समाचार

सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको ९४ हजार

विराटनगर । सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ । बुधबार सुनको मूल्य बढेर प्रतितोला ९४ हजार रुपैयाँमा कारोवार भएको हो । मंगलबारसम्म प्रतितोलो ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य एकैदिन १३ सय बढेर ९४ हजार पुगेको हो । विराटनगरमा प्रतितोला ९४ हजार ४०० मा कारोबार भएको सुन चाँदी व्यवसायी संघल. . .


मोरङको गछियामा अवैध उत्खनन्, जेसीबी, टिपर र ट्याक्टरसहित तीनजना नियन्त्रणमा

विराटनगर । मोरङ प्रहरीले अवैध रुपमा खोलाबाट निर्माण सामाग्री झिकिरहेको अवस्थामा जेसीबी, टिपर र ट्याक्टरसहित चारजनालाई नियन्त्रणमा लिइएको छ । जिल्लाका विभिन्न स्थानमा अवैध रुपमा उत्खनन् गरिरहेको सूचनाका आधारमा प्रहरीले गरेको गस्तीमा खोलाबाटै व्यक्ति तथा उत्खनन्मा प्रयोग भएका सामाग्रीहरु नियन्त�. . .


प्रदेश १ मा ११ संक्रमित थपिए

विराटनगर । प्रदेश १ मा बुधबार ११ जना कोरोना संक्रमित थपिएका छन् । सुनसरीमा ४, मोरंग र ताप्लेजुङमा ३–३ र झापामा १ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार सुनसरीको धरानका ४ पुरुष, मोरंगको विराटनगरका ३ पुरुष, ताप्लेजुङको सिरिजङ्गाका २ र पाथिभराका १ पुरुष र झापाको श. . .


प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा खर्चको बेथिती

विराटनगर । प्रदेश नम्बर १ को आन्तरिक मामिला तथा कानुन मन्त्रालयले आर्थिक वर्ष २०७५÷२०७६ मा गरेको खर्चमा बेथिती देखिएको छ । महालेखा परीक्षकको कार्यालयले कार्यक्रम र खर्चको प्रतिवेदन प्रस्तुत गर्दै मन्त्रालयले गरेको कार्यक्रम र खर्च नियम संगत नभएको निष्कर्ष निकालेको हो । ‘मन्त्रालयले ‘ ‘म अघि बढ्छ�. . .


विराटनगरमा २ जनामा कोरोना संक्रमण, एक जना नेपाल प्रहरी

विराटनगर । प्रदेश १ प्रहरी कार्यालय रानीका कार्यरत एकजना प्रहरीलाई कोरोना संक्रमण पुष्टि भएको छ । उनी चार दिन अगाडी देखि रुघाखोकीका कारण होम क्वारेन्टाइनमा बसेका थिए । प्रदेश १ प्रहरी कार्यालयका प्रहरी उपरीक्षक एवं प्रवक्ता दिपक पोखरेलका अनुसार उच्च सावधानीसहित उनलाइर्् चारदिन अगाडीदेखि होम क्वा. . .


अदालती प्रमाणका लागि जफत गरिएका सवारी र सामाग्री फिर्ता हुने

विराटनगर । प्रहरीले घटना अनुसन्धानका क्रममा वादी तथा प्रतिवादीबाट प्रमाणका लागि जफत गरिएका सवारी तथा अन्य सामाग्री अदालतको निश्चित प्रक्रियापछि सम्बन्धित धनिलाई फिर्ता हुने भएको छ । घटनाको समयमा प्रत्यक्ष र अप्रत्यक्ष प्रयोग भएका सामान प्रहरीले जफत गरेर अनुसन्धानपछि जिल्ला सरकारी वकिलको कार्या�. . .


प्रदेश १ का १३७ स्थानीय तहमा १० अर्ब बेरुजु, देशभरका महानगरमध्ये विराटनगरको न्यून

विराटनगर । प्रदेश १ का स्थानीय तहमा ९.२९ प्रतिशत बेरुजु देखिएको छ । प्रदेश १ का १४ जिल्लाका १३७ स्थानीय तहले खर्च गरेको रकममध्ये कुल बेरुजु ९.२९ प्रतिशत पुगेको हो। स्थानीय तहको वेरुजु आर्थिक वर्ष २०७५-२०७६ को भन्दा वृद्धि भएको देखिन्छ । २०७५÷२०७६ मा प्रदेश १ का स्थानीय तहको बेरुजु ४.०२ प्रतिशत रहेका थिय. . .


खोलाले बगाएर र पहिरोले पुरेर २ जनाको मृत्यु

झापा । झापाको बुद्धशान्ति गाउँपालिका–७ मा पहिरोमा पुरिएर १ जनाको मृत्यु भएको छ । पहिरोका कारण ३ जना घाईते भएका छन् । मंगलवार राती साँढे १० बजे घर माथीबाट खसेको पहिरोमा पुरिएर १५ बर्षीय बिबेक दर्नालको मृत्यु भएको हो । यसैगरी ७७ बर्षीया तिलमाया बराईली, २१ बर्षीया कल्पना बराईली र १९ बर्षीया पृष्टिना बराई�. . .


सेनाको पेन्सन : कान्छीलाई जेठी

विराटनगर । नेपाली सेनाबाट निवृत्तिभरण (राजीनामा) बुझेका मोरङ ग्रामथान गाउँपालिका–५ तेतरियाका दिनेशकुमार विश्वासले पेन्सनपट्टामा कान्छी श्रीमतीलाई जेठी कायम गराउन भ्याए । श्री दि फेमश महेन्द्र दल गणमा कार्यरत रहँदा २०७२ ताका उनले सुटुक्क कान्छी ल्याएका थिए । उनको सैनिक ब्याच नम्बर १७९०५६ थियो । ज�. . .


कुन देशको लकडाउन कती ?

विराटनगर । कोरोना संक्रमण समुदायमा फैलन सक्ने उच्च जोखिम रहेकै वेला सरकारले लकडाउन अन्त्य गर्ने निर्णय गरेको छ । उच्च सतर्कता नअपनाए अब घनाबस्ती भएको उपत्यकालगायतका ठाउँमा संक्रमण छिट्टै फैलने चिन्ता स्वास्थ्यविज्ञहरूले गरेका छ । जोखिमका बाबजुद आर्थिक क्षेत्रलाई चलायमान बनाउन भन्दै सरकारले लक. . .


अदालतमा तीन मार्ग  : जिल्ला अदालत मोरङमा एकसाता नबित्दै मुद्दा फस्र्यौट

नवराज कट्टेल विराटनगर । जिल्ला अदालत मोरङमा साउन १ गते यता एकसाता अवधीमा दर्ता भएका नौवटा फौजदारी अभियोगका मुद्दामध्ये एउटा फस्र्यौट भएको छ । सरल प्रकृति सूचिमा बर्गिकृत मुद्दाको फस्र्यौट सरल मार्गबाटै गर्नका लागि पेशी तोक्न थालिएसँगै चालु आर्थिक वर्षका लागि दर्ता भएको पहिलो मुद्दाको फस्र्यौट एकस. . .


यात्रा गर्दै हुनु हुुन्छ ? सावधानी अपनाउने बानी बसाउनु होस्

विराटनगर । घरबाट निस्कँदै हुनुहुन्छ ? बानी बदल्नुस् । तीन कुरा साथमा राख्न नबिर्सनुस् । १, मास्क, २.सेनिटाइजर, ३. चानचुन नोट (पैसा) । यी तीन चिज बिर्सनुभयो भने तपाईंलाई कोरोना संक्रमणको जोखिम हुन सक्छ । यसबाहेक नोट गन्दा बूढी र चोरऔंलामा थुक लगाउने पुरानो बानी त्याग्न चिकित्सकको आग्रह छ । सार्वजनिक सवारी�. . .