विराटनगर । प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष प्रचण्डले वैद्य र डाक्टरपछि झाँक्रीसँग सहकार्य गरिरहेको बताउनु भएको छ । पार्टीको प्रदेश कमिटिले शनिबार विराटनगरमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अर्का अध्यक्ष प्रचण्डले सहकार्य फेरेको बताउनु भएको हो । �. . .
नेपालमै पहिलो पटक विश्व प्रचलित ब्रान्ड "फेबर" कम्पनीले भान्साकोठा का सम्पूर्ण सामानहरु एकै ठाउमा पाइने गरि आफ्नो शाखा बिराटनगरमा पनि खोलेको छ। हिजोबाट औपचारिक रुपमा कम्पनिले बिराटनगर को शनि मन्दिर रोडमा शाखा विस्तार गरेको संचालक रुपेस अग्रवालले जानकारि दिएका छन् । साथै कार्यक्रमको समुद्घाटन. . .
नेपाल कम्युनिष्ट पार्टी (प्रधानमन्त्री केपी ओली समुह) को आमसभास्थलबाट LIVE. . .
विराटनगर । प्रदेश १ को राजधानी विराटनगरमा शनिबार बिहानैदेखि फरक किसिमको चहलपहल बढेको छ । प्रधानमन्त्री ओली पक्षधर नेकपाले विराटनगरमा आयोजना गरेको आमसभामा सहभागी हुन र पार्टी अध्यक्ष प्रधानमन्त्री ओलीको विचार सुन्न आउनेहरुको चपहपहल बिहानैदेखि बढेको हो । सभास्थल विराटनगर अस्पताल (विराट नर्सिङहोम). . .
विराटनगर । झापा मेचिनगर १३ धाईजन बस्ने ३८ बर्षीय अनन्त आचार्यको मोटरसाईकल दुर्घटनाबाट मृत्यु भएको छ । शुक्रबार बेलुका साढे ७ बजे मेचिनगर १३ चारआलि स्थित पुर्व–पश्चिम लोकमार्गमा मे११प ४४७८ नम्बरको मोटरसाईकल र बिपरित दिशाबाट आउदै गरेको मे११प ११३१ नम्बरको मोटरसाईकल एक(आपसमा ठोक्किई दुर्घटना हुँदा घा�. . .
इलाम । इलामको माई नगरपालिका–७ साँगुरीटोलका ४७ बर्षीय पृथी राईको रुखले किचेर मृत्यु भएको छ । शुक्रबार दिउँसो २ बजे राई आफ्नो घर नजिक बारीमा रहेको साजको रुख काटी ढाल्ने क्रममा सोही रुखले किचेर उनको घटनास्थलमानै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ईलामले जनाएको छ ।. . .
विराटनगर । नेकपा सरकार (ओली) पक्षीय इन्जिनियरहरु आवद्ध जनवर्गिय संगठन प्रोग्रेशिप इन्जिनियङ्ग एशोसिएशन नेपालको प्रदेश १ स्तरीय समिति पुर्नगठन गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली विराटनगरको सभालाई सम्बोधन गर्न आउने कार्यक्रममा सहभागी हुने गरि १४ जिल्लाबाटै विराटनगर आईपुगेका इन्जिनियरहरुले प�. . .
विराटनगर । ७१ औं प्रजातन्त्र दिवसका अवसरमा विराटनगर–११ बुद्धविहार मार्ग अलकाटोलले ज्येष्ठ नागरिकलाई सम्मान गरेको छ । भद्राचोकमा आयोजित कार्यक्रममा स्थानीय समाजसेवी ज्येष्ठ नागरिक शम्भु भण्डारी र सुमित्रा भण्डारीलाई सम्मान गरिएको थियो । उहाँहरुलाई कार्यक्रमकी प्रमुख अतिथि विराटनगर महानगरपाल�. . .
विराटनगर । भोली (शनिबार) विराटनगरमा प्रधानमन्त्री के.पी. ओलीले सम्बोधन गर्ने कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको आयोजकले जानकारी दिइएको छ । विराटनगर–२ स्थित विराट नर्सिङ होमपूर्व हुने आमसभाको तयारीको लागी मञ्च व्यावस्थापनदेखी सहभागी बस्ने ठाँउको व्यावस्थापन पुरा भएको नेकपाले जनाएको छ । शनिबार ह�. . .
काठमाडौँ : सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले नेपाल पत्रकार महासङ्घका सदस्यलाई कोभिड खोप निःशुल्क प्रदान गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँग छलफल भइरहेको बताएका छन् । मन्त्रालयद्वारा आज आयोजित ‘आमसञ्चार तथा श्रमजीवी पत्रकार नीति, कार्यक्रम तथा बजेट’ विषयको अन्तरक्रियामा मन्. . .
काठमाडौँ राज्यको एक मात्र आधिकारिक समाचार संस्था राष्ट्रिय समाचार समिति (रासस) आज ६० औँ वर्षमा प्रवेश गरेको छ । यस वर्षलाई राससले हीरक वर्षको रुपमा मनाउने भएको छ । प्रमुख अतिथि रहनुभएका सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले वार्षिकोत्सव समारोहको उद्घाटन गर्नुभयो । हीरक वर्ष शुभारम्भका अव. . .
कावासोती नवलपरासी (बर्दघाट सुस्ता पूर्व) नवलपुरको कावासोतीस्थित बालुवाडाँडाबाट प्यारागलाइडिङ्गको परीक्षण उडान गरिएको छ । बिहीबार पाँच चालकले तीन पटक सफलरुपमा परीक्षण उडान गरेका छन् । चालकदलले एउटा उडान एक्लै र दुई वटा उडान दुई/दुई जनासहित उडान भरेका हुन् । पर्यटकीय क्षेत्रका लागि नयाँ सम्भावनाक�. . .