समाचार

जर्मनीको आइटीटीएफ फाउन्डेसन र बिराटनगरको बिटिटिसीबीच सम्झौता

विराटनगर । अन्तर्राष्ट्रिय टेबल टेनिस महासंघ फाउण्डेसन (लाइप्जिग्, जर्मनी) र बिराटनगर टेबल टेनिस क्लबबीच आगमी बर्ष २०२१ अप्रिल ६ को दिन ‘वर्ल्ड टेबल टेनिस डे’ को अवसरमा बालिका र महिला लक्षित टेबल टेनिस कार्यक्रम हुनेभएको छ । ‘महिला सशक्तिकरण एवम् लैंगिक समानता’ भन्ने मुल नारा सहित आयोजना हुन लागेको स�. . .


विराटनगरका होटल अगाडी सडकमा सवारी रोक्ने विरुद्ध प्रहरी कारवाही

विराटनगर । विराटनगरमा रहेको होटलले सेवाग्राहीको सवारी साधन गर्ने पार्किङस्थलको व्यवस्थापन नगर्दा जथाभावी सडकमा सवारी रोकिएको भन्दै जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले कारवाही सुरु गरेको छ । विराटनगरका ठूला होटलको आफ्नै पार्किङस्स्थल छैन । सडक छेउमा सञ्चालनमा रहेका होटलमा आउने सेवाग्राहीले सड. . .


बाल संरक्षणका लागि ५ दिने तालिम सम्पन्न

विराटनगर । सुनसरीको बराहक्षेत्रमा बाल संरक्षणका लागि ५ दिने ‘स्टिक्स एण्ड स्टोन’ तालिम सम्पन्न भएको छ । साझा सवालका लागि साझा मञ्च(कोकन)को आयोजना, प्लान इन्टरनेशनल नेपालको सहकार्य तथा बराहक्षेत्र नगरपालिका शिक्षा शाखाको समन्वयमा मंसिर १७ देखि २१ गतेसम्म तालिम सञ्चालन भएको हो । सञ्चालित तालिममा हि�. . .


मदन भण्डारी लोकमार्ग: पूर्वी खण्डको निर्माण अन्तिम चरणमा

–सञ्चिता घिमिरे पूर्वपश्चिम राजमार्गको विकल्पका रूपमा अगाडि बढाइएको मदन भण्डारी लोकमार्गअन्तर्गत धरान–चतरा–सिन्धुली–हेटौंडा खण्डको काम अन्तिम चरणमा पुगेको छ । झापाको बाहुनडाँगीस्थित मिर्चीडाँगी चोकबाट चुरेको फेदी हुँदै पश्चिममा डडेलधुराको रूपाल पुग्ने करिब एक हजार २ सय ५० किमि लोकमार्गको. . .


घरेलु तथा साना उद्योग महासंघको अधिवेशन हुने

विराटनगर । नेपाल घरेलु तथा साना उद्योग महासंघ मोरङको ११ औं जिल्ला अधिवेशन तथा महिला उद्यम समितिको १९ औं जिल्ला भेला हुने भएको छ । तीन बर्षको निर्धारित अवधिमा हुने अधिवेशन कोरोना महामारीका कारण ८ महिना ढिलो आउँदो मङ्सिर २९ गते हुने भएको हो । गत मङ्सिर ८ गते बसेको जिल्ला कार्यसमितिको बैठकले महासंघको जि�. . .


भारतबाट ल्याएको माछा नष्ट

विराटनगर । भारतबाटै अवैध रुपमा नेपाल भित्र्याएको ८० केजी माछा मोरङ प्रहरीले नियन्त्रणमा लिएर नष्ट गरेको छ । प्रहरीले विराटनगर १२ बखरीबाट सुनसरी बर्जु गाउँपालिका–३ का दिपक राम र रोहित कुमार रामले ल्याउँदै गरेको माछा नियन्त्रणमा लिइएको हो । भारतको जोगवनीबाट अवैध रूपमा भन्सार छली चोरी पैठारी गरेर भि�. . .


विराटनगरमा पौष २ गतेदेखि विद्यालय सञ्चालन गरिने

विराटनगर । कोरोना भाइरस कोभिड १९ का कारण बन्द रहेका विराटनगरका विद्यालय आगामी पौष २ गतेबाट संचालन हुने भएको छ । विराटनगर महानगरपालिमा आईतबार दिउँसो बसेको नगर शिक्षा समितिको बैठकबाट ८ महिनादेखी बन्द विद्यालय संचालन गर्ने निर्णय गरिएको हो । स्वास्थ्य मन्त्रालयले निर्धारण गरेको सम्पूर्ण प्रोटोकल पु. . .


विराटनगरमा जताततै फोहोरका डङ्गुर

एन्जु शिवाकोटी विराटनगर । विराटनगर महानगरपालिका भित्र रहेको फोहोर व्यवस्थापन प्रभावकारी नहुँदा शहरका विभिन्न स्थानमा फोहोरको डङ्गुर थुपारिएको छ । कलकारखान, होटल, अस्पताल र घरबाट निस्किने फोहोरका डङ्गुर चिल्ला सडकका कुइनेटा र कुनामा थुपार्ने गरिएको हो । महानगरमा २०६७ सालमा फोहोर मैला व्यवस्थापन �. . .


बलात्कार आरोप लागेको सिद्धबाबालाई सुनसरी जिल्ला अदालतद्धारा सफाइ

विराटनगर । बलात्कार सम्बन्धी मुद्दामा विवादास्पद धर्मगुरु सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई जिल्ला अदालत सुनसरीले सफाइ दिएको छ । न्यायाधीश अर्जुनप्रसाद कोइरालाको इजलासले सरकारको अभियोग दाबी नठहर्ने उल्लेख गर्दै सोमबार गिरीलाई सफाइ दिएको हो । जिल्ला अदालत सुनसरीका श्रेस्तेदार नगेन्द्रकेशरी. . .


विराटनगरको गोग्राह मा.वि. परीक्षा केन्द्रबाट अर्काको नाममा परीक्षा दिने पक्राउ

विराटनगर । बिराटनगर महानगरपालिका–४ स्थित गोग्राहा माध्यामिक बिद्यालयमा लोक सेवा आयोगको कार्यालय धनकुटाबाट लिएको प्राविधिक प्रहरी जवानतर्फको लिखित परीक्षामा अर्काको नाममा परीक्षा दिइरहेको अवस्थामा १ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरीको हरिनगरा गाउँपालिका–१ का १८ बर्षीय बिल्साद आलम र�. . .


प्रदेश १ मा ९६ जना डिस्चार्ज, ८० संक्रमित थपिए

विराटनगर । पछिल्लो २४ घण्टामा प्रदेश १ मा ९६ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट ९३ र विराट मेडिकल कलेजबाट ३ जना डिस्चार्ज भएका हुन । हालसम्म डिस्चार्ज हुनेको संख्या २३ हजार २४६ पुगेको छ । प्रदेश १ मा आज ८० जना कोरोना संक्रमित थपिएका छन् । मोरंगमा २६, झापामा २२, सुनसरीमा १०, इलाममा ७, संखुवासभा र ताप्�. . .


सुकुम्बासीलाई जग्गाधनी पूर्जा वितरण गरिँदै

भूमिसम्बन्धी समस्या समाधान आयोगले प्रदेश नं १ मा आगामी असारभित्रमा जग्गाधनी पूर्जा वितरण गर्ने तयारी थालेको छ । आयोगका अनुसार प्रदेशमा करिब पाँच लाख भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासी रहेका छन् । उहाँहरुलाई पूर्जा वितरण गर्न आयोगले स्थानीय पालिकासँग सम्झौता गरी पालिकाकै कर्मचारीले घरघरमा . . .