समाचार

पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगरमा [तस्विरहरु]

आज बुधबार साँझ पुर्वराजा ज्ञानेन्द्र अचानक विराटनगर आइपुगेका छन् । उनी  विराटनगरस्थिति भाटभटेनी सुपर मार्केटमा किनमेल गर्न आएका हुन् । झापाबाट फर्कँदा विराटनगर आइपुगेका पुर्वराजा ज्ञानेन्द्र किनमेलका लागि भाटभटेनी आइपुगेको जानकारी प्राप्त भएको छ । भाटभटेनी विराटनगरका म्यानेजर पर्शुराम तिम्सि. . .


विराटनगरमा निस्कियो राँके जुलुस

प्रतिनिधिसभा विघटनको विरोधमा आज साँझ विराटनगरमा राके जुलुस निस्किएको छ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल निकट विद्यार्थी (अनेरास्ववियु) र राष्ट्रिय युवाले संयुक्त मसाल जुलुस निकालेको हो । विराटनगरस्थित संसारीमाइस्थान मन्दिरबाट सुरु भएको मसाल जुलुस महावीर चोकमा पुगेर कोणसभामा परिण�. . .


राष्ट्रिय फुटबल: विराटनगर महानगरपालिकाद्वारा नेपाल पुलिसमाथि जित

विराटनगर महानगरपालिकाको महिला फुटबल टोलीले नेपाल पुलिसको विभागिय टोली माथि जित हासिल गरेको छ । महिला राष्ट्रिय लिग फुटबल प्रतियोगिता अन्तर्गत आज बुधबार भएको खेलमा विराटनगरले नेपाल पुलिस क्लबलाई १-० गोल अन्तरले हराएको हो । विराटनगरको तर्फबाट पार्वती घलले खेल सुरु भएको नवौं मिनेटमा गोल गरेकि थिइन । उ. . .


गिरिजा प्रसाद कोइराला स्मृति कपमा जहदा र बलियो युवा क्लब विजयी

जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको दुई खेलमा जहदा आदर्श युवा क्लब र बलियो युवा क्लब बिजयी भएका छन् । आजको पहिलो खेल जहदा आदर्श युवा क्लब र दादरबैरिया युवा क्लबका बिच भएको थियो । खेलमा ४-० गोलको अग्रतामा आदर्श युवा क्लब बिजयी भएको थियो । यस खेलमा दुई गोल गर्ने रमेश मुर्मु म�. . .


२५० केजी गाँजा सहित २ जना पक्राउ

विराटनगर । सुनसरीको ईनरुवा नगरपालिका–२ बलाहा नहरबाट २५० केजी गाँजा सहित २ जनालाई पक्राउ गरिएको छ । को १ च ९८५२ नम्बरको बलेरो गाडीमा ठुलो परीणाममा गाँजा तस्करी भईरहेको भन्ने बिशेष सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट बुधबार बिहान २ बजेको समयमा प्रहरी निरीक्षक सहितको कमाण्डमा खटिएको प. . .


सरकारी जग्गा हडपेको अभियोगमा झापाका गगन पुरी विरुद्ध विशेष अदालतमा मुद्दा

विराटनगर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा), झापाका नेता गगन (रेवतराज) पुरीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धिकरण निवारण ऐन, २०६४ अनुसारको विशेष अदालतमा मुद्दा दर्ता गरिएको छ । झापा दमक–१३ मा सरकारी जग्गा हडपेर सम्पत्ति आर्जन गरेको निष्कर्षसहित सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको प्रतिवेदनका आधारमा �. . .


निर्णयमा महिला जनप्रतिनिधिको भूमिका बढाउन तालिम

विराटनगर । स्थानीय तहमा निर्वाचित महिला जनप्रतिनिधि लक्षित नेतृत्व र क्षमता विकास प्रारम्भिक तालिम सुरु भएको छ । निर्वाचित महिला सदस्यहरुको क्षमता र नेतृत्व विकास लागि आवश्यक पर्ने प्रक्रियाको विषयमा जानकारी दिन प्रारम्भिक चरणको तालिम सुरु गरिएको हो । स्थानीय तहमा निर्वाचित उनीहरुको निर्णय प्र�. . .


बोलेरोको ठक्करले मोरङका एकजनाको घटनास्थलमै मृत्यु

सप्तरी माघ २१ मोटरसाइकल र बोलेरो एक आपसमा ठोकिँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ ।  घटनास्थलमा ज्यान गुमाउने मोटरसाइकल चालक मोरङको रङगेली नगरपालिका–८ का ३७ वर्षीय भिमराज राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपी भुवनेश्वर प्रसाद साहले जानकारी दिएका छन् । पूर्वपश्चिम राजमार्ग अन्तर. . .


विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरेर जोगबनी पुर्याउने दुईजना पक्राउ

विराटनगर । विराटनगरबाट स्कुटी र मोटरसाइकल चोरी गर्ने दुईजना पक्राउ परेका छन् । प्रहरीले स्कुटी तथा मोटरसाइकल चोरी समूहका दुईजनालाई पक्राउ गरेको हो । विराटनगर–८ शिक्षादिप कलेज छेउबाट दुईदिन अगाडी साँझमा हराएको को ६ प ३८३७ नम्बरको स्कुटी चोरीको आरोपमा विराटनगर–१२ सैनिक टोलका २१ वर्षीय शंकर यादव पक्. . .


ट्राफिक नियम उल्लंघनको जरिवाना को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने

विराटनगर,माघ २१ अब ट्राफिक नियम उल्लंघनको जरिवाना (कारवाही) को भुक्तानी अनलाइनबाटै गर्न मिल्ने भएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा, रामशाहपथले ट्राफिक नियम उल्लंघन गरेवापत तिर्ने जरिवानालाई अनलाइनबाट पनि भुक्तानी गर्न मिल्ने गरी टीभीआरएस (ट्राफिक भायोलेसन रेकर्ड सिस्टम) सफ्टवेयरको विकास गरेक. . .


सुनवर्षीमा फेला पारिएको गाडीमा नक्कली नम्बर प्लेट

विराटनगर । मोरङको सुनवर्षी–८ डायनिया–सिक्टी सडक खण्डमा गत माघ १७ गते फेला परेको गाडीमा नक्कली नम्बर प्लेट भएको खुलेको छ । प्रहरी चौकी सिक्टीले नियन्त्रणमा लिएको भनिएको को २ च २७८६ नम्बरको बोलेरो गाडी यातायात कार्यालयमा दर्ता बिनानै सञ्चालनमा ल्याएको पाइएको हो । प्रहरीले वेवारिसे अवस्थामा रोकेर रा. . .


सवारी ज्यान मुद्दाका एकजना र फरार प्रतिवादी पक्राउ

विराटनगर । गत असोज १६ गते मोरङको बुढीगंगामा सवारी दुर्घटना गराएर फरार रहेका सप्तरी रुपनी गाउँपालिका–६ का अजबुल मियाँलाई प्रहरीले चार महिनापछि पक्राउ गरेको छ । मियाँले चलाएको लु ६१ प २५०२ नम्बरको मोटरसाइकलले ठक्कर दिदाँ पैदलयात्री बुढीगंगा–२ का कमलप्रसाद तावाहाङ घाइते हुनुभएको थियो । घाइते तावाहा. . .