरेको . . .