समाचार

पूर्वप्रधानन्यायाधीश सिंहको निधन,सर्वोच्च अदालतद्वारा देशभरका अदालतमा शोक बिदा

काठमाडौं पूर्वप्रधानन्यायाधीश सुरेन्द्रप्रसाद सिंहको निधनमा शोक मनाउन बिहीबार देशभरका अदालतमा सर्वोच्च अदालतले शोक बिदा दिने निर्णय गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासहित सर्वोच्च अदालतमा सबै न्यायाधीशको पूर्ण बैठकले बिहीबार एकदिन सर्वोच्च अदालत, उच्च अदालत, जिल्ला अदालत, विशेष अ�. . .


अष्ट्रेलियाका सिमाना जुनसम्म बन्द नै रहने

अष्ट्रेलिया अष्ट्रेलियाको अन्तर्राष्ट्रिय सिमाना आगामी जुनसम्म पनि बन्द नै रहने भएको छ ।यसअघि पनि लागू हुँदै आएको सिमाना बन्दको निर्णयलाई सरकारले जुनसम्म लम्ब्याउने निर्णय गरेको हो । स्वास्थ्य मन्त्री ग्रेग हन्टले मानव स्वास्थ्यलाई ध्यान दिँदै सीमानाका बन्द गर्ने निर्णयलाई कायमै राख्ने निर्ण�. . .


धरानबाट लागुऔषधसहित एकजना पक्राउ

विराटनगर । सुनसरी धरान–१३ भृकुटी पथ बस्ने ३३ बर्षीय चेत बहादुर मगरलाई लागुऔषध सहित पक्राउ गरिएको छ । बुधबार दिनको ४ बजे १ नम्बर प्रदेश प्रहरी कार्यालय अनुसन्धान समुह र ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरी टोलीले मगरको आफ्नै घर कोठामा लुकाई छिपाई राखेको डाइजेल्याब–१० ऐम्पुल, फेनरगेन–२३ ऐम्प�. . .


मोटरसाईकल दुर्घटनाबाट एक जनाको मृत्यु

विराटनगर । मोरङ सुन्दरहरैँचा नगरपालिका–३ का २० बर्षीय अजित चौधरीको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । बुधबार राती ९ बजे सोही स्थानमा प्र१–०२–०४२प६३९२ नम्बरको मोटरसाईकल आफै अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाईकल पछाडी सवार अजित घाईते भएका थिए । घाईते अजितको नोवेल अस्पताल विराटनगरमा उपचारको क. . .


पशुपतिमा फागुन २५ गतेदेखि विशेष पूजा शुरु हुने

काठमान्डू कोरोना महामारीका कारण एक वर्षअघि देखि पशुपतिनाथ मन्दिरमा रोकिएको विशेष पूजा फागुन २५ गतेदेखि शुरु हुने भएको छ । कोरोना जोखिम कायमै रहे पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा गरेर फागुन कृष्ण एकादशीदेखि विशेष पूजा शुरु गर्न लागिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाल�. . .


जिपले ठक्कर दिदा एक जनाको मृत्यु

काठमाडौं ललितपुरको एकान्तकुनामा आज भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोककी १९ वर्षीया अञ्जु दाहाल रहेकी छिन्। महानगरीय प्रहरी परिसर ललितपुरले जनाएअनुसार स१ज ५६७ नं को जीपले ठक्कर दिँदा गम्भीर घाइते भएकी उनको पाटन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो । . . .


ओवी समाचार प्रभाव : अस्पतालमा भोकभोकै बसेका आमाछोरालाई विराटनगरका युवाले खाना खुवाउने

विराटनगर । अस्पतालले डिस्चार्ज गरेको एक महिना वितिसक्दा पनि उपचार खर्च तिर्न नसकेपछि अस्पतालमा नै बस्दै आएका आमाछोरालाई विराटनगरका युवा अभियान्ताहरुले निःशुल्क खाना खुवाउने भएका छन् । सवारी दुर्घटना गराउने पक्षले अस्पतालमा लागेको खर्च नव्योहोर्दा सिराहा जिल्लाको खिरौना १४ बस्ने गेनादेवी सदा आफ�. . .


विराटनगरका पत्रकार नेपालसहित दुईजना पुरस्कृत

विराटनगर । जंगवीर गुभाजु श्रेष्ठ प्रतिष्ठान झापाले पत्रकार हरिहर नेपालसहित दुईजनालाई पुरस्कृत गरेको छ । झापाको बुट्टाबारीमा आयोजित कार्यक्रममा मकालु टेलिभिजनका सहायक सम्पादकसमेत रहेका हरिहर नेपाललाई प्रतिष्ठानले नेपाललाई ११ हजार १ सय ११ रुपैयाँ नगद राशिसहितको पत्रकारिता पुरस्कार समर्पण गरेको �. . .


ट्रकको ठक्करबाट २ को मृत्यु ४ घाईते

बिर्तामोड । झापा कनकाई नगरपालिका ४ स्थित पुर्व–पश्चिम राजमार्गमा ट्रकले कार र मोटरसाईकललाई ठक्कर दिदा २ जनाको मृत्यु र ४ जना घाईते भएका छन् । बुधबार दिउँसो साढे ३ बजे को१ख १६८४ नम्बरको ट्रकले ओभरटेक गर्ने क्रममा बिपरित दिशाबाट आउदै गरेको प्र१–०१–००१ च १६७ नम्बरको कार र प्र१–०१–०१३ प १७८३ नम्बरको मो�. . .


प्रदेश १ मेयर कप ब्याडमिन्टन प्रतियोगिता सुरु, १२ जिल्लाका ९९ जना खेलाडी प्रतिस्पर्धामा

भोजपुर । भोजपुर जिल्ला ब्याडमिन्टन संघको आयोजना तथा भोजपुर नगरपालिकाको प्रायोजनमा भएको प्रदेश १ स्तरीय मेयर कप ब्याडमिन्टन प्रतियोगिता २०७७ बुधबार सुरु भएको छ । प्रतियोगिताको प्रमुख अतिथी भोजपुर नगरपालिकाका मेयर कैलाश कुमार आलेले पानसमा दीप प्रज्वलन गरि उद्घाटन गरे । यस्तै प्रमुख अतिथी मेयर आलेल�. . .


रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” आयोजना गर्दै

विराटनगर । रोटरी क्लब अफ विराटनगर फ्यूजनले “साइक्लोथोन–२.०” साइकल प्रतियोगिताको गर्ने भएको छ । बुधबार विराटनगरमा पत्रकार सम्मेलनको आयोजना गर्दै रोटरी क्लब अफ विराटनगर फ्यूजनले साइकल प्रतियोगिता २२ गते शनिबार हुने जानकारी दिएको हो । मारवाडी सेवा समितिबाट शनिबार बिहान ५ बजे प्रतियोगिता सुरु हुनेछ �. . .


व्यापारका लागि भोटखोलाबाट विराटनगर झर्छिन् डोल्मा

एन्जु शिवाकोटी विराटनगर । संखुवासभा भोटखोलाकी डोल्मा शेर्पा वर्षेनी हिमाली भेगबाट जीविकोपार्जनका लागि मधेश झर्ने गर्छिन् । गतबर्ष झै उनी यसबर्ष पनि जडिबुट्टी लिएर माघको अन्तिम साता मधेश झरेकी थिइन् । उनीले इटहरीमा एउटा भाडाको कोठा लिएकी छन् । हरेक दिन आफुले ल्याएका जडिबुट्टी लिएर विराटनगर आउने गर�. . .