समाचार

चौधरी भए माघ महिनाको सर्वोत्कृष्ट प्रहरी

विराटनगर । सिमा प्रहरी चौकी मायागंज मोरङ दरवन्दी भई जिल्ला प्रहरी कार्यालय मोरङमा कार्यरत प्रहरी जवान श्रवण कुमार चौधरी माघ महिनाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्‍याएको र अवैध हातहतियार सहित विध्वांसात्मक गतिबिधिमा संलग्न व्यक्ति नियन्त्रणमा �. . .


बजेट नहुँदा मुख्यमन्त्री ग्रामिण सडक अन्तर्गतका ८६ पूर्वाधार योजना रोकिए

विराटनगर । बजेट अभावका कारण प्रदेश १ का पूर्वाधार योजना प्रभावित बनेका छन् । प्रदेश १ मा सञ्चालित मुख्यमन्त्री ग्रामिण सडकका सबै योजनाहरु बजेट अभावकै कारण चालु आर्थिक वर्षमा स्थगित गरिएका हुन् । कोरोना संक्रमणका कारण बजेट अभाव भएपछि पूर्वाधार क्षेत्र प्रभावित बनेको छ । जसको असर दुईवर्ष अगाडीदेखि सु. . .


युवा माझ उद्धमशिलता अन्तरकृया सम्पन्न

बुढिगङ्गा गाउँपालिका र स्किल डेभलपमेन्ट सोसाइटीको सयुत आयोजना मा बुढीगङ्गा गाउँपालिका मा युवा माझ उद्धमशिलता अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । युवाहरु लाइ कसरि उधमशिल बनाउने र युवामा व्यावसायिक सिपको बिकास कसरि गराउने भनेर जान्नका लागि यो कार्यक्रमको आयोजना गरिएको संस्थाका अध्यक्ष सेवकबज�. . .


भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडियो

पाँचथर, भारतको सिक्किम राज्य सडक मार्गबाट नेपालसँग जोडिएको छ । पाँचथरको याङवरक गाउँपालिका–२ चिवाभञ्ज्याङ स्थित नेपाल–भारत सीमा क्षेत्रसम्म सिक्किम राज्य सरकारले सडक विस्तार गरेको हो । पुष्पलाल (मध्यपहाडी) लोकमार्गको उद्गम बिन्दु चिवाभञ्ज्याङमा सिक्किमबाट समेत सडक विस्तार भएपछि सडक मार्गबाट आवत. . .


युथ युनिटी अफ नेपाल र फिड द निड नेपालद्वारा हिजाब एवं शैक्षिक सामग्रि वितरण

युथ युनिटी अफ नेपालले एक कार्यक्रमको आयोजना गर्दै विराटनगर १७ स्थित मस्जिदे कुवा आधारभूत विद्यालयका ५० जना विद्यार्थीहरुलाई वितरण गरेको छ। कार्यक्रमलाई सम्बोधन गर्दै संस्थाका अध्यक्ष जफर एकवालले आगामी दिनहरुमा पनि यस्ता शैक्षिक योगदान पुर्याउदै जाने प्रतिबद्दता ब्यक्त गरेका कार्यक्रम संचालक . . .


महानगरको ‘विपद पोर्टल’ सार्वजनिक ,पोर्टलमा ३९ प्रकारका विपदका घटनाहरू समावेश

विराटनगर । विराटनगर महानगरपालिकाले एकीकृत विपद सूचनाको व्यवस्थापन गर्ने ‘विपद पोर्टल’ संचालनमा ल्याएको छ । विराटनगर महानगरपालिकाले बुधबार महानगरमा एक कार्यक्रम आयोजना गरि उक्त पोर्टल संचालनमा ल्याएको हो । गृह मन्त्रालयले तयार परेको सो विपद व्यवस्थापनको पोर्टलको उद्घाटन विराटनगर महानगरपालिक. . .


सिदिङ्वा गाउँपालिकाद्वारा सुत्केरी गाईलाई भत्ता वितरण

फुङ्लिङ। झट्ट सुन्दा अनौठो लाग्न सक्छ । सुत्केरी गाईलाई दुई हजार भत्ता । यसमा अनौँठो मान्नुपदैन । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाले सुत्केरी गाईलाई दुई हजार भत्ता दिँदै आएको छ । पशुपालनबाट आत्मनिर्भर बनाउन सो गाउँपालिकाले गत आर्थिक वर्षदेखि ‘सुत्केरी गाई प्रोत्साहन कार्यक्रम’ सञ्चालन गर्दै आएक. . .


नेपाल टेलिकमद्वारा ‘एनटी च्याटबोट’ सेवा सुरु

नेपाल टेलिकमले विभिन्न सेवाको जानकारी दिन ‘एनटी च्याटबोट’ सेवा शुभारम्भ गरेको छ । उक्त सेवामार्फत सेवाग्राहीले वेभसाइट खोल्नासाथ एनटी च्याटबोटको सानो स्क्रिन देखापर्ने र त्यहिबाटै च्याट गरी आफूलाई चाहिएको जानकारी लिन र गुनासो राख्न सक्ने टेलिकमका सह–प्रवक्ता एवं उप–प्रवन्धक रञ्जित लोहियाले बत. . .


यस्तो छ भागरथी हत्याको घटनाक्रम : प्रहरीद्वारा हत्यारा सार्वजनिक

गएको माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेको छ । भागरथीको हत्यामा संलग्न अभियुक्त १६ वर्षीय दिनेश भट्टले आफ्नो अपराध र टाइमलाइनबारे प्रहरीलाई साबिती बयान दिएका छन् । स्थानीय सनातम धर्म �. . .


विराटनगरको शहिद रंगशाला रात्रीकालिन फुटबल प्रतियोगिताका लागि तयारी अवस्थामा

विराटनगर । शहिद रंगशाला विराटनगरमा फ्लड लाईटको परीक्षण गरिएको छ । मंगलबार साँझ जनप्रतिनिधि, खेलकर्मी, प्राविधिक लगायतको उपस्थितिमा फ्लड लाईटको परीक्षण गरिएको हो । फ्लड लाइट जडानको काम करिब सकिएको निर्माण पक्षले जनाएको छ । गत वर्षको असोज १ गते सामाजिक विकास मन्त्रालय र कार्की बन्धु अमर जेभीवीच सहिद �. . .


मोटरसाईकल अन्यन्त्रित भई चालकको मृत्यु

झापा । झापा गाँउपालिका–६ शरणामति बस्ने २२ बर्षीय सनम तामाङ आफैले चलाएको मोटरसाईकल अन्यन्त्रित भई दुर्घटना हुदाँ मृत्यु भएका छन् । फागुन ४ गते बेलुका ६ः ५० बजे सनम तामाङ को१३प ९०० नम्बरको मोटरसाईकल चलाई पश्चिमबाट पुर्व तर्फ गईरहेको अबस्थामा झापा गाँउपालिका–७ स्थितमा रहेको कानोमाई खोलाको पुलमा अनिय. . .


‘इन्फ्रा’ र प्रदेश सरकारबीच परियोजना लगानी सम्झौता

विराटनगर । प्रदेश १ सरकारले प्राथमिकतामा राखेका परियोजनालाई इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले लगानी गर्ने भएको छ । सरकारले परियोजना बैंकमा राखेका प्राथमिकताका ६० योजनालाई बैंकले लगानी जुटाउने समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको हो । देशको सबैभन्दा ठूलो चुक्तापूँजी भएको निफ्राका कार्यकारी अध�. . .