समाचार

नशालु पदार्थ खुवाएर बलात्कार गर्ने दुईजना माकलबारीबाट पक्राउ

काठमाडौं । २९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा काठमाडौंको गोकर्णेश्वर नगरपालिका–७ माकलबारीबाट  दुईजना पक्राउ परेका छन् । पक्राउ पर्नेहरूमा सोही नगरपालिका–४ बेशिगाउँ बस्ने दोलखा गौरी शंकर गाउँपालिका–४ घर भएका २७ वर्षीय पासाङ शेर्पा र कागेश्वारी मनोहरा नगरपालिका–६ बस्ने सिन्धुपाल्चोक घर �. . .


प्रदेश १ मा आज ५ कोराना संक्रमित थपिए , प्रदेशमा ६ सय ७० पुग्यो

विराटनगर । विराटनगर – प्रदेश १ मा आईतबार ५ जना संक्रमितथपिएका छन् । आईतबार मोरंगमा २, झापामा २ र पाँचथरमा १ जनामा संक्रमण देखिएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार मोरंगको बेलबारी र मिक्लाजुङमा १–१ जनापुरुष, झापाको दमकमा १ महिला, १ पुरुष र पाँचथरको फिदिममा १ पुरुषमा सक्रमण देखिएको छ । प्रदेश १ माको�. . .


प्रदेश नं. १ मा शान्ति सुरक्षा कायम राख्न नेपाल प्रहरीलाई दर्जनौं मोटरसाईकल र स्कुटर

बिराटनगर । आन्तरीक शान्ति सुरक्षालाई ध्यानमा राखी १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयले १ नम्बर प्रदेश प्रहरी कार्यालयलाई १७० थान मोटरसाईकल तथा १० थान स्कुटर प्रदान गरेको छ । १ नम्बर प्रदेश आन्तरीक मामिला तथा कानुन मन्त्रालयको प्राङगणमा आईतबार एक कार्यक्रमको आयोजना गरी आन्तरीक मामिल. . .


मोरङ र झापामा करेन्ट लागेर २ जनाको मृत्यु, एक घाईते नोवेलमा उपचार हुदै

बिराटनगर । झापा र मोरङमा शनिवार दिउँसो करेन्ट लागेर २ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । झापाको मेची नगर नगरपालिका(१४ का २७ बर्षीय चक्र बहादुर भुजेलको करेन्ट लागेर मृत्यु भएको छ । घरमा रहेका वायरिङका तारहरु संकलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाईते भएका भुजेललाई उपचारको लागी झापाको बि.एण�. . .


मोरङ र झापामा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु

बिराटनगर । मोरङ र झापाका २ स्थानमा खोलाले बगाएर १ बालिका सहित २ जनाको मृत्यु भएको छ । झापाको कमल गाउँपालिका(५ का ३५ बर्षीय पुष्प राईको खोलाले बगाएर मृत्यु भएको हो । शनिवार दिउँसो साँढे १ बजेको समयमा चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा अचानक खोलाले बगाएर बेपत्ता �. . .


विराटनगरका युवा पर्यटन व्यावसायी भट्टराईको योजना एयरपोटलाइन २४ सै घण्टा उज्यालो बनाउने

विराटनगर । विराटनगरका युवा उद्योगी तथा पर्यटन ब्यवसायी पुन्य भट्टराईले रोटरी क्लब विराटनगर मिटडाउनको अध्यक्ष पदको पदभार ग्रहण गरे । भट्टराईले रोटरी क्लब विराटनगर मिडटाउनको १९ औं पदस्थापन गर्नासाथ विराटनगरका लागी नयाँ योजना तयार गरेका छन् । भट्टराई सन् २०२०÷२०२१ को लागि रोटरी क्लब विराटनगर मिडटाउन. . .


विराटनगरमा “पिक एण्ड ड्रप” सुविधा सहितको ब्रिसकी सुरु हुदै 

विराटनगर असार २१ , हामीलाई कुनैपनि सामान एक ठाउँबाट अर्को ठाउँसम्म पुर्याउनको लागि पिक एण्ड ड्रपको सुबिधा सहित "ब्रिसकी" संचालनमा आउने भएको छ । विराटनगर वरीपरीका स्थानीयलाई लक्षित गरेर बिभिन्न किसिमका समान एक ठाउँबाट अर्को ठाउसम्म पुर्याउन उक्त सेवा संचालन गर्न लागिएको हो । विराटनगरमा पहिलो पटक उक�. . .


मोरङको जहदामा सामाजिक काममा सक्रिय लक्ष्मिनिया युवा क्लबले मनायो दोश्रो वार्षिकोत्सव

लक्ष्मिनिया युवा क्लबले दोश्रो वार्षिकोत्सवको अवसरमा कार्यालय उद्घाटन गरेको छ । कार्यक्रमका प्रमुख अतिथि प्रदेश सभा सदस्य जयराम यादवले कार्यालयको उद्घाटन गरेका हुन् । मोरङस्थित जहदा–५ मा लक्ष्मिनिया युवा क्लब स्थापना भएको २ वर्ष पुगेको अवसरमा शनिवार क्लबको कार्यालय उद्घाटन गरिएको हो । कार्यक्र�. . .


लायन्स–लियो विराटनगर युनिकद्वारा कपडा वितरण

विराटनगर । लायन्स, लियो क्लब अफ विराटनगर युनिकद्वारा वृद्धाश्रममा कपडा वितरण गरिएको छ । लायन्स क्लब अफ विराटनगर युनिकका अध्यक्ष प्रवीण अग्रवालको अध्यक्षतामा विराटनगर– ८ अशोक चोकमा रहेको विराटेस्वर वृद्धाश्रममा कपडा वितरण गरिएको हो । कपडा वितरण कार्यक्रममा बोल्दै प्रमुख अतिथि वडा प्रहरी कार्याल. . .


ब्याडमै धानको बेर्नामा मरुवा

विराटनगर । मरुवा रोगको प्रकोप बर्खे ब्याडमा राखिएको धानको बेर्नामा देखिएपछि पूर्वका किसान चितत् बनेका छन् । धान रोप्ने बेलामा देखिएको मरुवा रोगले किसानलाई चिन्तित् बनाएको हो । प्रदेश एकको मुख्य बालीको रुपमा रहेको धानको खेतिमा झापा र मोरङका विभिन्न स्थानमा लगाइएको चैते धानमा यस अगाडी रोगको प्रकोप द�. . .


नागरिकको घरदैलोमा मन्त्री घिमिरे

विराटनगर । प्रदेश १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले आफ्नो निर्वाचन क्षेत्रका योजना अनुगमन तथा नागरिक घरदैलो गरेका छन् । निर्वाचन क्षेत्रमा भईरहेका विकास निर्माणका कामसँगै सरकारले गरिरहेका कामको विषयमा नागरिकसँग सुझाव लिन मन्त्री घिमिरेले घरदैलो गरेका हुन् । मन्त्री घिमिरेले शनिबार निर्मा. . .


सार्वजनिक सवारी चलाउने निर्णय भएको छैन : महासंघ

विराटनगर । विभिन्न संचारमाध्यममा भोली आइतबारदेखि सार्वजानिक यातायात संञ्चालनमा आउने भन्ने समाचार प्रकाशित भएपछि यातायात व्यवसायी महासंघले त्यस्तो कुनै निर्णय नभएको जनाएको छ । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव एवम् प्रवक्ता सरोज सिटौलाले असार २१ गतेदेखी सार्वजनिक यातायात चल्न�. . .