काठमाडौं ,माघ २१ विभिन्न संवैधानिक आयोगमा नियुक्त सिफारिस भएका पदाधिकारीहरुको आज बिहान सपथग्रहण भएको छ । संवैधानिक परिषद्ले सिफारिस गरेको ४५ दिनभित्र संसदीय सुनुवाइ गर्नुपर्ने प्रावधान छ । संसद नै नभएपछि उनीहरुको सुनुवाइ हुन सकेको थिएन । संसद नहुँदा सुनुवाइ हुन नसकेको परिषद्मा सदस्य सचिव रहने म. . .
जारी "गिरिजा प्रसाद कोईराला स्मृति कप फूटबल प्रतियोगिता"मा आज भएको खेलमा ग्राम बाबा जहदा युवा क्लब बिजयी भएको छ । ग्राम बाबा जहदा युवा क्लब नोचा युवा क्लब माथि १-० गोलको अग्रता गर्दै बिजयी भएको हो । खेलको १४औं मिनेटमा ग्राम बाबा जहदा युवा क्लबका जर्सी नम्बर ७ का कबिन चौधरीले गोल गरेका थिए । सोहि गोलको अग�. . .
दुहवी । सुनसरीको गढीगाउँपालिका २ स्थित औरावनिमा बस्दै आएका देवनाराण चौधरीको घर एक समुहले कोहि नभएको मौका छोपी डोजर लगाएर भत्काएको छ । पीडित देवनारायण चौधरीका परिवारले गढीगाँउपालिका औरावनीमा पत्रकार सम्मेलनको आयोजना गरि पुस्तौँदेखी बस्दै आएको घर भत्काएएको बताएका हुन् । फरर्वाड माईक्रो फाइनान्स. . .
काठमाडौं- तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर कार्यपालिकाको बैठकले २८५७औँ सोनाम ल्होसारको अवसरमा नगरपालिका कार्यालय र त्यसअन्तर्गतका सरकारी कार्यालयमा तीन दिन सार्वजनि�. . .
काठमाडौं । इन्टरनेट सेवाप्रदायक कम्पनी भायानेटले किस्तामै शुल्क तिर्न सकिने सुविधा ल्याएको छ । ईएमआई अफर अन्तर्गत ग्राहकहरुले आफूले लिन चाहेको भायानेट इन्टरनेटको प्याकेजको वार्षिक ग्राहक बन्दा रकम एक मुष्ट नतिरी ईएमआई अर्थात् मासिक किस्ताबन्दीमा सरल रुपमा तिर्न सक्नेछन् । कम्पनीले आफ्ना वार्षि�. . .
विराटनगर । विराटनगर विमानस्थल बिस्तार गर्दा जग्गा अधिग्रहण हुने जग्गाधनीहरुले संस्कृती पर्यटन तथा नागरिक उडड्यन मन्त्री भानुभक्त ढकाललाई ज्ञापन पत्र बुझाएका छन् । उचित मुआब्जा र क्षतिपूर्ति दिनुपर्ने माग गर्दै उनीहरुले मन्त्री ढकालसहित जिल्लास्थित सबै सरोकारवाला पक्षलाई ज्ञापनपत्र बुझाएका हु�. . .
प्रेम देवान विराटनगर । मोरङको बुढीगंगा गाउपालिीका १ शिवनगर टोलकी महेन्द्र कुमारी बास्तोला (कविता) ले आफ्ना श्रीमानको उपचारार्थ आर्थिक सहयोग जुटाईदिन यतिबेला सहयोगी हातहरुलाई गुहारी रहेकी छिन् । यो उनको कुनै रहर थिएन, बाध्यता हो । आर्थिक अवस्था कमजोर भएका कारण कविताले आफ्ना ३१ बर्षीय श्रीमान् युव�. . .
सुजता लिम्बु विराटनगर । बखरी–१२ की आरती साह (नाम परिवर्तन) विवाह गरेको तीन वर्ष भयो । विवाह भएको तीन वर्ष बितिसक्दा पनि उनी आमा बन्न सकेकी छैनन् । आरतीबाट सन्तान नजन्मिएको कारण देखाउँदै उनको श्रीमान्ले मानसिक र शारिरीक यातना दिने गरेको उनले बताइन् । सानो–सानो विषयलाई लिएर श्रीमान्ले आफु माथि शारिरीक . . .
विराटनगर, माघ २० महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा बाध्यताले विघटन गर्नुपरेको भए तापनि संविधानसम्मत भएको तर्क राख्नुभएको छ । प्रतिनिधिसभा विघटनविरूद्वको रिट निवेदनमाथि पन्ध्रौँ दिनको सुनुवाइमा सरकारको प्रतिरक्षा गर्दै महान्यायाधिवक्ता खरेलले विघटन संविधानसम्मत भएको धारणा रा�. . .
विराटनगर । रौनियार समुदायका युवायुवतीको प्रतिभा प्रस्फुटन, समुदायको कलासंस्कृतिको जर्गेना तथा समाजलाई एकताबद्ध गराउने उदेश्यका साथ ‘मिष्टर एण्ड मिस रौनियार २०७७’ आयोजना हुने भएको छ । एमि इन्टरटेनमेन्ट प्रा.लि काठमान्डौले विराटनगरमा मंगलबार पत्रकार सम्मेलन गरी रौनियार समाजका युवालाई समेटेर दोस्. . .
बिराटनगर ,माघ २० प्रतिनिधिसभा विघटन विरुद्धका रिटमा आजपनि सरकारी वकिलहरुको बहस जारी रहने भएको छ । यसअघि हिजो महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले बहसमा सहभागी हुँदै संसदीय व्यवस्थामा प्रधानमन्त्रीलाई विघटन सिफारिसको अधिकार रहेको जिकिर गर्नुभयो । खरेलको बहस आजपनि जारी रहने जनाइएको छ । त्यसपछि. . .
विराटनगर । नेपाली काङ्ग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ महेन्द्र मोरङ इकाई कमिटीले प्रधानमन्त्री केपि शर्मा ओलिको विरुद्ध मसाल जुलुस निकालेका छन् । प्रधानमन्त्री ओलिले गरेको संसद विघटनको विरुद्ध नेविसंघ महेन्द्र मोरङ इकाई कमिटीले मसाल जुलुस निकालेको हो । महेन्द्र मोरङ क्याम्पसबा�. . .