समाचार

विराटनगरको मुनालपथमा मोटरसाइकलको ठक्करबाट साइकलयात्री घाइते

मोरङको विराटनगर -२ मुनालपथमा दक्षिणबाट उत्तरतर्फ जादै गरेको को १८ प ७३६५ नम्बरको मोटरसाइकलको ठक्करबाट साइकलयात्री विराटनगर-५ बस्ने अन्दाजी ७९ बर्षिय रुद्र प्रसाद सुबेदी घाइते भएका छन्। घाइते सुवेदीको विराट नर्सीङ होम विराटनगरमा उपचार भइरेहको छ भने मोटरसाइकल र चालक प्ररहीको नियन्त्रणमा छन्।. . .


लागूऔषधसहित विराटनगर-२ बस्ने युवा पक्राउ

मोरङ भाद्र ११, मोरङको दुई स्थानबाट प्रहरीले शनिबार लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा विराटनगर-२ बस्ने २६ बर्षिय नगेन्द्र मण्डल र दुहबी नगरपलिका-५ बस्ने २१ बर्षिय अल्ताफ मिया रहाक छन्। मण्डललाई इलाका प्रहरी कार्यालय निमुवाबाट खटिएको प्रहरीको टोलीले बुढीगंगा गाउँपालिका-१ गंगा �. . .


सुनसरीको देवानगञ्जमा आगालागीबाट २ लाख बढीको क्षति

सुनसरी, भाद्र ११ ,सुनसरीको देवानगञ्ज गाउँपालिका- २ बस्ने सराज अन्सारीको घरमा शनिबार आगलागी भएकोछ।गाई गोठमा बालेको घुरबाट अचानक सल्केको आगोले उनको फुसको घर तथा घर भित्र भएको सम्पूर्ण सामान समेत जल्दा अन्दाजी २ लाख ५० हजार बराबरको क्षति भएको बताइएको छ। आगलागी नेपाल प्रहरी र स्थानियबासीको सहयोगमा निय�. . .


चट्याङ लागेर २ को मृत्यु १३ घाइते

पूर्वको सोलुखुम्बु र संखुवासभामा अबिरल वर्षासंगै शनिबार परेको चट्यांङ लागेर दुई जनाको ज्यान गएको छ भने १३ जना घाइते भएका छन्। सोलुखुम्बुको दुधकौशिका गाउँपालिका-४ बस्ने ईन्द्र बहादुर तामाङको १० बर्षिय बिमल तामाङ र प्रशुराम राई को छोरा १४ बर्षिय संन्दिप राई को शनिबार आफ्नै घरमा बसीरहेको अवस्थामा चट. . .


लियो गुराँसको संयोजकत्वमा बाढीले बगाएर निधन भएकाकाे परिवारलाइ सहयोग प्रदान

गत साता आएको अप्रत्याशित बाढिले बगाएर असमायिक निधन भएका उमेश नेपालको परिवारलाई सहयोग प्रदान भएको छ । अमेरिका बस्ने नेपालीहरुको सस्था Community Of Forthood का सन्तोष खरेल र साथिहरुको सहयोगमा लियो क्लब अफ विराटनगर गुराँसको संयोजकतामा उक्त नगद सहयोग प्रदान गरिएको हो । बिहिबार घरमै पुगेर उक्त १५ हजार नगद सहयोग मृतक�. . .


झापामा जंगली हात्ती नियन्त्रणका लागि आठ करोड बिनियोजन

बनियानी (झापा), भदौ १० गते  । जंगली हात्ती नियन्त्रणका लागि  पहिलो चौमासिकका लागि दुई करोड बजेट निकासा भएको छ । राष्ट्रिय योजना आयोगबाट हात्ती नियन्त्रणका लागि पहिलो चौमासिकका लागि उक्त रकम निकासा भएको जिल्ला वन कार्यालय झापाका वन अधिकृत बोधराज सुवेदीले जानकारी दिनुभयो । हात्ती नियन्त्रणका लागि व्य�. . .


सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति

राजविराज, भदौ १० गते । सप्तरीमा हालै आएको बाढीका कारण ७५ विद्यालयमा क्षति पुगेको छ । जिल्ला शिक्षा कार्यालयका अनुसार बोदेवरसाई नगरपालिकाअन्तर्गत मैन्हासह श्रवाहुको मयना टोलमा रहेको प्राथमिक विद्यालय र कठोनामा रहेको मदर्सा पूर्णरुपमा क्षतिग्रस्त भएको जिल्ला शिक्षा अधिकारी डोलराज पाण्डेले बताउनु�. . .


विराटनगरबाट लागूऔषधसहित एक पक्राउ

मोरङ, भाद्र १० ,विराटनगर-१५ स्थित भन्सार कार्यालयको १ नम्बर ढाट नजिकैबाट शुक्रबार प्रहरीले लागूऔषधसहित एक जनालाई पक्राउ गरेको छ।पक्राउ पर्नेमा सुनसरी धरान-१४ बस्ने ३१ बर्षिय रँजित राई रहेका छन्। राईलाई इलाका प्रहरी कार्यालय रानीबाट खटिएको प्रहरीको टोलीले पक्राउ गरेको हो। प्रहरीले उनको साथबाट डाई�. . .


इटहरीमा डुवेको अवस्थामा सिटी सफारी चालक मृत फेला

सुनसरी, भाद्र १० गते।सुनसरीको इटहरी-८ गैसार स्थित नालीमा शुक्रबार एक सिटी सफारी चालक डुबेको अवस्थामा मृत भेटिएका छन्।तत्काल वतन खुल्न नसकेका अन्दाजी बर्ष ४५ बर्षिय सुरेश चौधरीलाई स्थानियले उक्त नालीमा डुबेको अवस्थामा अपरान्ह ४ बजे भेटेपछी प्रहरीमा खबर गरेका थिए। घटनास्थलमा इलाका प्रहरी कार्यालय. . .


बेलबारीमा भीरबाट लडेर एकको मृत्यु

मोरङ, भाद्र ९ , मोरङको बेलबारी नगरपालिका ४ नरकट्टेमा बिहीबार भीरबाट लडेर एक जनाको ज्यान गएको छ। ज्यान गुमाउनेमा सोही ठाउँ बस्ने बर्ष ५६ को पुर्ण बहादुर बस्नेत रहेका छन्। स्थानीय पुतली डाँडा भीरमा घाँस काट्ने क्रममा अचानक भीरबाट लडेर बस्नेतको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ। घ�. . .


धरानमा भाईको छुरा प्रहारबाट दाजु घाईते

सुनसरी, भाद्र ९  सुनसरीको धरान उप-महानगरपालिका १५ स्थित बिषमपथमा बिहीबार राती भाईको छुरा प्रहारबाट आफ्नै दाजु घाईते भएका छन्। सामान्य बिबाद हुँदा सोही ठाउँ बस्ने बर्ष ३७ को राजु बिकलाई आफ्नै भाई बर्ष २१ को जोन बिकले आफ्नै घरको कोठामा छुरा प्रहार गरेका थिए। छुरा प्रहारबाट घाईते बिकको बिपी कोईराला स. . .


बेलबारीका बाढीपिडितहरुका नजरमा जो नायक बने

नरेन्द्र बस्नेत , मोरङ । एक साताअघि आएको बाढीबाट जिल्लामा ठुलो धनजनको क्षति भयो । बाढीबाट पिडित बनेकाहरुको अहिले पनि राहत र पुर्नस्थापना हुन सकेको छैन । बाढीपिडितहरु पिडामा रहेका बेला आकस्मिक उद्धार र राहत कार्यमा दिनरात खटिएर केही ब्यत्तिहरु भने उनीहरुका नजरमा असली हिरो बनेका छन । बाढीका कारण मोरङक�. . .